Friday, July 3, 2026
Date
शुक्र, असार १९, २०८३
Fri, July 3, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीको ४८२ कुकुर र बिरालोलाई रेबिज बिरुद्धको भ्याक्सिन

RadioRoshi by RadioRoshi
बुधबार, कार्तिक १, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
रोशीको ४८२ कुकुर र बिरालोलाई रेबिज बिरुद्धको भ्याक्सिन
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

रेडियो रोशी÷काभ्रे,

काभ्रे जिल्लाको रोशी गाउँपालिकाले ४ सय ८२ वटा घर पालुवा जनावर कुकुर तथा बिरालोलाई रेबिज बिरुद्धको भ्याक्सिन लगाएको छ । १७औँ विश्व रेबिज दिवसको अवसरमा गाउँपालिकाले सप्ताहव्यापी रेबिज बिरुद्धको खोप अभियान सञ्चालन गरेको थियो । सो अभियानमा ४ सय ५६ वटा कुकुर र २६ वटा बिरालोलाई रेबिज बिरुद्धको खोप लगाएको हो ।

You might also like

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

रोशी गाउँपालिका पशु सेवा शाखाका प्रमुख रघुनी साहका अनुसार १२ वडामा ४ सय ८२ कुकुर तथा बिरालोलाई रेबिज बिरुद्धको भ्याक्सिन लगाएको हो । रेविज रोग तथा महामारी नियन्त्रण कार्यक्रम २०८० अन्र्तगत घरपालुवा जनावरलाई भ्याक्सिन लगाएको बताउनुभयो । रोशी भित्रको २ सय ५८ घरधुरीमा घरपालुवा २ सय ९६ वटा र सामाजिक एक सय ७७ गरी ४ सय ८२ घरपालुवा जनावरलाई रेबिज बिरुद्धको भ्याक्सिन लगाएका साहले जानकारी दिनुभयो । पशु सेवा शाखाका अनुसार ३ सय २८ भाले कुकुर र १ सय २८ पोथी कुकुरलाई भ्याक्सिन लगाएको छ भने ९ वटा भाले बिरालो र १७ वटा पोथी बिरालोलाई भ्याक्सिन लगाएको छ ।

वडा नं. १ मा ५२ वटा, वडा नं. २ मा १८ वटा, वडा नं. ३ मा ३४ वटा, वडा नं. ४ मा २५ वटा, वडा नं. ४० वटा, वडा नं. ५ मा ३६ वटा, वडा नं. ७ मा १३ वटा, वडा नं. ८ मा ५२ वटा, वडा नं. ९ मा ५४ वटा, वडा नं. १० मा ५६ वटा, वडा नं. ११ मा ५२ वटा र वडा नं. ५० वटा कुकुर र बिरालोलाई भ्याक्सिन लगाएको शाखाले जनाउनुभएको छ । रोशी गाउँपालिका पशु स्वास्थ्य शाखामा ६ सय डोज भ्याक्सिन रहेकोमा अभियानबाट एक सय १२ डोज बाकी रहेको बताउनुभयो । कही कही छुटेको ठाउँमा फेरी लगाउने शाखा प्रमुख साहले जानकारी दिनुभयो ।

Previous Post

नव प्रतिभा अङ्ग्रेजी मा वि मा दशैँ विशेष मौलिक दोहोरी प्रतियोगिता

Next Post

दशैंमा विपन्न परिवारलाई नेपाल तरुण दलको खाद्यान्न सहयोग

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
Next Post
दशैंमा विपन्न परिवारलाई नेपाल तरुण दलको खाद्यान्न सहयोग

दशैंमा विपन्न परिवारलाई नेपाल तरुण दलको खाद्यान्न सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो, १ लाख ३३ हजार ९८० जना माग

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो, १ लाख ३३ हजार ९८० जना माग

बिहिबार, पुस २४, २०८२
रोशी–८ चारसयबेशीमा कार दुर्घटना हुँदा ४ जना घाइते

रोशी–८ चारसयबेशीमा कार दुर्घटना हुँदा ४ जना घाइते

शुक्रबार, कार्तिक १७, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.