Saturday, May 9, 2026
Date
शनि, बैशाख २६, २०८३
Sat, May 9, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी कप २०८० को उपाधी वडा नं.९ ‘सि’ लाई

RadioRoshi by RadioRoshi
शनिबार, कार्तिक ११, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, खेलकुद, स्थानीय खबर, स्थानीय तह
0
रोशी कप २०८० को उपाधी वडा नं.९ ‘सि’ लाई
608
SHARES
3.4k
VIEWS
Share on FacebookShare on Twitter

रेडियो रोशी÷काभ्रे,

रोशी गाउँपालिका वडा स्तरीय ‘रोशी कप २०८०’ फूटबल प्रतियोगितामा वडा नं. ९ ‘सि’ विजयी भएको छ । कार्तिक ३ गतेबाट नेपालीहरूको महान चाड विजया दशमी २०८० को पावन अवसरमा आयोजित प्रतियोगितामा वडा नं. ९ ‘सि’ विजयी भएको हो ।
‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ शुरु भएको प्रतियोगिताको समापन शुक्रबार भएको हो । रोशी गाउँपालिकाको आर्थिक सहयोगमा पिन्थली युवा क्लवले आयोजना गरेको वडास्तरीय फूटबल प्रतियोगिताको उपाधी वडा नं. ९ ‘सि’ले जितेको हो । वडा नं. ७ लाई १–० ले पराजित गर्दै वडा नं. ९‘सि’ विजयी भएको हो । वडा नं. ९ ‘सि’सँग पराजित भएका वडा नं. ७ का टिम दोस्रो भएको छ । वडा नं. ९‘बी’ टिमलाई १–३ गोलले पराजित गर्दै वडा नं. २ तस्रो भएको छ ।

You might also like

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न

रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ

विजयी टिमहरूलाई प्रतिनिधिसभा सदस्य सुर्यमान दोङले सिल्ड, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले चेक र प्रमाणपत्र र गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले खेलाडीहरूलाई मेडन वितरण गरेका थिए । प्रथम हुने टिमलाई नगद ५० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका छन् । त्यस्तै दोस्रो हुने टिमलाई नगद ३० हजार र तेस्रो हुने टिमलाई नगद २० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे ।
बेष्ट प्लेयरको उपाधी विशाल लामाले हात पार्नुभएको छ । त्यस्तै बेष्ट गोलकिपरको उपाधी सरोज लामाले र सर्वाधिक गोलर सुरज ज्यू ठकुरीले हात पारेका छन् ।

प्रतियोगिता समापन कार्यक्रममा संघीय सांसद सुर्यमान दोङ ‘लालध्वज’ले समाज परिर्वतन गर्नुछ भने युवाहरूलाई परिर्वतन गर्नुपर्ने बताउनुभयो । युवाहरूलाई सकारात्मक परिवर्तन गर्न सके समाज परिवर्तन गर्न सकिने उँहाकोे भनाई छ । फूटबल खेलले युवाहरूलाई अनुशासित गर्दै स्वस्थ समाज निर्माणमा टेवा पुग्ने उँहाले बताउनुभयो ।

पिन्थली युवा क्लवका अध्यक्ष राजकुमार लामाको सभापतित्वमा भएको सो कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाईबा, प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङ, वडा नं. ७ का वडाध्यक्ष अशोक गौतम लगायतको उपस्थिती रहेका थिए ।

Previous Post

आज खण्डग्रास चन्द्रग्रहण लाग्ने, के गर्नु हुन्छ ,के गर्नु हुँदैन ?

Next Post

बेथानचोकमा बोलेरो दुर्घटना हुँदा ११ जना घाइते, चारको अवस्था गम्भीर

RadioRoshi

RadioRoshi

Related Posts

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

by RadioRoshi
शुक्रबार, बैशाख २५, २०८३
शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न
Roshi Khabar E-Paper

शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न

by RadioRoshi
बिहिबार, बैशाख २४, २०८३
रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ
Roshi Khabar E-Paper

रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ

by RadioRoshi
मङ्लबार, बैशाख २२, २०८३
राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

by RadioRoshi
आइतवार, बैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
Roshi Khabar E-Paper

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

by RadioRoshi
आइतवार, बैशाख २०, २०८३
Next Post
बेथानचोकमा बोलेरो दुर्घटना हुँदा ११ जना घाइते, चारको अवस्था गम्भीर

बेथानचोकमा बोलेरो दुर्घटना हुँदा ११ जना घाइते, चारको अवस्था गम्भीर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

वी.पी. कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा  नेपाली कांग्रेस रोशी गाउँपालिका कार्यसमितिले वृक्षारोपण कार्यक्रम गर्दै

वी.पी. कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस रोशी गाउँपालिका कार्यसमितिले वृक्षारोपण कार्यक्रम गर्दै

शुक्रबार, साउन ५, २०८०
नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च विन्दुमा

नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च विन्दुमा

शुक्रबार, जेष्ठ १९, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

शुक्रबार, बैशाख २५, २०८३
शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न
Roshi Khabar E-Paper

शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न

बिहिबार, बैशाख २४, २०८३
रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ
Roshi Khabar E-Paper

रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ

मङ्लबार, बैशाख २२, २०८३
राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

आइतवार, बैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
Roshi Khabar E-Paper

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

आइतवार, बैशाख २०, २०८३
तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

बिहिबार, बैशाख १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.