Sunday, June 1, 2025
Date
आइत, जेष्ठ १९, २०८२
Sun, June 1, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

मेथिनकोट अस्पतालमा शल्यक्रिया सेवा सुभारम्भ

RadioRoshi by RadioRoshi
मङ्लबार, कार्तिक १४, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह, स्वास्थ्य
0
मेथिनकोट अस्पतालमा शल्यक्रिया सेवा सुभारम्भ
592
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेबेशीमा रहेको मेथिनकोट अस्पतालमा शल्यक्रिया सेवाको सुभारम्भ गरीएको छ । हिजो (सोमबार) बाट अस्पतालले शल्यक्रिया सेवा सुरु गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. मधुकर दाहालले जानकारी दिनुभयो । ‘अब अस्पतालमा नियमित रुपमा प्रसुति, जनरल र अर्थोपेडिक सर्जरी सेवा संचालन हुनेछ,’ मेसु डा. दाहालले भन्नुभयोे, ‘अस्पतालको क्रमसः सेवा, प्रविधी, उपकरण र जनशक्ति विस्तार गर्दै लगेका छौं ।’
मेथिनकोट अस्पतालमा वि.सं. २०५४ सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भएको हो । वि.सं. २०६६ सालमा यो प्राथमिक स्वास्थ्य केन्द्रबाट अस्पतालमा रुपान्तरण भएको थियो । वि.सं. २०७८ सालमा प्रादेशिक अस्पतालका रुपमा रहेको अस्पतालमा हाल ५० शैय्यामा संचालनमा छ ।
अस्पतालको स्तरोन्नति भएपछि पूर्वी पहाडी तथा पूर्वी तराईका जिल्लामा जाने बिपी राजमार्गमा हुने सडक दुर्घटनाका घाइतेल समेत समयमै उपचार सेवा पाएका छन् ।

You might also like

रोशीको वाल्टीङमा १५ दिने हायु भाषा प्रशिक्षण सम्पन्न

रोशी भदौरेका अग्निपिडित परिवारलाई राहत सामग्री वितरण

रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण

Previous Post

९७ प्रतिशतले बढ्यो नेपालबाट यार्सागुम्बाको निर्यात

Next Post

यो महिनाभरी नै डेङ्गीको जोखिमः विज्ञ

RadioRoshi

RadioRoshi

Related Posts

रोशीको वाल्टीङमा १५ दिने हायु भाषा प्रशिक्षण सम्पन्न
Roshi Khabar E-Paper

रोशीको वाल्टीङमा १५ दिने हायु भाषा प्रशिक्षण सम्पन्न

by RadioRoshi
आइतवार, जेष्ठ १९, २०८२
रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण
Roshi Khabar E-Paper

रोशी भदौरेका अग्निपिडित परिवारलाई राहत सामग्री वितरण

by RadioRoshi
शनिबार, जेष्ठ १८, २०८२
रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण
Roshi Khabar E-Paper

रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण

by RadioRoshi
शनिबार, जेष्ठ १८, २०८२
बजेटमा काभ्रेपलाञ्चोकः सुरुङमार्ग सम्भावता अध्ययन र मदन भण्डारी विश्वविद्यालयलाई प्राथमिकता
Roshi Khabar E-Paper

बजेटमा काभ्रेपलाञ्चोकः सुरुङमार्ग सम्भावता अध्ययन र मदन भण्डारी विश्वविद्यालयलाई प्राथमिकता

by RadioRoshi
शुक्रबार, जेष्ठ १७, २०८२
रोशीको भदौरे स्थित एक घरमा आगलागी
Roshi Khabar E-Paper

रोशीको भदौरे स्थित एक घरमा आगलागी

by RadioRoshi
बिहिबार, जेष्ठ १६, २०८२
Next Post
यो महिनाभरी नै डेङ्गीको जोखिमः विज्ञ

यो महिनाभरी नै डेङ्गीको जोखिमः विज्ञ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

सुरक्षित भविष्यको खोजीमा फुटबलर बिमल पनि विदेश पलायन

सुरक्षित भविष्यको खोजीमा फुटबलर बिमल पनि विदेश पलायन

शुक्रबार, अशोज १२, २०८०
कृषि महोत्सवमा जनक मा.वि को स्टलः पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत उत्पादित अर्गानिक सामग्रीहरुको प्रदर्शनी

कृषि महोत्सवमा जनक मा.वि को स्टलःपढ्दै कमाउदै कार्यक्रम अन्तर्गत उत्पादित सामग्री प्रदर्शन

शुक्रबार, फाल्गुन ४, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशीको वाल्टीङमा १५ दिने हायु भाषा प्रशिक्षण सम्पन्न
Roshi Khabar E-Paper

रोशीको वाल्टीङमा १५ दिने हायु भाषा प्रशिक्षण सम्पन्न

आइतवार, जेष्ठ १९, २०८२
रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण
Roshi Khabar E-Paper

रोशी भदौरेका अग्निपिडित परिवारलाई राहत सामग्री वितरण

शनिबार, जेष्ठ १८, २०८२
रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण
Roshi Khabar E-Paper

रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण

शनिबार, जेष्ठ १८, २०८२
बजेटमा काभ्रेपलाञ्चोकः सुरुङमार्ग सम्भावता अध्ययन र मदन भण्डारी विश्वविद्यालयलाई प्राथमिकता
Roshi Khabar E-Paper

बजेटमा काभ्रेपलाञ्चोकः सुरुङमार्ग सम्भावता अध्ययन र मदन भण्डारी विश्वविद्यालयलाई प्राथमिकता

शुक्रबार, जेष्ठ १७, २०८२
रोशीको भदौरे स्थित एक घरमा आगलागी
Roshi Khabar E-Paper

रोशीको भदौरे स्थित एक घरमा आगलागी

बिहिबार, जेष्ठ १६, २०८२
रोशीमा बाढिले बगाएको आधारभूत अस्पतालको नवनिर्मित अस्थायी भवन हस्तान्तरण
Roshi Khabar E-Paper

रोशीमा बाढिले बगाएको आधारभूत अस्पतालको नवनिर्मित अस्थायी भवन हस्तान्तरण

बिहिबार, जेष्ठ १६, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.