Wednesday, March 4, 2026
Date
बुध, फाल्गुन २०, २०८२
Wed, March 4, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

भकारो सुधार कार्यक्रममा सहभागी हुन रोशी गाउँपालिको अनुरोध

RadioRoshi by RadioRoshi
बुधबार, कार्तिक १५, २०८०
in Roshi Khabar E-Paper, कृषि, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
भकारो सुधार कार्यक्रममा सहभागी हुन रोशी गाउँपालिको अनुरोध
591
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

रेडियो रोशी,

काभ्रे जिल्लाको रोशी गाँउपालिकाले गाउँपालिका भित्रका ईच्छुक कृषि फर्म, कृषक समूह तथा कृषि सहकारीहरुलाई भकारो सुधार कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । गाउँपालिकाले एक सुचना जारि गर्दै कृषि विकास शाखाको चालु आ.व. २०८०÷०८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत भकारो सुधार कार्यक्रम ५० प्रतिशत लागत साझेदारीमा संचालन गरिने भएकोले कार्यक्रममा सहभागी हुन भनेको छ ।
सूचना प्रकाशित भएको मितिले १० दिन भित्र यहि २४ गते सम्ममा कार्यालय समय भित्र आवश्यक कागजातहरु (निवेदन , सम्बन्धित वडा कार्यालयको सिफारिस , अख्तियार प्राप्त व्यक्तिको नागरिकताको प्रतिलिपि , समूह ÷ सहकारी ÷ फर्मको हकमा स्थायी लेखा नम्बरको प्रतिलिपि , गत आ.व. को करचुक्ताको प्रतिलिपि , समूह÷सहकारीको हकमा कार्यक्रम माग सम्बन्धी निर्णयको प्रतिलिपि र समूह÷सहकारी÷फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि ( नविकरण भएको) अनिवार्य संलग्न गरी रोशी गाउँपालिका कृषि विकास शाखामा आवेदन पेश गर्नुहुन आग्रह गरीएको छ । रित नपुगेका वा म्याद नाधी प्राप्त हुन आएका प्रस्तावहरु उपर कुनै कारवाही नहुने सुचनामा उल्लेख गरीएको छ । थप जानकारीका लागि कार्यालयको कृषि विकास शाखाको निम्न नम्बरहरुमा सम्पर्क गर्नुहुन अनुरोध गरीएको छ । ९८४३५२९५३१, ९८४१६४८७९६, ९८४३५७४४३५

You might also like

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

शैक्षिक गुणस्तर सुदृढ गर्न जनक र डेडिथुम्का माविबीच ‘भगिनी सम्बन्ध’ स्थापना

Previous Post

काभ्रेमा ओभर लोड बोक्ने टिपरलाई कारबाही

Next Post

काभ्रेका ४ स्थानीय तहको अन्तरपालिका समन्वय बैठकः यी हुन् ९ महत्वपूर्ण निर्णयहरु

RadioRoshi

RadioRoshi

Related Posts

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
Roshi Khabar E-Paper

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

by RadioRoshi
आइतवार, फाल्गुन १०, २०८२
मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते
Roshi Khabar E-Paper

मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

by RadioRoshi
आइतवार, फाल्गुन १०, २०८२
Roshi Khabar E-Paper

शैक्षिक गुणस्तर सुदृढ गर्न जनक र डेडिथुम्का माविबीच ‘भगिनी सम्बन्ध’ स्थापना

by RadioRoshi
शुक्रबार, फाल्गुन ८, २०८२
आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै
Roshi Khabar E-Paper

आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

by RadioRoshi
बिहिबार, फाल्गुन ७, २०८२
कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर गर्ने
Roshi Khabar E-Paper

कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर गर्ने

by RadioRoshi
बिहिबार, फाल्गुन ७, २०८२
Next Post
काभ्रेका ४ स्थानीय तहको अन्तरपालिका समन्वय बैठकः यी हुन् ९ महत्वपूर्ण निर्णयहरु

काभ्रेका ४ स्थानीय तहको अन्तरपालिका समन्वय बैठकः यी हुन् ९ महत्वपूर्ण निर्णयहरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगविरुद्धको १० लाख ३७ हजार मात्रा खोप आयात

महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगविरुद्धको १० लाख ३७ हजार मात्रा खोप आयात

शुक्रबार, असार २२, २०८०
रोशी ४ महादेवटारमा आगलागीबाट १४ घर जलेर नष्ट, क्षतिको बिबरण खुल्न बाँकी

सरकारले गर्यो अग्निपीडितलाई पनि अस्थायी आवासको व्यवस्था

शनिबार, बैशाख २२, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
Roshi Khabar E-Paper

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

आइतवार, फाल्गुन १०, २०८२
मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते
Roshi Khabar E-Paper

मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

आइतवार, फाल्गुन १०, २०८२
Roshi Khabar E-Paper

शैक्षिक गुणस्तर सुदृढ गर्न जनक र डेडिथुम्का माविबीच ‘भगिनी सम्बन्ध’ स्थापना

शुक्रबार, फाल्गुन ८, २०८२
आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै
Roshi Khabar E-Paper

आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

बिहिबार, फाल्गुन ७, २०८२
कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर गर्ने
Roshi Khabar E-Paper

कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर गर्ने

बिहिबार, फाल्गुन ७, २०८२
भिमसेन प्राथमिक विद्यालयको नवनिर्मित तीन कोठे पक्की भवन उद्घाटन
Roshi Khabar E-Paper

भिमसेन प्राथमिक विद्यालयको नवनिर्मित तीन कोठे पक्की भवन उद्घाटन

मङ्लबार, फाल्गुन ५, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.