Sunday, June 1, 2025
Date
सोम, जेष्ठ २०, २०८२
Mon, June 2, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

बेथानचोकले दियो विद्याथीहरुलार्ई प्रबिधिमैत्री तालिम

RadioRoshi by RadioRoshi
शुक्रबार, मंसिर ८, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, शिक्षा, स्थानीय खबर, स्थानीय तह
0
बेथानचोकले दियो विद्याथीहरुलार्ई प्रबिधिमैत्री तालिम
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाले गाउँपालिकाभित्र रहेका विद्यालयहरुमा सिपमुलक शिक्षा दिएको छ । गाउँपालिकाले प्रबिधिमैत्री र सिपमुलक शिक्षा दिने उद्देश्यले विद्याथीहरुलाई ‘रोबोटिक्स तालिम’ दिएको हो । तालिम लिएका उनिहरुले प्रबिधीको प्रयोग गरेर अटोमेटिक कार, स्मार्ट डस्ट्विन लगायतका सामाग्री तयार पारेका छन् ।
‘सामान भयो भने अब घरमा नै बनाउन सक्छौं,’ तालिममा सहभागी वडा नम्बर १ को भैरव मावीका सुदर्शन लोप्चनले भन्नुभयो । , तालिमले धेरै ज्ञान र सीप बढायो, यसको प्रयोग अन्य सामाग्री बनाउन पनि प्रयोग गर्छौं ।
प्रबिधिमैत्री र सिपमुलक शिक्षा दिने उद्देश्यले बेथान्चोक गाउँपालिकाले रोबोटिक्स तालिम सन्चालन गरेको गाउँपालिकाका शिक्षा शाखा अधिकृत पुष्पा राईले जानकारी दिनुभयो ।
रोबोटिक्स क्लव गुजरातका अध्यक्ष प्रशान्त चौधरी, प्रिन्स चौधरी र रोवोटिक्स क्लब अफ काठमाडौं युनिभर्सिटीका सक्षम श्रेष्ठले ३ दिन सम्म तालिम दिएका थिए ।
तीन दिनको प्रशिक्षणमा ब्लुतुथ कन्ट्रोल कार, स्मार्ट डस्ट्विन र होम अटोमेसन बनाउन सिकाएको प्रशिक्षक प्रशान्त चौधरीले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बेथानचोकलाई नवप्रवर्तनको केन्द्र बनाएर युवा, विद्यार्थीहरुलाई अन्वेषण, अनुसन्धानमा लगाइने बताउनुभयो ।

You might also like

रोशीको वाल्टीङमा १५ दिने हायु भाषा प्रशिक्षण सम्पन्न

रोशी भदौरेका अग्निपिडित परिवारलाई राहत सामग्री वितरण

रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण

Previous Post

नमोबुद्ध नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

Next Post

रोशीमा पर्यटन गुरुयोजना निर्माणका लागि प्रारम्भिक छलफल

RadioRoshi

RadioRoshi

Related Posts

रोशीको वाल्टीङमा १५ दिने हायु भाषा प्रशिक्षण सम्पन्न
Roshi Khabar E-Paper

रोशीको वाल्टीङमा १५ दिने हायु भाषा प्रशिक्षण सम्पन्न

by RadioRoshi
आइतवार, जेष्ठ १९, २०८२
रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण
Roshi Khabar E-Paper

रोशी भदौरेका अग्निपिडित परिवारलाई राहत सामग्री वितरण

by RadioRoshi
शनिबार, जेष्ठ १८, २०८२
रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण
Roshi Khabar E-Paper

रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण

by RadioRoshi
शनिबार, जेष्ठ १८, २०८२
बजेटमा काभ्रेपलाञ्चोकः सुरुङमार्ग सम्भावता अध्ययन र मदन भण्डारी विश्वविद्यालयलाई प्राथमिकता
Roshi Khabar E-Paper

बजेटमा काभ्रेपलाञ्चोकः सुरुङमार्ग सम्भावता अध्ययन र मदन भण्डारी विश्वविद्यालयलाई प्राथमिकता

by RadioRoshi
शुक्रबार, जेष्ठ १७, २०८२
रोशीको भदौरे स्थित एक घरमा आगलागी
Roshi Khabar E-Paper

रोशीको भदौरे स्थित एक घरमा आगलागी

by RadioRoshi
बिहिबार, जेष्ठ १६, २०८२
Next Post
रोशीमा पर्यटन गुरुयोजना निर्माणका लागि प्रारम्भिक छलफल

रोशीमा पर्यटन गुरुयोजना निर्माणका लागि प्रारम्भिक छलफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रोशी–६ को वडा कार्यालय भवन उद्धघाटन, सबै वडा कार्यालयको भवन निर्माण सम्पन्न

रोशी–६ को वडा कार्यालय भवन उद्धघाटन, सबै वडा कार्यालयको भवन निर्माण सम्पन्न

आइतवार, पुस १५, २०८०
नमोबुद्ध नगरले स्थापना दिवसको अवसरमा रक्तदान गर्ने

नमोबुद्ध नगरले स्थापना दिवसको अवसरमा रक्तदान गर्ने

शुक्रबार, मंसिर १५, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशीको वाल्टीङमा १५ दिने हायु भाषा प्रशिक्षण सम्पन्न
Roshi Khabar E-Paper

रोशीको वाल्टीङमा १५ दिने हायु भाषा प्रशिक्षण सम्पन्न

आइतवार, जेष्ठ १९, २०८२
रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण
Roshi Khabar E-Paper

रोशी भदौरेका अग्निपिडित परिवारलाई राहत सामग्री वितरण

शनिबार, जेष्ठ १८, २०८२
रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण
Roshi Khabar E-Paper

रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण

शनिबार, जेष्ठ १८, २०८२
बजेटमा काभ्रेपलाञ्चोकः सुरुङमार्ग सम्भावता अध्ययन र मदन भण्डारी विश्वविद्यालयलाई प्राथमिकता
Roshi Khabar E-Paper

बजेटमा काभ्रेपलाञ्चोकः सुरुङमार्ग सम्भावता अध्ययन र मदन भण्डारी विश्वविद्यालयलाई प्राथमिकता

शुक्रबार, जेष्ठ १७, २०८२
रोशीको भदौरे स्थित एक घरमा आगलागी
Roshi Khabar E-Paper

रोशीको भदौरे स्थित एक घरमा आगलागी

बिहिबार, जेष्ठ १६, २०८२
रोशीमा बाढिले बगाएको आधारभूत अस्पतालको नवनिर्मित अस्थायी भवन हस्तान्तरण
Roshi Khabar E-Paper

रोशीमा बाढिले बगाएको आधारभूत अस्पतालको नवनिर्मित अस्थायी भवन हस्तान्तरण

बिहिबार, जेष्ठ १६, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.