Thursday, April 9, 2026
Date
बिहि, चैत्र २६, २०८२
Thu, April 9, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीमा पर्यटन गुरुयोजना निर्माणका लागि प्रारम्भिक छलफल

RadioRoshi by RadioRoshi
शुक्रबार, मंसिर ८, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
रोशीमा पर्यटन गुरुयोजना निर्माणका लागि प्रारम्भिक छलफल
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिकाले पर्यटन गुरुयोजना निर्माणका लागि प्रारम्भिक छलफल गरेको छ । गाउँपालिकाको पर्यटन गुरुयोजना निर्माणका लागि आज छलफल गरीएको हो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दिनेश लामाले कृषि र पर्यटन बिकासविना समृद्ध रोशी निर्माण गर्न नसकिने बताउनुभयो । रोशीको नीति पर्यटन र कृषि भन्ने मूल नाराका साथ अघि बढेको लामाले बताउनुभयो ।
सो नीतिलाई साकार पार्नको लागि गुरुयोजना तयार पार्न लागेको उँहाको भनाइ छ । योजनाबद्ध रुपमा रोशीको पर्यटन बिकासको लागि गुरुयोजना तयार पार्न लागेको उँहाले बताउनुभयो । योजना मात्र बनाउने काम नगर्ने भन्दा पनि कार्यान्वयन हुने खालको गुरुयोजना तयार पारेर पर्यटनको बिकासमा लाग्ने उँहाको भनाई छ ।
रोशीको जनताको आर्थिक बिकास हुनेखालको पर्यटन बिकासका लागि गुरुयोजना तयार पार्ने अध्यक्ष लामाले बताउनुभयो । गुरुयोजना तयार पार्नको लागि नेपाल इन्टिग्रेटेड डेभ्लपमेन्ट प्रा.लि.ले परामर्श दाताको जिम्मेवारी पाएको छ । सो कार्यक्रममा विज्ञहरुद्वारा प्रस्तुतीकरण पनि दिएका थिए ।
उक्त कार्यक्रममा गाउपालिकाका उपाध्यक्ष मिमबहादुर वाइबा, प्रमूख प्रशासकीय अधिकृत राम बहादुर तामाङ गाउँपालिकाका प्रवक्ता वसन्त कुमार लामा, वडाध्यक्षहरु, गाउँपालिकाका शाखा प्रमूखहरु काएयपालिका सदस्यहरू लगायतको उपस्थिति रहेका थिए ।

You might also like

विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट सुरु हुने

श्रममन्त्री दीपककुमार साह पदमुक्त, स्वास्थमन्त्री निशा मेहतालाई चेतावनी

बाढीले क्षतिग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र

Previous Post

बेथानचोकले दियो विद्याथीहरुलार्ई प्रबिधिमैत्री तालिम

Next Post

रोशीमा पर्यटन गुरुयोजना निर्माणका लागि प्रारम्भिक छलफल सम्पन्न

RadioRoshi

RadioRoshi

Related Posts

विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट सुरु हुने
Roshi Khabar E-Paper

विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट सुरु हुने

by RadioRoshi
बिहिबार, चैत्र २६, २०८२
श्रममन्त्री दीपककुमार साह पदमुक्त, स्वास्थमन्त्री निशा मेहतालाई चेतावनी
Roshi Khabar E-Paper

श्रममन्त्री दीपककुमार साह पदमुक्त, स्वास्थमन्त्री निशा मेहतालाई चेतावनी

by RadioRoshi
बिहिबार, चैत्र २६, २०८२
बाढीग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र
Roshi Khabar E-Paper

बाढीले क्षतिग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र

by RadioRoshi
बुधबार, चैत्र २५, २०८२
बाढीग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र
Roshi Khabar E-Paper

बाढीग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र

by RadioRoshi
बुधबार, चैत्र २५, २०८२
गृहमन्त्री गुरुङद्वारा रोशी खोला क्षेत्रमा भएको क्षति र सम्भावित जोखिमको निरीक्षण
Roshi Khabar E-Paper

गृहमन्त्री गुरुङद्वारा रोशी खोला क्षेत्रमा भएको क्षति र सम्भावित जोखिमको निरीक्षण

by RadioRoshi
मङ्लबार, चैत्र २४, २०८२
Next Post
रोशीमा पर्यटन गुरुयोजना निर्माणका लागि प्रारम्भिक छलफल सम्पन्न

रोशीमा पर्यटन गुरुयोजना निर्माणका लागि प्रारम्भिक छलफल सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रोशीमा स्त्री रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्नः ५ सय ५७ जना लाभान्वित

रोशीमा स्त्री रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्नः ५ सय ५७ जना लाभान्वित

बिहिबार, मंसिर ५, २०८२
पाँचखालको जंगलमा जलेको अवस्थामा लाश फेला, जलाएकोे आशंकामा अनुसन्धान शुरु

पाँचखालको जंगलमा जलेको अवस्थामा लाश फेला, जलाएकोे आशंकामा अनुसन्धान शुरु

शुक्रबार, बैशाख २८, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट सुरु हुने
Roshi Khabar E-Paper

विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट सुरु हुने

बिहिबार, चैत्र २६, २०८२
श्रममन्त्री दीपककुमार साह पदमुक्त, स्वास्थमन्त्री निशा मेहतालाई चेतावनी
Roshi Khabar E-Paper

श्रममन्त्री दीपककुमार साह पदमुक्त, स्वास्थमन्त्री निशा मेहतालाई चेतावनी

बिहिबार, चैत्र २६, २०८२
बाढीग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र
Roshi Khabar E-Paper

बाढीले क्षतिग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र

बुधबार, चैत्र २५, २०८२
बाढीग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र
Roshi Khabar E-Paper

बाढीग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र

बुधबार, चैत्र २५, २०८२
गृहमन्त्री गुरुङद्वारा रोशी खोला क्षेत्रमा भएको क्षति र सम्भावित जोखिमको निरीक्षण
Roshi Khabar E-Paper

गृहमन्त्री गुरुङद्वारा रोशी खोला क्षेत्रमा भएको क्षति र सम्भावित जोखिमको निरीक्षण

मङ्लबार, चैत्र २४, २०८२
गृहमन्त्री गुरुङ आज रोशी खोला र बीपी राजमार्गको अनुगमनमा आउँदै
Roshi Khabar E-Paper

गृहमन्त्री गुरुङ आज रोशी खोला र बीपी राजमार्गको अनुगमनमा आउँदै

मङ्लबार, चैत्र २४, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.