Saturday, June 6, 2026
Date
शनि, जेष्ठ २३, २०८३
Sat, June 6, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

लैंगिक हिंसाको अवस्थाः चुनौती र सम्भावनाबारे नमोबुद्धमा अन्तरक्रिया

RadioRoshi by RadioRoshi
शनिबार, मंसिर २३, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
लैंगिक हिंसाको अवस्थाः चुनौती र सम्भावनाबारे नमोबुद्धमा अन्तरक्रिया
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत खनालथोकमा लैंगिक हिंसाको अवस्थाः चुनौती र सम्भावनाबारे खनालथोकमा अन्तरक्रिया गरिएको छ ।
माइती नेपालसंगको सहकार्यमा नमोबुद्ध नगरपालिका वडा नं ७ स्थित खनालथोक महिला विकास बहुउद्धेश्यीय सहकारी संस्थाले अन्तरक्रिया आयोजना गरेको हो ।
माइती नेपालका फिल्ड संयोजक राजन पौडेलले लैंगिक हिंसाका विभिन्न स्वरुपहरु चर्चा गर्दै त्यसको बलमा भइरहेको मानवबेचविखनका विभिन्न स्वरुपबारे जानकारी लिएका थिए । पुस्ता, प्रविधी र समय अनुसार लैंगिक हिंसा र मानबबेचखिखनका स्वरुपहरु फेरिएका तर्क गर्र्दै उनले नियन्त्रणको लागि सबैको भूमिका उत्तिकै हुने तर्क गरे ।
प्रमुख अतिथी रहेका नमोबुद्ध वडा नं ७ का अध्यक्ष एवं स्थानीय न्यायिक समिति नमोबुद्धका सदस्य धर्मसिं लामाले लैंगिक हिसा मानवताविरोधी कार्य भएको भन्दै नियन्त्रणको लागि अन्तर हृदयदेखि नै लाग्नुपर्ने बताउनुभयो । लैंगिक हिंसा नियन्त्रणको लागि तीनवटै तहका सरकारले कार्यक्रमसहित लगानी गरेको भन्दै व्यक्ति स्वंयम पनि सचेत र जागरुक हुन जरुरी रहेको बताउनुभयो । उँहाले समाजमा व्याप्त हिंसा नियन्त्रणको लागि आफू प्रतिवद्ध रहेको भन्दै कुनै पनि माध्यमबाट सूचना दिन अनुरोध गर्नुभयो ।
सहकारी संस्थाका अध्यक्ष देवकी कोइराला खनालले हिंसाका स्वरुप अनेक रहेको भन्दै आर्थिक, राजनीतिक रुपमा महिला माथि हिंसा हुने गरेको चर्चा गर्नुभयो ।

You might also like

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

सहकारी संस्थाका उपाध्यक्ष शर्मिला खनालले महिलालाई शारिरीक, मानसिक, आर्थिक रुपमा हिंसा हुने गरेको भन्दै त्यसलाई व्यक्त गर्न नसक्दा अन्य मानसिक समस्या आइरहेको बताउनुभयो ।
सहकारी संस्थाका आर्थिक संयोजक सिता काफ्ले खनालले आर्थिक उपार्जनमा कमजोर हुने कारणले महिला घरेलु हिंसामा पर्ने गरेको भन्दै ज्यान नै जाने स्थिती बन्न दिन नहुने तर्क गर्नुभयो ।
नमोबुद्ध नगरपालिकामा समेतको सहयोगमा सहकारी संस्थाले हिंसापीडित महिलाको लागि आश्रयस्थल (सेफ हाउस) सञ्चालन गरिरहेको छ ।

Previous Post

महाभारतका मिङ्मा राज बनेपाबाट बेपत्ता, खोजीमा सहयोग गरिदिन परिवारको अपिल

Next Post

‘केपी बाको यात्रालाई सहज गराउन धुलिखेल–खावा सडकमा रातारात काम गर्नु दुर्भाग्य’–रास्वपा काभ्रे

RadioRoshi

RadioRoshi

Related Posts

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

by RadioRoshi
शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

वैदेशिक रोजगारीमा गएका वडाध्यक्षलाई फर्काउन स्थानीयको माग

वैदेशिक रोजगारीमा गएका वडाध्यक्षलाई फर्काउन स्थानीयको माग

मङ्लबार, भदौ २५, २०८१
अत्याधिक चिसोको कारण भुकम्पपीडितहरुको बिचल्ली

अत्याधिक चिसोको कारण भुकम्पपीडितहरुको बिचल्ली

शनिबार, मंसिर २३, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आइतवार, जेष्ठ १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.