Sunday, July 12, 2026
Date
आइत, असार २८, २०८३
Sun, July 12, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

‘केपी बाको यात्रालाई सहज गराउन धुलिखेल–खावा सडकमा रातारात काम गर्नु दुर्भाग्य’–रास्वपा काभ्रे

RadioRoshi by RadioRoshi
आइतवार, मंसिर २४, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
‘केपी बाको यात्रालाई सहज गराउन धुलिखेल–खावा सडकमा रातारात काम गर्नु दुर्भाग्य’–रास्वपा काभ्रे
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

एमालेको संकल्प यात्रालाई लक्षित गरेर धुलिखेल–खावा सडकमा रातारात काम भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेपलाञ्चोकले असन्तुष्टि जनाएको छ । रास्वपाका काभ्रेपलान्चोक जिल्ला संयोजक प्रबिन कुमार ढकालले सामाजिक सञ्जाल मार्फत खुल्ला ध्यानाकर्षण गर्दै २४ गतेपछि रातारात काम हुन्छ कि हुँदैन ? भनेर प्रश्न गर्नुभएको छ । विगत साढे १ वर्षदेखि धुलिखेल–खावा सडक विस्तारको काम भैरहेको छ । तर निर्माण कम्पनीको चरम लापर्बाहीका कारण तोकिएको समयमा काम सम्पन्न नहुने निश्चित छ । अहिले सडक विस्तारको काम लगभग अलपत्र जस्तै छ ।
एमालेको संकल्प यात्रामा पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी ओली काभ्रे आउने भएपछि रातारात सडकको खाल्डो पुरिएको भन्दै रास्वपाले आपत्ति जनाएको हो । ‘दैनिक सयौँ सवारी साधन र हजारौँ यात्रु ओहोरदोहोर गर्ने अरनिको राजमार्गको काम सम्पन्न गर्न बेवास्ता गर्ने तर कुनै नेता आउने भनेपछि मात्रै खाल्डो पुर्न थाल्नु राम्रो पक्ष होइन । केपी बाको यात्रालाई मात्रै सहज गराउन खोज्नु दुर्भाग्यपूर्ण हो ।’
ढकालको ध्यानाकर्षणमा भनिएको ‘बाहरु चै नागरिक अनि दैनिक जोखिमपूर्ण यात्रा गर्ने बृद्ध बा आमा, सुत्केरी, बालबालिका सम्पूर्ण यात्रु चै मानिस होइनन ? नागरिकहरु होइनन् ? यो नागरिक प्रतिको गम्भीर विभेद हो, यो गतिविधि काभ्रेपलान्चोक जिल्लाका प्रशासन प्रमुख र जिल्ला समन्वय समिति र सरोकार निकायलाई लज्जित बनाएको छ । केपी बालाई जिल्लामा हार्दिक स्वागत छ । बाटोको सुधार स्वागतयोग्य छ ।
तर सयौं यात्रु दैनिक लडदैपडदै जोखिमपूर्ण यात्रा गरिरहँदा चै,यही सामान्य सुधार पनि किन पहिला हुन सकेन भन्ने जिम्मेवार पक्षलाई आमनागरिकको गम्भीर प्रश्न छ ? अब निर्माण सम्पन्न गरिने काम २४ गते पछी राता रात वा कसरी अगाडि बढ्छ आमनागरिकको गम्भीर ध्यानाकर्षण रहेको छ ।’

You might also like

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

Previous Post

लैंगिक हिंसाको अवस्थाः चुनौती र सम्भावनाबारे नमोबुद्धमा अन्तरक्रिया

Next Post

सामाजिक सञ्जाल ह्याक हुने क्रम बढ्योः सचेत हुन प्रहरीको अनुरोध

RadioRoshi

RadioRoshi

Related Posts

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
सामाजिक सञ्जाल ह्याक हुने क्रम बढ्योः सचेत हुन प्रहरीको अनुरोध

सामाजिक सञ्जाल ह्याक हुने क्रम बढ्योः सचेत हुन प्रहरीको अनुरोध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • nepali geet 5:00 pm - 6:00 pm

Up Coming Program

  • nepali geet 5:00 pm - 6:00 pm

Recommended

इप्रका मंगलटारका प्रमुख कृष्ण गिरी “उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार”बाट सम्मानित

इप्रका मंगलटारका प्रमुख कृष्ण गिरी “उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार”बाट सम्मानित

बुधबार, अशोज ३०, २०८१
जाडो याम सुरु भएसँगै डेंगुका बिरामी घट्दै

जाडो याम सुरु भएसँगै डेंगुका बिरामी घट्दै

आइतवार, अशोज २३, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.