Friday, January 30, 2026
Date
शनि, माघ १८, २०८२
Sat, January 31, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

खानीखोला गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि लगातार दोस्रो पकट कुमारी माविलाई

RadioRoshi by RadioRoshi
सोमवार, पुस ९, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, खेलकुद, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
खानीखोला गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि लगातार दोस्रो पकट कुमारी माविलाई
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको विकट खानीखोला गाउँपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कुमारी माध्यमिक विद्यालयले जितेका छन् । प्रतियोगितामा कुमारी माविले १२ स्वर्ण, ९ रजत र २ कास्य गरी कुल २३ पदकसहित उपाधि हात परेका हुन् ।
कुमारी माविले लगातार दोस्रो पटक उपाधि हात परेको हो । खानीखोला–७ महाँकालमा गत वर्ष दोस्रो रनिङ शिल्डमा ७ स्वर्ण, ८ रजत र २ कांस्य गरी १७ पदकसहित कुमारी माविले नै उपाधि जितेका थिए । तुलनात्मक रुमपा यसवर्ष अघिल्लो रनिङ शिल्डभन्दा अझ सुधार भएको देखिन्छ ।
गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले शिक्षा क्षेत्रमा परिवर्तनको महसुस हुने गरी केही काम गर्ने संकल्पसहित आफू लागिपरेको बताउनुभयो । उँहाले खेलकुद क्षेत्रको विकासको लागि विद्यालय स्तरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई निरन्तर दिने बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बाले स्थानीयस्तरमा रहेका खेलाडीको प्रतिभा पहिचान र क्षमता अभिवृद्धिका लागि राष्ट्रपति रनिङ शिल्ड आवश्यक रहेको, तेस्रो रनिङ शिल्ड प्रतियोगितासम्म आइपुग्दा यसको चौचित्य समेत पुष्टि भएको बताउनुभयो । उँहाले उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयले नै राष्ट्रपति रनिङ शिल्ड हात पारेको बताउनुभयो ।
प्रतियोगितामा ९ स्वर्ण, ५ रजत र २ कास्य गरी १६ पदक हात पार्दै जनविकास मावि द्वितीय र २ स्वर्ण, २ रजत र २ कांस्य पदक प्राप्त गर्दै बुद्ध मावि तृतीय र १ स्वर्ण, २ रजत र २ कांस्य पदक जित्दै शारदा मावि चौथो हुन सफल भएका छन् ।
प्रतियोगितामा अघिल्लो पटक तेस्रो स्थानमा रहेको जनहित मावि यस पटक पाँचौ स्थामा पुग्दा धार्ने ज्योति मावि भने पदक विहीन बनेका छन् ।
खानीखोला गापाको प्राविधिक सहायक चक्रबहादुर थापाले प्रतियोगितामा प्रथम हुने विद्यालयलाई नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्रले पुरस्कृत गरेको बताउनुभयो । उँहाको अनुसार द्धितीय, तृतीय हुन सफल विद्यालयलाई क्रशमः नगद १० हजार र ५ हजार रुपैँयासहित सन्त्वान्न हुने विद्यालय र विद्यागत प्रथम र द्वितीय तथा उत्कृष्ट खेलाडीलाई मेडल, प्रमाणपत्रसमेतले पुरस्कृत गरिएको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष थिङ, उपाध्यक्ष जिम्बा, वडा अध्यक्ष निशान मोक्तान, कराँते प्रशिक्षक सुरज लामा लगायतले विजेता विद्यालय र पदकविजेता खेलाडीलाई पुरस्कार प्रदान गरेका थिए ।
खानीखोला गाउँपालिकाको खेलकुद विकास समितिका संयोजक प्रेमप्रकाश लामाका अनुसार गाउँपालिकाभित्रका ८ विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा छात्र भलिबल, छात्र र छात्रा दुवैको दौड, हाईजम, लङजम, त्रिपलजम्प, ज्यावलिङ, सटपुट, कराँते गरी ८ विधाका ५९ वटा पदकका लागि दुई सय बढी विद्यार्र्थी खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
गाउँपालिका शिक्षा शाखा सहजकर्ता होमबहादुर वाईबाका अनुसार प्रतियोगिता खानीखोला–५ स्थित् ताल्ढुंगामा खानीखोला गाउँपालिकाको आर्थिक व्यवस्थापनमा गाउँपालिकाको खेलकुद विकास समितिले आयोजना गरेका हुन् । उँहाले प्रतियोगिता हरेक वर्ष फरक–फरक स्थान तथा विद्यालयमा आयोजना गर्दै आएको बताउनुभयो । प्रतियोगितामा सहभागी सबै विद्यालयको खेलाडीलाई खाजा खर्च समेत व्यवस्था गरेका छन् ।

You might also like

रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण

प्रथम रोशी गाउँपालिका स्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता–२०८२ सुरु

कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश

Previous Post

रोशी–४ स्थित थानापाती सिल्देउ ठाकुर मन्दिरमा मगर जातिको विशेष पूजा सम्पन्न

Next Post

प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

RadioRoshi

RadioRoshi

Related Posts

रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण
Roshi Khabar E-Paper

रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण

by RadioRoshi
शुक्रबार, माघ १७, २०८२
प्रथम रोशी गाउँपालिका स्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता–२०८२ सुरु
Roshi Khabar E-Paper

प्रथम रोशी गाउँपालिका स्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता–२०८२ सुरु

by RadioRoshi
शुक्रबार, माघ १७, २०८२
कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश
Roshi Khabar E-Paper

कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश

by RadioRoshi
आइतवार, माघ १२, २०८२
विन्ध्यवासिनी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन शिलान्यास
Roshi Khabar E-Paper

विन्ध्यवासिनी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन शिलान्यास

by RadioRoshi
शनिबार, माघ ११, २०८२
रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

by RadioRoshi
शुक्रबार, माघ १०, २०८२
Next Post
प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

काभ्रेमा मालवाहक सवारीसाधनको भार मापन पुनःसञ्चालन

काभ्रेमा मालवाहक सवारीसाधनको भार मापन पुनःसञ्चालन

मङ्लबार, पुस ३, २०८०
पिन्थली ( बनखु सडकमा ठेकेदारको लापरबाही उपाध्यक्ष वाइबाद्वारा लापरबाही नगर्न चेतावनी

पिन्थली ( बनखु सडकमा ठेकेदारको लापरबाही उपाध्यक्ष वाइबाद्वारा लापरबाही नगर्न चेतावनी

बिहिबार, पुस २१, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण
Roshi Khabar E-Paper

रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण

शुक्रबार, माघ १७, २०८२
प्रथम रोशी गाउँपालिका स्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता–२०८२ सुरु
Roshi Khabar E-Paper

प्रथम रोशी गाउँपालिका स्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता–२०८२ सुरु

शुक्रबार, माघ १७, २०८२
कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश
Roshi Khabar E-Paper

कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश

आइतवार, माघ १२, २०८२
विन्ध्यवासिनी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन शिलान्यास
Roshi Khabar E-Paper

विन्ध्यवासिनी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन शिलान्यास

शनिबार, माघ ११, २०८२
रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

शुक्रबार, माघ १०, २०८२
रोशीको पशु प्रजननमा आधुनिक प्रविधिः शाखालाई कृत्रिम गर्भाधान उपकरण प्रदान
Roshi Khabar E-Paper

रोशीको पशु प्रजननमा आधुनिक प्रविधिः शाखालाई कृत्रिम गर्भाधान उपकरण प्रदान

बिहिबार, माघ ९, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.