Monday, June 22, 2026
Date
मङ्ल, असार ९, २०८३
Tue, June 23, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

खानीखोला गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि लगातार दोस्रो पकट कुमारी माविलाई

RadioRoshi by RadioRoshi
सोमवार, पुस ९, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, खेलकुद, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
खानीखोला गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि लगातार दोस्रो पकट कुमारी माविलाई
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको विकट खानीखोला गाउँपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कुमारी माध्यमिक विद्यालयले जितेका छन् । प्रतियोगितामा कुमारी माविले १२ स्वर्ण, ९ रजत र २ कास्य गरी कुल २३ पदकसहित उपाधि हात परेका हुन् ।
कुमारी माविले लगातार दोस्रो पटक उपाधि हात परेको हो । खानीखोला–७ महाँकालमा गत वर्ष दोस्रो रनिङ शिल्डमा ७ स्वर्ण, ८ रजत र २ कांस्य गरी १७ पदकसहित कुमारी माविले नै उपाधि जितेका थिए । तुलनात्मक रुमपा यसवर्ष अघिल्लो रनिङ शिल्डभन्दा अझ सुधार भएको देखिन्छ ।
गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले शिक्षा क्षेत्रमा परिवर्तनको महसुस हुने गरी केही काम गर्ने संकल्पसहित आफू लागिपरेको बताउनुभयो । उँहाले खेलकुद क्षेत्रको विकासको लागि विद्यालय स्तरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई निरन्तर दिने बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बाले स्थानीयस्तरमा रहेका खेलाडीको प्रतिभा पहिचान र क्षमता अभिवृद्धिका लागि राष्ट्रपति रनिङ शिल्ड आवश्यक रहेको, तेस्रो रनिङ शिल्ड प्रतियोगितासम्म आइपुग्दा यसको चौचित्य समेत पुष्टि भएको बताउनुभयो । उँहाले उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयले नै राष्ट्रपति रनिङ शिल्ड हात पारेको बताउनुभयो ।
प्रतियोगितामा ९ स्वर्ण, ५ रजत र २ कास्य गरी १६ पदक हात पार्दै जनविकास मावि द्वितीय र २ स्वर्ण, २ रजत र २ कांस्य पदक प्राप्त गर्दै बुद्ध मावि तृतीय र १ स्वर्ण, २ रजत र २ कांस्य पदक जित्दै शारदा मावि चौथो हुन सफल भएका छन् ।
प्रतियोगितामा अघिल्लो पटक तेस्रो स्थानमा रहेको जनहित मावि यस पटक पाँचौ स्थामा पुग्दा धार्ने ज्योति मावि भने पदक विहीन बनेका छन् ।
खानीखोला गापाको प्राविधिक सहायक चक्रबहादुर थापाले प्रतियोगितामा प्रथम हुने विद्यालयलाई नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्रले पुरस्कृत गरेको बताउनुभयो । उँहाको अनुसार द्धितीय, तृतीय हुन सफल विद्यालयलाई क्रशमः नगद १० हजार र ५ हजार रुपैँयासहित सन्त्वान्न हुने विद्यालय र विद्यागत प्रथम र द्वितीय तथा उत्कृष्ट खेलाडीलाई मेडल, प्रमाणपत्रसमेतले पुरस्कृत गरिएको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष थिङ, उपाध्यक्ष जिम्बा, वडा अध्यक्ष निशान मोक्तान, कराँते प्रशिक्षक सुरज लामा लगायतले विजेता विद्यालय र पदकविजेता खेलाडीलाई पुरस्कार प्रदान गरेका थिए ।
खानीखोला गाउँपालिकाको खेलकुद विकास समितिका संयोजक प्रेमप्रकाश लामाका अनुसार गाउँपालिकाभित्रका ८ विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा छात्र भलिबल, छात्र र छात्रा दुवैको दौड, हाईजम, लङजम, त्रिपलजम्प, ज्यावलिङ, सटपुट, कराँते गरी ८ विधाका ५९ वटा पदकका लागि दुई सय बढी विद्यार्र्थी खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
गाउँपालिका शिक्षा शाखा सहजकर्ता होमबहादुर वाईबाका अनुसार प्रतियोगिता खानीखोला–५ स्थित् ताल्ढुंगामा खानीखोला गाउँपालिकाको आर्थिक व्यवस्थापनमा गाउँपालिकाको खेलकुद विकास समितिले आयोजना गरेका हुन् । उँहाले प्रतियोगिता हरेक वर्ष फरक–फरक स्थान तथा विद्यालयमा आयोजना गर्दै आएको बताउनुभयो । प्रतियोगितामा सहभागी सबै विद्यालयको खेलाडीलाई खाजा खर्च समेत व्यवस्था गरेका छन् ।

You might also like

रोशी गाउँपालिकामा भोलि शोक विदा

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

Previous Post

रोशी–४ स्थित थानापाती सिल्देउ ठाकुर मन्दिरमा मगर जातिको विशेष पूजा सम्पन्न

Next Post

प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

RadioRoshi

RadioRoshi

Related Posts

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

by RadioRoshi
बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

by RadioRoshi
शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

by RadioRoshi
शुक्रबार, जेष्ठ २९, २०८३

बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

by RadioRoshi
मङ्लबार, जेष्ठ २६, २०८३
Next Post
प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

लोकतान्त्रिक – बाम गठबन्धनको घरदैलो अभियान सुरु,मतदातामा उत्साह

लोकतान्त्रिक – बाम गठबन्धनको घरदैलो अभियान सुरु,मतदातामा उत्साह

बिहिबार, कार्तिक ३, २०७९
ईडीभी प्रक्रियाको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने ४ जना पक्राउ

ईडीभी प्रक्रियाको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने ४ जना पक्राउ

सोमवार, भदौ २४, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

शुक्रबार, जेष्ठ २९, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.