Saturday, October 18, 2025
Date
आइत, कार्तिक ३, २०८२
Sun, October 19, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

मेथिनकोट अस्पतालमा आपतकालीन अवस्थाको व्यवस्थापन गर्न पूर्वअभ्यास

RadioRoshi by RadioRoshi
शुक्रबार, पुस २०, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह, स्वास्थ्य
0
मेथिनकोट अस्पतालमा आपतकालीन अवस्थाको व्यवस्थापन गर्न पूर्वअभ्यास
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रेपलाञ्चोक जिल्लाको मेथिनकोट अस्पतालमा आपतकालीन अवस्थाको व्यवस्थापनका लागि पूर्वअभ्यास (ड्रिल) गरिएको छ । हिजो मेथिनकोट अस्पतालको आयोजनामा तथा धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा भएको अभ्यासमा नेपाली सेनाको २६ नं बाहिनीका सैनिक कर्मचारी, प्रहरी चौकी भकुण्डेवेशीका प्रहरीका साथै धुलिखेल अस्पताल र मेथिनकोट अस्पतालका स्वास्थ्यकर्मीले नाटकीय रुपमा दुर्घटना भएको देखाउदै त्यसको व्यवस्थापन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमले एउटा औषधी वा सुईले मानिसको जीवन रक्षा गर्न सक्ने भन्दै आपतकालीन अवस्थामा गर्नुपर्ने व्यवस्थापनको अभ्यासले धेरै कौशल र सीप प्राप्त हुने बताएउनुभयो । नमोबुद्ध नगर प्रमुख कुनसाङ लामाले सबैको उद्धेश्य मानवीय क्षति कम गर्ने भएको भन्दै ‘भगवानरुपी’ स्वास्थ्यकर्मीले अरुको जीवनरक्षाको लागि काम गर्नुपर्ने बताउनुभयो ।
त्यसैगरी नेपाली सेनाको २६ नं बाहिनीपति सहायक रथी सुनिल घलेले अभ्यासका लागि घटना तयार गर्दै समूह कार्य गन पाएको भए अझ यथार्थपरक हुने बताउनुभयो ।
रोशी गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाइवाले अस्पतालले रोशी गाउँपालिकाका नागरिकलाई पनि सेवा दिइरहेको भन्दै पालिकाको तर्फबाट पनि सहयोग गर्ने बताउनुभयो ।
पाँचखाल नगर उपप्रमुख सुर्यमाया दनुवारले मानवीय क्षति कम गर्न यस्ता अभ्यासहरु हुनुपर्ने बताउनुभयो ।
धुलिखेल अस्पतालको आकस्मिक सेवा विभाग प्रमुख डा. सानुकृष्ण श्रेष्ठले मेथिनकोट अस्पतालले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको स्तरीय आपतकालीन व्यवस्थापन योजना बनाएको भन्दै प्रशंसा गर्नुभयो ।
मेथिनकोट अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद खनालले अस्पतालले आर्थिक संकट बेहोरिरहेको भन्दै भवन निर्माणको लागि जग्गा व्यवस्थापन गर्न नसक्दा साँघुरा संरचनामा सेवा दिनुपरिरहेको बताउनुभयो ।
निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मधुकर दाहालले श्रोत र साधनको अभावमा सेवा विस्तार गर्न नसकिएको भन्दै गुनासो व्यक्त गर्नुभयो । उँहाले मृगौला डाइलासिस, शल्यक्रिया लगायतका सेवा सुरु गरेको भन्दै दुई साताभित्र सिटीस्क्यान सेवा पनि सुचारु गर्ने बताउनुभयो ।
मेडिकल अधिकृत डा. हिमाल खनालले अस्पतालले विपद प्रतिकार्य योजना बनाइसकेको जानकारी दिँदै राजमार्गमा हुने सवारी दुर्घटनाका दुर्घटना बढी हुने बताउनुभयो ।–नौलो समाचार

You might also like

अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु

नमोबुद्ध नगरपालिकाका पुर्व नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको निधन

रोशी गाउँपालिका अन्तर्गतका सडकहरूको स्तरोन्नतिका लागि टेन्डर आह्वान

Previous Post

सशस्त्र प्रहरीमा इन्स्पेक्टर र असईसहितको पदमा नयाँ भर्ना खुल्यो

Next Post

डेरी एसोसिएसन बागमतीको साधारणसभा सम्पन्न

RadioRoshi

RadioRoshi

Related Posts

अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु
Roshi Khabar E-Paper

अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु

by RadioRoshi
सोमवार, अशोज २०, २०८२
नमोबुद्ध नगरपालिकाका पुर्व नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको निधन
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाका पुर्व नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको निधन

by RadioRoshi
मङ्लबार, अशोज ७, २०८२
रोशी गाउँपालिका अन्तर्गतका सडकहरूको स्तरोन्नतिका लागि टेन्डर आह्वान
Roshi Khabar E-Paper

रोशी गाउँपालिका अन्तर्गतका सडकहरूको स्तरोन्नतिका लागि टेन्डर आह्वान

by RadioRoshi
मङ्लबार, भदौ ३१, २०८२
नवनियुक्त तीन मन्त्रीहरुकोे शपथ साढे ११ बजे शीतल निवासमा
Roshi Khabar E-Paper

नवनियुक्त तीन मन्त्रीहरुकोे शपथ साढे ११ बजे शीतल निवासमा

by RadioRoshi
सोमवार, भदौ ३०, २०८२
नेपालको नयाँ अन्तरिम सरकारलाई अन्तर्राष्ट्रिय समुदायहरुको बधाई
Roshi Khabar E-Paper

नेपालको नयाँ अन्तरिम सरकारलाई अन्तर्राष्ट्रिय समुदायहरुको बधाई

by RadioRoshi
शनिबार, भदौ २८, २०८२
Next Post
डेरी एसोसिएसन बागमतीको साधारणसभा सम्पन्न

डेरी एसोसिएसन बागमतीको साधारणसभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधाना गरिदै

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधाना गरिदै

बिहिबार, माघ १२, २०७९
शीतभण्डारमा ६३ मेट्रिक टन सुन्तला कुहिएपछि अर्घाखाँचीका किसान चिन्तित, वैज्ञानिक अनुसन्धान गरिँदै

शीतभण्डारमा ६३ मेट्रिक टन सुन्तला कुहिएपछि अर्घाखाँचीका किसान चिन्तित, वैज्ञानिक अनुसन्धान गरिँदै

सोमवार, माघ १५, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु
Roshi Khabar E-Paper

अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु

सोमवार, अशोज २०, २०८२
नमोबुद्ध नगरपालिकाका पुर्व नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको निधन
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाका पुर्व नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको निधन

मङ्लबार, अशोज ७, २०८२
रोशी गाउँपालिका अन्तर्गतका सडकहरूको स्तरोन्नतिका लागि टेन्डर आह्वान
Roshi Khabar E-Paper

रोशी गाउँपालिका अन्तर्गतका सडकहरूको स्तरोन्नतिका लागि टेन्डर आह्वान

मङ्लबार, भदौ ३१, २०८२
नवनियुक्त तीन मन्त्रीहरुकोे शपथ साढे ११ बजे शीतल निवासमा
Roshi Khabar E-Paper

नवनियुक्त तीन मन्त्रीहरुकोे शपथ साढे ११ बजे शीतल निवासमा

सोमवार, भदौ ३०, २०८२
नेपालको नयाँ अन्तरिम सरकारलाई अन्तर्राष्ट्रिय समुदायहरुको बधाई
Roshi Khabar E-Paper

नेपालको नयाँ अन्तरिम सरकारलाई अन्तर्राष्ट्रिय समुदायहरुको बधाई

शनिबार, भदौ २८, २०८२
कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आइतबार
Roshi Khabar E-Paper

कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आइतबार

शनिबार, भदौ २१, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.