Wednesday, June 10, 2026
Date
बुध, जेष्ठ २७, २०८३
Wed, June 10, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी–४ महादेवटारमा अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण

RadioRoshi by RadioRoshi
शुक्रबार, कार्तिक १४, २०८२
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
रोशी–४ महादेवटारमा अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिका वडा नम्बर ४ महादेवटारमा अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। स्रोत ब्यवस्थापन तथा ग्रामीण सशक्तिकरण केन्द्र, (रिमरेक) को सहजीकरण र सिबिएम ग्लोबल नेपालको साझेदारीमा सञ्चालित सहकार्य परियोजना अन्तर्गत हिजो (बिहिबार) अभिमुखिकरण कार्यक्रम गरीएको हो ।

You might also like

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

कार्यक्रममा बोल्नुहुदै वडा अध्यक्ष तेज बहादुर मगरले हाल वडाभित्र निर्माण भैरहेका सार्वजनिक भौतिक संरचनाहरु अपांगता भएका ब्यक्तिहरुको पहुँच रहेको बताउनुभयो । वडा कार्यालय धेरै अघि निर्माण भएकाले यो भवन सबैको पहुँच युक्त नभएपनी पछिल्लो समय निर्माण भएका भवनहरु भने अपांगता भएका ब्यक्तिहरुको पहुँच युक्त रहेको उहाँको भनाई छ । वडाको भवनलाई पनि सबैको पहुँच युक्त बनाउने बारेमा छलफल चलिरहेको उहाँले भन्नुभयो । राज्यले प्रदान गर्नेे सेवा सुविधाबाट अपांगता भएका ब्यक्तिहरु बन्चित नहुन भन्नका लागि आफुहरु सतर्क रहेको उहाँले बताउनुभयो ।

त्यसैगरी रिमरेकका कार्यक्रम ब्यवस्थापक राजन गौतमले यसप्रकारका कार्यक्रमले अपांगता भएका ब्यक्तिहरुका बारे जानकारी पाउन र समाजले उनीहरु प्रति गर्ने ब्यवहारमा परिवर्तन गर्न सहयोग पुग्ने धारणा राख्नुभयो ।

सहभागिहरुलाई रिमरेकका कार्यक्रम ब्यवस्थापक राजन गौतमले सहजीकरण गर्नुभएको थियो । रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकामा स्रोत ब्यवस्थापन तथा ग्रामीण सशक्तिकरण केन्द्र, (रिमरेक)ले सहकार्य परियोजना सञ्चालन गर्दै आइरहेको छ ।

अभिमुखिरकण कार्यक्रममा वडा सदस्यहरु, वडाभित्र रहेका आमा समूह, महिला समूह, महिला स्वास्थ्य स्वयम सेविका, सामुदायिक वन, युवा समूह, कृषि, सहकारी समूह लगायतको सहभागिता रहेको थियो ।

Previous Post

चौतारा सामुदायिक वन उपभोक्ता समितिको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

Next Post

रोशीको बिभिन्न स्थानमा पहिरो र लेदोको कारण बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

RadioRoshi

RadioRoshi

Related Posts

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

by RadioRoshi
मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

by RadioRoshi
शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

महाभारतको तीन वटा विद्यालय भवन पुनर्निर्माणको काम एक वर्षदेखि अलपत्र

महाभारतको तीन वटा विद्यालय भवन पुनर्निर्माणको काम एक वर्षदेखि अलपत्र

आइतवार, माघ ७, २०८०
रोशीका सरकारसँग बिद्यार्थी

रोशीका सरकारसँग बिद्यार्थी

शनिबार, जेष्ठ २६, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.