Thursday, June 19, 2025
Date
बिहि, असार ५, २०८२
Thu, June 19, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

धरहरा क्षेत्रमा आजदेखि निःशुल्क पार्किङ सेवा

RadioRoshi by RadioRoshi
आइतवार, माघ १४, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
धरहरा क्षेत्रमा आजदेखि निःशुल्क पार्किङ सेवा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तल्लामा आजदेखि निःशुल्क पार्किङ सेवा शुरु भएको छ । काठमाडौं महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध गरेपछि सवारी चालकहरुलाई सहज पार्किङ स्थल उपलब्ध गराउने क्रममा यो स्थान उपलब्ध गराएको हो ।
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले यसअघि काठमाडौं टावरमा निःशुल्क पार्किङ सेवा उपलब्ध गराइसकिएको बताउनुभयो । सरोकारवालासँगको समन्वयमा आजदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा सेवा उपलब्ध गराइको हो ।
५० हजार स्क्वायर फिट क्षेत्रफलमा रहेको निःशुल्क पार्किङले यस क्षेत्रको समस्या केही हदसम्म हल हुने महानगरको दाबी छ । संरचनागत रुपमा यो ठाउँ नेपालकै ठूलो पार्किङ संरचना भएको बताइएको छ ।

You might also like

नमोबुद्दमा “स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण” विषयक अन्तरक्रिया

रोशी गाउँपालिकाका ४८० व्यवसायीलाई अभिमुखिकरण

रोशीमा आ.ब २०८२÷०८३ को नीति, कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया

Previous Post

धरहरा क्षेत्रमा आजदेखि निःशुल्क पार्किङ सेवा

Next Post

बनेपा नगरपालिकाले गर्यो १० जना नगर प्रहरीमा भर्ना आब्हान

RadioRoshi

RadioRoshi

Related Posts

नमोबुद्दमा “स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण” विषयक अन्तरक्रिया
Roshi Khabar E-Paper

नमोबुद्दमा “स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण” विषयक अन्तरक्रिया

by RadioRoshi
बुधबार, असार ४, २०८२
रोशी गाउँपालिकाका ४८० व्यवसायीलाई अभिमुखिकरण
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाका ४८० व्यवसायीलाई अभिमुखिकरण

by RadioRoshi
शनिबार, जेष्ठ ३२, २०८२
रोशीमा आ.ब २०८२÷०८३ को नीति, कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया
Roshi Khabar E-Paper

रोशीमा आ.ब २०८२÷०८३ को नीति, कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया

by RadioRoshi
बुधबार, जेष्ठ २९, २०८२
रोशी पूर्ण खोप सूनिश्चतता तथा दिगोपना गाउँपालिका घोषणा
Roshi Khabar E-Paper

रोशी पूर्ण खोप सूनिश्चतता तथा दिगोपना गाउँपालिका घोषणा

by RadioRoshi
बुधबार, जेष्ठ २९, २०८२
भकुञ्डेबेशीमा बजाज कम्पनीको मेला हुँदै, नागरिकताको भरमा ३६ महिने किस्ताको सुविधा
Roshi Khabar E-Paper

भकुञ्डेबेशीमा बजाज कम्पनीको मेला हुँदै, नागरिकताको भरमा ३६ महिने किस्ताको सुविधा

by RadioRoshi
शनिबार, जेष्ठ २५, २०८२
Next Post
बनेपा नगरपालिकाले गर्यो १० जना नगर प्रहरीमा भर्ना आब्हान

बनेपा नगरपालिकाले गर्यो १० जना नगर प्रहरीमा भर्ना आब्हान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रोशीका विद्यार्थीलाई साइबर अपराध, बाल यौन दुरुपयोग लगायतका विषयमा सचेतना

रोशीका विद्यार्थीलाई साइबर अपराध, बाल यौन दुरुपयोग लगायतका विषयमा सचेतना

मङ्लबार, बैशाख १२, २०८०
भकुन्डेबाट तेमाल हुँदै बीपी राजमार्ग निस्कने छोटो दुरीको वैकल्पिक सडक सञ्चालन

भकुन्डेबाट तेमाल हुँदै बीपी राजमार्ग निस्कने छोटो दुरीको वैकल्पिक सडक सञ्चालन

शनिबार, अशोज १९, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नमोबुद्दमा “स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण” विषयक अन्तरक्रिया
Roshi Khabar E-Paper

नमोबुद्दमा “स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण” विषयक अन्तरक्रिया

बुधबार, असार ४, २०८२
रोशी गाउँपालिकाका ४८० व्यवसायीलाई अभिमुखिकरण
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाका ४८० व्यवसायीलाई अभिमुखिकरण

शनिबार, जेष्ठ ३२, २०८२
रोशीमा आ.ब २०८२÷०८३ को नीति, कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया
Roshi Khabar E-Paper

रोशीमा आ.ब २०८२÷०८३ को नीति, कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया

बुधबार, जेष्ठ २९, २०८२
रोशी पूर्ण खोप सूनिश्चतता तथा दिगोपना गाउँपालिका घोषणा
Roshi Khabar E-Paper

रोशी पूर्ण खोप सूनिश्चतता तथा दिगोपना गाउँपालिका घोषणा

बुधबार, जेष्ठ २९, २०८२
भकुञ्डेबेशीमा बजाज कम्पनीको मेला हुँदै, नागरिकताको भरमा ३६ महिने किस्ताको सुविधा
Roshi Khabar E-Paper

भकुञ्डेबेशीमा बजाज कम्पनीको मेला हुँदै, नागरिकताको भरमा ३६ महिने किस्ताको सुविधा

शनिबार, जेष्ठ २५, २०८२
पाँचखालको खावामा गएराती गुडिरहेको टिपरमा अचानक आगलागी
Roshi Khabar E-Paper

पाँचखालको खावामा गएराती गुडिरहेको टिपरमा अचानक आगलागी

बिहिबार, जेष्ठ २३, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.