Wednesday, July 2, 2025
Date
बुध, असार १८, २०८२
Wed, July 2, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

बाल गायिका प्राप्ति तामाङको स्वरमा एकैदिन दुईवटा गीत रेकर्ड

RadioRoshi by RadioRoshi
सोमवार, माघ २९, २०८०
in ग्यालरी, रोशी खबर, रोशी प्रोफाईल
0
बाल गायिका प्राप्ति तामाङको स्वरमा एकैदिन दुईवटा गीत रेकर्ड
604
SHARES
3.4k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

नेपाली गीत सङ्गीतको क्षेत्रमा उदाउँदै गरेकी भविष्यका चम्किलो तारा बाल गायिका प्राप्ति तामाङको स्वरमा एकैदिन फरक–फरक विधाका दुईवटा गीत रेकर्ड भएको छ । गीतकार तथा सङ्गीतकार सिन्धुलियन गुराँसको शब्द र लय रहेको “कस्तो मान्छे रोज्यौ तिमीले” बोलको गीत काठमाडौँको प्रदर्शनी मार्गमा रहेको अन्नपूर्ण रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ । उक्त गीतमा सङ्गीत संयोजन बुद्ध सायमीको रहेको छ । गीतकार गुराँसको स्वरमा रेकर्ड भइसकेको यो गीत बाल आवाजमा प्राप्तिले स्वर दिएकी हुन् ।
त्यसैगरी, “तामाङ सेलोको भाका गाउने” बोलको सेलो गीत काठमाडौँको अनामनगरमा रहेको वेभ ( वेभ ) रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ । गीतकार गुराँसकै लय रहेको यो गीतमा शब्द धन सिं तामाङको रहेको छ भने सङ्गीत संयोजन राकेश ओलीको रहेको छ ।

You might also like

सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक

एसईई परीक्षामा रोशीका ३ वटा बिद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण

काभ्रेमा कुन पालिकाले कति ल्याए बजेट? हेर्नुहोस

Previous Post

सामाजिक सञ्जालमा आफ्नो विवरण सार्वजनिक नगर्न प्रहरीको अनुरोध

Next Post

रोशी गाउँपालिकाको गाउँ सभाको १४ औँ अधिवेशन सम्पन्न

RadioRoshi

RadioRoshi

Related Posts

सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक
Roshi Khabar E-Paper

सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक

by RadioRoshi
मङ्लबार, असार १७, २०८२
एसईई परीक्षामा रोशीका ३ वटा बिद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण
Roshi Khabar E-Paper

एसईई परीक्षामा रोशीका ३ वटा बिद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण

by RadioRoshi
शनिबार, असार १४, २०८२
काभ्रेमा कुन पालिकाले कति ल्याए बजेट? हेर्नुहोस
Roshi Khabar E-Paper

काभ्रेमा कुन पालिकाले कति ल्याए बजेट? हेर्नुहोस

by RadioRoshi
बिहिबार, असार १२, २०८२
रोशी–३ फलामेसागु स्थित रोशी खोलाको किनारमा शव फेला
Roshi Khabar E-Paper

रोशी–३ फलामेसागु स्थित रोशी खोलाको किनारमा शव फेला

by RadioRoshi
बुधबार, असार ११, २०८२
रोशी गाउँपालिकाको गाउँ सभाको १७ औं अधिवेशनः ७२ करोड ४ लाख ३७ हजारको बजेट प्रस्ताव
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको गाउँ सभाको १७ औं अधिवेशनः ७२ करोड ४ लाख ३७ हजारको बजेट प्रस्ताव

by RadioRoshi
मङ्लबार, असार १०, २०८२
Next Post
रोशी गाउँपालिकाको गाउँ सभाको १४ औँ अधिवेशन सम्पन्न

रोशी गाउँपालिकाको गाउँ सभाको १४ औँ अधिवेशन सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

नमोबुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिकाविच अन्तरपालिका समन्वय बैठक

नमोबुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिकाविच अन्तरपालिका समन्वय बैठक

बिहिबार, साउन १८, २०८०
बेथानचोक–५ स्थित भीमसेनेश्वर माविको ४० औँ वार्षिकोत्सव सम्पन्न

बेथानचोक–५ स्थित भीमसेनेश्वर माविको ४० औँ वार्षिकोत्सव सम्पन्न

मङ्लबार, फाल्गुन ८, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक
Roshi Khabar E-Paper

तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक (भिडियो सहित)

मङ्लबार, असार १७, २०८२
सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक
Roshi Khabar E-Paper

सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक

मङ्लबार, असार १७, २०८२
Roshi Khabar E-Paper

रोशीमा जिल्ला र स्थानीय विपद व्यवस्थापन समितीबीच विपद प्रतिकार्य सम्बन्धी अन्तर्कृया

सोमवार, असार १६, २०८२
Roshi Khabar E-Paper

रोशीमा जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितीबीच विपद प्रतिकार्य सम्बन्धी अन्तर्कृया

सोमवार, असार १६, २०८२
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको नीती, कार्यक्रम र बजेट सर्वसम्मत पारित

आइतवार, असार १५, २०८२
राष्ट्रिय धान दिवसको अवसरमा नव प्रतिभा बाल क्लबद्धारा वृक्षरोपण
Roshi Khabar E-Paper

राष्ट्रिय धान दिवसको अवसरमा नव प्रतिभा बाल क्लबद्धारा वृक्षरोपण

आइतवार, असार १५, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.