Tuesday, March 3, 2026
Date
बुध, फाल्गुन २०, २०८२
Wed, March 4, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी गाउँपालिकाको ८ औँ स्थापना दिवसः ४ जना कर्मचारी पुरस्कृत

RadioRoshi by RadioRoshi
आइतवार, फाल्गुन २७, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
रोशी गाउँपालिकाको ८ औँ स्थापना दिवसः चार कर्मचारी पुरस्कृत
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिकाले आज आफ्नो ८ औँ स्थापना दिवस मनाएको छ । गाउँपालिकाको ८ औँ स्थापना दिवसको अवसरमा उत्कृष्ट रोशी सेवा पुरस्कार र रोशी सेवा पुरस्कारबाट चारजना कर्मचारी पुरस्कृत भएका छन् । आज (आइतबार) गाउँपालिकाको सभाहलमा एक कार्यक्रमका बिच कर्मचारीहरुले गरेका कार्यको सुचक को आधारमा गाउँपालिकाले चारजना कर्मचारीहरुलाई पुरस्कृत गरेको हो ।
पुरस्कृत हुँनेहरुमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङ रहनुभएको छ । उँहा उत्कृष्ट रोशी सेवा पुरस्कारबाट पुरस्कृत हुँनुभएको हो । तामाङ नगद २५ हजारसहित सम्मानपत्र, मेडल, दोसल्ला, माला र खादाले सम्मानित हुँनुभएको छ । त्यसैगरी गाउँपालिकाका जिन्सी शाखा प्रमुख जयप्रसाद गजुरेल, लेखा शाखाका कम्प्युटर अप्रेटर पेमा नाम्गेल लामा र वडा नं. ११ का वडासचिव मानवीर लामा रोशी सेवा पुरस्कारबाट पुरस्कृत भएका छन् । रोशी सेवाबाट पुरस्कृत हुने तीनैजनालाई नगद १० हजारसहित सम्मानपत्र, मेडल, दोसल्ला, माला र खादाले सम्मान गरिएको छ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश लामाले जनताको संघर्षपछि संघीयता आएसँगै स्थानीय तहको स्थापना भएको लामाले बताउनुभयो । जनताको सेवाप्रवाहमा कर्मचारीले उत्कृष्ट कार्यसम्पादन गरेको बताउनुभयो । कर्मचारीहरुलाई प्रोत्साहन गर्न पालिकाले पहिलोपल्ट उत्कृष्ट कर्मचारी पुरस्कृत गरीएको उँहाको भनाई छ । जनप्रतिनिधिको योजना र कर्मचारीको मिहिनेतले गाउँपालिका उत्कृष्ट हुँदै गएको उँहाको भनाइ छ।
गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाइबाले सहिदहरूको बलिदानीबाट संघीयताको स्थापना भएको र तीन तहको सरकार बनेको बताउनुभयो । गाउँपालिका स्थापना भएपछि जनताको विकासमा सहयोग पुगेको बताउँदै जनप्रतिनिधिको योजना र भिजन पूरा गर्न कर्मचारीको सहयोग चाहिने उँहाको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृत तामाङले जनप्रतिनिधिको सपना साकार गर्न कर्मचारी दत्तचित्त भएर लागेको बताउनुभयो । कार्यक्रममा गाउँपालिका प्रवक्ता तथा वडा नं. १२ का वडाध्यक्ष वसन्तकुमार लामा, वडा नं. ७ का वडाध्यक्ष अशोक गौतमलगायतले उत्कृष्ट काम गर्नेलाई पुरस्कृत र गलत काम गर्नेलाई दण्डित गर्ने अभ्यासको सुरुवात भएको बताएका छन् । कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्ष तथा जनप्रतिनिधि र कर्मचारीको उपस्थिति थियो।

You might also like

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

शैक्षिक गुणस्तर सुदृढ गर्न जनक र डेडिथुम्का माविबीच ‘भगिनी सम्बन्ध’ स्थापना

Previous Post

रोशी गाउँपालिकाको ८ औँ स्थापना दिवसः चार कर्मचारी पुरस्कृत

Next Post

मण्डनदेउपुरको प्रशासनिक भवन राष्ट्रपति रामचन्द्र पौडेलद्वारा उद्धघाटन

RadioRoshi

RadioRoshi

Related Posts

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
Roshi Khabar E-Paper

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

by RadioRoshi
आइतवार, फाल्गुन १०, २०८२
मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते
Roshi Khabar E-Paper

मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

by RadioRoshi
आइतवार, फाल्गुन १०, २०८२
Roshi Khabar E-Paper

शैक्षिक गुणस्तर सुदृढ गर्न जनक र डेडिथुम्का माविबीच ‘भगिनी सम्बन्ध’ स्थापना

by RadioRoshi
शुक्रबार, फाल्गुन ८, २०८२
आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै
Roshi Khabar E-Paper

आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

by RadioRoshi
बिहिबार, फाल्गुन ७, २०८२
कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर गर्ने
Roshi Khabar E-Paper

कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर गर्ने

by RadioRoshi
बिहिबार, फाल्गुन ७, २०८२
Next Post
मण्डनदेउपुरको प्रशासनिक भवन राष्ट्रपति रामचन्द्र पौडेलद्वारा उद्धघाटन

मण्डनदेउपुरको प्रशासनिक भवन राष्ट्रपति रामचन्द्र पौडेलद्वारा उद्धघाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

काभ्रेमा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी ढङ्गले सञ्चालन

काभ्रेमा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी ढङ्गले सञ्चालन

बिहिबार, मंसिर १, २०७९
ने.क.पा. माओवादी केन्द्र रोशी ७ द्धारा शुभकामना आदानप्रदान

ने.क.पा. माओवादी केन्द्र रोशी ७ द्धारा शुभकामना आदानप्रदान

शुक्रबार, अशोज १४, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
Roshi Khabar E-Paper

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

आइतवार, फाल्गुन १०, २०८२
मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते
Roshi Khabar E-Paper

मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

आइतवार, फाल्गुन १०, २०८२
Roshi Khabar E-Paper

शैक्षिक गुणस्तर सुदृढ गर्न जनक र डेडिथुम्का माविबीच ‘भगिनी सम्बन्ध’ स्थापना

शुक्रबार, फाल्गुन ८, २०८२
आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै
Roshi Khabar E-Paper

आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

बिहिबार, फाल्गुन ७, २०८२
कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर गर्ने
Roshi Khabar E-Paper

कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर गर्ने

बिहिबार, फाल्गुन ७, २०८२
भिमसेन प्राथमिक विद्यालयको नवनिर्मित तीन कोठे पक्की भवन उद्घाटन
Roshi Khabar E-Paper

भिमसेन प्राथमिक विद्यालयको नवनिर्मित तीन कोठे पक्की भवन उद्घाटन

मङ्लबार, फाल्गुन ५, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.