Thursday, April 30, 2026
Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी–१२ द्वारा ज्येष्ठ नागरिकलाई धार्मिक तीर्थ स्थलको भ्रमण

RadioRoshi by RadioRoshi
बिहिबार, चैत्र १, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
रोशी–१२ द्वारा ज्येष्ठ नागरिकलाई धार्मिक तीर्थ स्थलको भ्रमण
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

काभे जिल्लाको रोशी गाउँपालिका वडा नं १२ ले ज्येष्ठ नागरिकलाई धार्मिक तीर्थ स्थलको भ्रमण गराएको छ । वडा कार्यालयले गत फागुन २८ देखी ३० गते तीन दिन सम्म वडाभित्रका ३० जना ज्येष्ठ नागरिकलाई सोलुखुम्बु स्थित जुनबेसी भन्ने ठाउँमा रहेको थुप्चेन च्छ्योईलिङ गुम्बा र हलेसी मन्दिरको भ्रमण गराईएको वडा अध्यक्ष बसन्त कुमार तामाङले जानकारी दिनुभयो । भ्रमणमा वडाभित्रका ३० जना ज्येष्ठ नागरिक, वडाका ३ जना वडा सदस्य र २ जना स्वास्थ्यकर्मी गरी ३५ जनाको सहभागिता रहेको थियो । सोलुखुम्बुको विभिन्न स्थानमा रहेका धार्मिक, पर्यटकिय एवं सांस्कृतिक स्थलहरुको समेत भ्रमण गराएको वडाअध्यक्ष तामाङले बताउनुभयो । भ्रमणका लागि वडा कार्यालयले २ लाख बजेटको ब्यवस्थापन गरेको थियोे ।
नयाँ ठाउँ घुम्न र गुम्बाकोे दर्शन गर्न पाउँदा भ्रमणमा सहभागी ज्येष्ठ नागरिकहरुले वडाअध्यक्ष तामाङ प्रति आभार प्रकट गरेका छन् । यसअघि वडाले यस्ता धार्मिक भ्रमण नगरेको र ज्येष्ठ नागरिकहरुको इच्छा चाहनाको उच्च सम्मान गर्दै यो भ्रमण आयोजना गरीएको तामाङले जानकारी दिनुभयो । धार्मिक तीर्थ स्थलको समापन भने दुम्जामा रहेको कुशेश्वर महादेव मन्दिरमा पुगेर समापन भएको थियो । तीर्थ यात्रा गरेर फर्किएका ज्येष्ठ नागरिकको टोलीलाई वडा अध्यक्ष तामाङले खादा लगाएर स्वागत गर्नुभएको थियो । वडाले अब हरेक वर्ष ज्येष्ठ नागरिककको सम्मान स्वरुप धार्मिक स्थलहरुको भ्रमण एवं अवलोकन गराउने वडा अध्यक्ष तामाङले बताउनुभयो ।

You might also like

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन

आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह

Previous Post

आगलागी पीडितलाई नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ काभ्रेको आर्थिक सहयोग

Next Post

रोशी–१२ द्वारा ज्येष्ठ नागरिकलाई तीर्थ स्थलको भ्रमण

RadioRoshi

RadioRoshi

Related Posts

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

by RadioRoshi
बिहिबार, बैशाख १७, २०८३
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन
Roshi Khabar E-Paper

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन

by RadioRoshi
मङ्लबार, बैशाख १५, २०८३
आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह
Roshi Khabar E-Paper

आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह

by RadioRoshi
मङ्लबार, बैशाख १५, २०८३
खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित
Roshi Khabar E-Paper

खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित

by RadioRoshi
बिहिबार, बैशाख १०, २०८३
दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Roshi Khabar E-Paper

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन

by RadioRoshi
मङ्लबार, बैशाख ८, २०८३
Next Post
रोशी–१२ द्वारा ज्येष्ठ नागरिकलाई धार्मिक तीर्थ स्थलको भ्रमण

रोशी–१२ द्वारा ज्येष्ठ नागरिकलाई तीर्थ स्थलको भ्रमण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

धुलिखेल अस्पताल र महोत्तरीको बर्दिबास अस्पतालबीच १० बुँदे सहकार्य सम्झौता

धुलिखेल अस्पताल र महोत्तरीको बर्दिबास अस्पतालबीच १० बुँदे सहकार्य सम्झौता

बिहिबार, भदौ २, २०७९
नमोबुद्धमा मेलमिलापकर्तालाई आधारभूत तालिम

नमोबुद्धमा मेलमिलापकर्तालाई आधारभूत तालिम

मङ्लबार, असार ५, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

बिहिबार, बैशाख १७, २०८३
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन
Roshi Khabar E-Paper

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन

मङ्लबार, बैशाख १५, २०८३
आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह
Roshi Khabar E-Paper

आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह

मङ्लबार, बैशाख १५, २०८३
खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित
Roshi Khabar E-Paper

खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित

बिहिबार, बैशाख १०, २०८३
दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Roshi Khabar E-Paper

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन

मङ्लबार, बैशाख ८, २०८३
दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Roshi Khabar E-Paper

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन

मङ्लबार, बैशाख ८, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.