Monday, November 3, 2025
Date
मङ्ल, कार्तिक १९, २०८२
Tue, November 4, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

आज १८ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

RadioRoshi by RadioRoshi
मङ्लबार, बैशाख ११, २०८१
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
आज १८ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

आज १८ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २०६३ साल वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको मागअनुसार २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गरेको र जनताको विजय भएको खुसियालीमा २०६४ सालदेखि लोकतन्त्र दिवस मनाउन थालिएको हो ।
२०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गरेको थियो भने माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधान सभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरेको थियो । विभिन्न आन्दोलनको बलमा बनेको नयाँ संविधान अनुसार मुलुकमा तीन तहका सरकार बनेका छन् ।

You might also like

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै

आजदेखि मौसममा सुधार

Previous Post

बैंकिङ कसुर मुद्धामा फरार रोशी– ४ की सुजता पुलामी पक्राउ

Next Post

रोशीमा निःशुल्क आयुर्वेदिक शिविरबाट १ सय ३५ भन्दा बढिले पाए स्वास्थ्य सेवा

RadioRoshi

RadioRoshi

Related Posts

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै
Roshi Khabar E-Paper

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै

by RadioRoshi
आइतवार, कार्तिक १७, २०८२

रोशीको बिभिन्न स्थानमा पहिरो र लेदोको कारण बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध
Roshi Khabar E-Paper

रोशीको बिभिन्न स्थानमा पहिरो र लेदोको कारण बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

by RadioRoshi
शनिबार, कार्तिक १६, २०८२
रोशी–४ महादेवटारमा अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण
Roshi Khabar E-Paper

रोशी–४ महादेवटारमा अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण

by RadioRoshi
शुक्रबार, कार्तिक १५, २०८२
Next Post
रोशीमा निःशुल्क आयुर्वेदिक शिविरबाट १ सय ३५ भन्दा बढिले पाए स्वास्थ्य सेवा

रोशीमा निःशुल्क आयुर्वेदिक शिविरबाट १ सय ३५ भन्दा बढिले पाए स्वास्थ्य सेवा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

नक्कली सवारी दर्ता किताव बनाउने तेमालका दिल बहादुर पक्राउ

९ किलो गाँजा सहित नमोबुद्धका विश्वास मोक्तान पक्राउ

शुक्रबार, पुस १३, २०८०
चौकी डाँडा खहरेपाँगु सडकको गाउँपालिका अध्यक्ष दिनेश लामाद्धारा अनुगमनः अबको २ महिनाभित्र कालोपत्रे हुने

चौकी डाँडा खहरेपाँगु सडकको गाउँपालिका अध्यक्ष दिनेश लामाद्धारा अनुगमनः अबको २ महिनाभित्र कालोपत्रे हुने

मङ्लबार, फाल्गुन १६, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै
Roshi Khabar E-Paper

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै

आइतवार, कार्तिक १७, २०८२
अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै
Roshi Khabar E-Paper

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै

आइतवार, कार्तिक १७, २०८२
आजदेखि मौसममा सुधार
Roshi Khabar E-Paper

आजदेखि मौसममा सुधार

आइतवार, कार्तिक १७, २०८२
रोशीको बिभिन्न स्थानमा पहिरो र लेदोको कारण बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध
Roshi Khabar E-Paper

रोशीको बिभिन्न स्थानमा पहिरो र लेदोको कारण बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

शनिबार, कार्तिक १६, २०८२
रोशी–४ महादेवटारमा अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण
Roshi Khabar E-Paper

रोशी–४ महादेवटारमा अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण

शुक्रबार, कार्तिक १५, २०८२
चौतारा सामुदायिक वन उपभोक्ता समितिको तेश्रो वार्षिक साधारण सभा सम्पन्न
Roshi Khabar E-Paper

चौतारा सामुदायिक वन उपभोक्ता समितिको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

बुधबार, कार्तिक १३, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.