Wednesday, March 4, 2026
Date
बुध, फाल्गुन २०, २०८२
Wed, March 4, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी–१२ मा अनिवार्य तथा निःशुल्क शिक्षा लागु

RadioRoshi by RadioRoshi
शनिबार, बैशाख १५, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, शिक्षा, स्थानीय खबर, स्थानीय तह
0
रोशी–१२ मा अनिवार्य तथा निःशुल्क शिक्षा लागु
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. १२ अनिवार्य तथा निःशुल्क शिक्षा वडा घोषण भएको छ । वडामा रहेको सबै बालबालिका विद्यालय गएको र आधारभूत तहसम्म निःशुल्क शिक्षा प्राप्त गरेको शुनिश्चिततासहित वडाध्यक्ष बसन्त कुमार स्यांतानले अनिवार्य तथा निःशुल्क शिक्षा घोषणाका लागि प्रस्ताव गरेकोमा गाउँपालिका अध्यक्ष दिनेश लामाले लागु भएको घोषणा गर्नुभएको हो । पहिलो पटक वडा नं. १० मा अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको घोषणा भइसकेको छ ।
हिजो (शुक्रबार) भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश लामाले संविधानमा भएको व्यवस्था लागु गर्न नेपाल सरकारले सुरु गरेको अभियानमा स्थानिय तहले साथ दिएको बताउनुभयो । उँहाले कार्यान्वयन सहज बनाउन विद्यालय एकीकरणका साथै शिक्षक दरवन्दी थप्दै लैजाने बताउनुभयो । विद्यालयहरुलाई कुनै पनि शिर्षकमा पैसा नलिन अनुरोध गर्दै गाउँपालिकाले अप्ठ्यारोमा सहयोग गर्ने उँहाले बताउनुभयो ।
४ बर्षदेखि १३ बर्षसम्मका बालबालिकालाई आधारभूत शिक्षा अनिवार्य र निशुल्क भएको सुनिस्चित भएपछि सो घोषणा गरिने प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले जानकारी दिनुभयो । उँहाको अनुसार, सो उमेर समुहका सबै बालबालिका विद्यालय गएको यकिन गर्न १२ वटै वडाका समुदायमा सर्वेक्षण गरि तथ्यांक संकलन गरिएको छ ।
त्यसैगरी समुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका अध्यक्ष रहेका स्थानीय गणेश माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणराज मुक्तानले मौलिक अधिकारको रुपमा रहेको शिक्षा अनिवार्य र निःशुल्क बनाउन स्थानीय सरकारले प्राथमिकता दिएकोमा आभार प्रकट गर्नुभयोे ।
सो वडाको ५ सय २५ घरधुरीमा ४ देखि १३ बर्षसम्मका ५ सय ३६ बालबालिका सबै विद्यालयको पहुँचमा भएको वडा अध्यक्ष वसन्तकुमार तामाङले बताउनुभयो । वडाभित्र रहेको ५ वटै विद्यालयबाट सर्बोक्षण गरेका थिए । सर्बोक्षणमा सबै बालबालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा प्राप्त गरीरहेको पाएकाले अनिवार्य तथा निःशुल्क शिक्षा घोषणाका लागि प्रस्ताव गरेको लामाले बताउनुभयो ।
अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यान्वयनका लागि नेपाल सरकारले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५, अनिवार्य तथा निःशुल्क शिक्षा नियमावली २०७७ र राष्ट्रिय शिक्षा नीति २०७६ स्वीकृत गरेको छ । गाउँपालिकाले पनि शिक्षा नीति २०८० पारित गरेको छ ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका विरबहादुर भोम्जन, नेकपा एमालेका असलमान भोम्जन,नेकपा (माओवादी केन्द्र) का सुब्बालाल भोम्जन, वडा शिक्षा समितिका सदस्य तिर्थलाल मोक्तान, विन्धवासिनी आधारभुत विद्यालयका प्रधानाध्यापक सरिताकुमारी थापा, सर्वेक्षक यमुना भुजेल लगायतले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन भएकोमा खुशी व्यक्त गर्दै अन्य व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरेका छन् ।

You might also like

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

शैक्षिक गुणस्तर सुदृढ गर्न जनक र डेडिथुम्का माविबीच ‘भगिनी सम्बन्ध’ स्थापना

Previous Post

पानी अमलाको घाँस बेचेर मासिक २० हजार आम्दानी गर्दै दोलखावासी

Next Post

रोशी–११ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट १ सय ५७ जना लाभान्वित

RadioRoshi

RadioRoshi

Related Posts

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
Roshi Khabar E-Paper

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

by RadioRoshi
आइतवार, फाल्गुन १०, २०८२
मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते
Roshi Khabar E-Paper

मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

by RadioRoshi
आइतवार, फाल्गुन १०, २०८२
Roshi Khabar E-Paper

शैक्षिक गुणस्तर सुदृढ गर्न जनक र डेडिथुम्का माविबीच ‘भगिनी सम्बन्ध’ स्थापना

by RadioRoshi
शुक्रबार, फाल्गुन ८, २०८२
आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै
Roshi Khabar E-Paper

आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

by RadioRoshi
बिहिबार, फाल्गुन ७, २०८२
कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर गर्ने
Roshi Khabar E-Paper

कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर गर्ने

by RadioRoshi
बिहिबार, फाल्गुन ७, २०८२
Next Post
रोशी–११ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट १ सय ५७ जना लाभान्वित

रोशी–११ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट १ सय ५७ जना लाभान्वित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

स्थानीय निर्वाचनका बिद्रोहिलाई गरेको कारबाहि नेपाली कांग्रेसद्धारा फुकुवा

स्थानीय निर्वाचनका बिद्रोहिलाई गरेको कारबाहि नेपाली कांग्रेसद्धारा फुकुवा

मङ्लबार, अशोज २५, २०७९
प्रहरी हुँ भन्दै लुटपाट गरेको आरोपमा रोशी र तेमालका २ जना पक्राउ

प्रहरी हुँ भन्दै लुटपाट गरेको आरोपमा रोशी र तेमालका २ जना पक्राउ

बिहिबार, बैशाख ६, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
Roshi Khabar E-Paper

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

आइतवार, फाल्गुन १०, २०८२
मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते
Roshi Khabar E-Paper

मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

आइतवार, फाल्गुन १०, २०८२
Roshi Khabar E-Paper

शैक्षिक गुणस्तर सुदृढ गर्न जनक र डेडिथुम्का माविबीच ‘भगिनी सम्बन्ध’ स्थापना

शुक्रबार, फाल्गुन ८, २०८२
आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै
Roshi Khabar E-Paper

आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

बिहिबार, फाल्गुन ७, २०८२
कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर गर्ने
Roshi Khabar E-Paper

कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर गर्ने

बिहिबार, फाल्गुन ७, २०८२
भिमसेन प्राथमिक विद्यालयको नवनिर्मित तीन कोठे पक्की भवन उद्घाटन
Roshi Khabar E-Paper

भिमसेन प्राथमिक विद्यालयको नवनिर्मित तीन कोठे पक्की भवन उद्घाटन

मङ्लबार, फाल्गुन ५, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.