Monday, October 13, 2025
Date
सोम, अशोज २७, २०८२
Mon, October 13, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी–१२ मा अनिवार्य तथा निःशुल्क शिक्षा लागु

RadioRoshi by RadioRoshi
शनिबार, बैशाख १५, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, शिक्षा, स्थानीय खबर, स्थानीय तह
0
रोशी–१२ मा अनिवार्य तथा निःशुल्क शिक्षा लागु
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. १२ अनिवार्य तथा निःशुल्क शिक्षा वडा घोषण भएको छ । वडामा रहेको सबै बालबालिका विद्यालय गएको र आधारभूत तहसम्म निःशुल्क शिक्षा प्राप्त गरेको शुनिश्चिततासहित वडाध्यक्ष बसन्त कुमार स्यांतानले अनिवार्य तथा निःशुल्क शिक्षा घोषणाका लागि प्रस्ताव गरेकोमा गाउँपालिका अध्यक्ष दिनेश लामाले लागु भएको घोषणा गर्नुभएको हो । पहिलो पटक वडा नं. १० मा अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको घोषणा भइसकेको छ ।
हिजो (शुक्रबार) भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश लामाले संविधानमा भएको व्यवस्था लागु गर्न नेपाल सरकारले सुरु गरेको अभियानमा स्थानिय तहले साथ दिएको बताउनुभयो । उँहाले कार्यान्वयन सहज बनाउन विद्यालय एकीकरणका साथै शिक्षक दरवन्दी थप्दै लैजाने बताउनुभयो । विद्यालयहरुलाई कुनै पनि शिर्षकमा पैसा नलिन अनुरोध गर्दै गाउँपालिकाले अप्ठ्यारोमा सहयोग गर्ने उँहाले बताउनुभयो ।
४ बर्षदेखि १३ बर्षसम्मका बालबालिकालाई आधारभूत शिक्षा अनिवार्य र निशुल्क भएको सुनिस्चित भएपछि सो घोषणा गरिने प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले जानकारी दिनुभयो । उँहाको अनुसार, सो उमेर समुहका सबै बालबालिका विद्यालय गएको यकिन गर्न १२ वटै वडाका समुदायमा सर्वेक्षण गरि तथ्यांक संकलन गरिएको छ ।
त्यसैगरी समुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका अध्यक्ष रहेका स्थानीय गणेश माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणराज मुक्तानले मौलिक अधिकारको रुपमा रहेको शिक्षा अनिवार्य र निःशुल्क बनाउन स्थानीय सरकारले प्राथमिकता दिएकोमा आभार प्रकट गर्नुभयोे ।
सो वडाको ५ सय २५ घरधुरीमा ४ देखि १३ बर्षसम्मका ५ सय ३६ बालबालिका सबै विद्यालयको पहुँचमा भएको वडा अध्यक्ष वसन्तकुमार तामाङले बताउनुभयो । वडाभित्र रहेको ५ वटै विद्यालयबाट सर्बोक्षण गरेका थिए । सर्बोक्षणमा सबै बालबालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा प्राप्त गरीरहेको पाएकाले अनिवार्य तथा निःशुल्क शिक्षा घोषणाका लागि प्रस्ताव गरेको लामाले बताउनुभयो ।
अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यान्वयनका लागि नेपाल सरकारले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५, अनिवार्य तथा निःशुल्क शिक्षा नियमावली २०७७ र राष्ट्रिय शिक्षा नीति २०७६ स्वीकृत गरेको छ । गाउँपालिकाले पनि शिक्षा नीति २०८० पारित गरेको छ ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका विरबहादुर भोम्जन, नेकपा एमालेका असलमान भोम्जन,नेकपा (माओवादी केन्द्र) का सुब्बालाल भोम्जन, वडा शिक्षा समितिका सदस्य तिर्थलाल मोक्तान, विन्धवासिनी आधारभुत विद्यालयका प्रधानाध्यापक सरिताकुमारी थापा, सर्वेक्षक यमुना भुजेल लगायतले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन भएकोमा खुशी व्यक्त गर्दै अन्य व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरेका छन् ।

You might also like

अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु

नमोबुद्ध नगरपालिकाका पुर्व नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको निधन

रोशी गाउँपालिका अन्तर्गतका सडकहरूको स्तरोन्नतिका लागि टेन्डर आह्वान

Previous Post

पानी अमलाको घाँस बेचेर मासिक २० हजार आम्दानी गर्दै दोलखावासी

Next Post

रोशी–११ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट १ सय ५७ जना लाभान्वित

RadioRoshi

RadioRoshi

Related Posts

अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु
Roshi Khabar E-Paper

अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु

by RadioRoshi
सोमवार, अशोज २०, २०८२
नमोबुद्ध नगरपालिकाका पुर्व नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको निधन
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाका पुर्व नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको निधन

by RadioRoshi
मङ्लबार, अशोज ७, २०८२
रोशी गाउँपालिका अन्तर्गतका सडकहरूको स्तरोन्नतिका लागि टेन्डर आह्वान
Roshi Khabar E-Paper

रोशी गाउँपालिका अन्तर्गतका सडकहरूको स्तरोन्नतिका लागि टेन्डर आह्वान

by RadioRoshi
मङ्लबार, भदौ ३१, २०८२
नवनियुक्त तीन मन्त्रीहरुकोे शपथ साढे ११ बजे शीतल निवासमा
Roshi Khabar E-Paper

नवनियुक्त तीन मन्त्रीहरुकोे शपथ साढे ११ बजे शीतल निवासमा

by RadioRoshi
सोमवार, भदौ ३०, २०८२
नेपालको नयाँ अन्तरिम सरकारलाई अन्तर्राष्ट्रिय समुदायहरुको बधाई
Roshi Khabar E-Paper

नेपालको नयाँ अन्तरिम सरकारलाई अन्तर्राष्ट्रिय समुदायहरुको बधाई

by RadioRoshi
शनिबार, भदौ २८, २०८२
Next Post
रोशी–११ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट १ सय ५७ जना लाभान्वित

रोशी–११ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट १ सय ५७ जना लाभान्वित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

रोशीमा आयु अभिषेक, शरण गमणको शिल साथै ल्होसार शुभकामना आदानप्रदान कार्यक्रम माघ २२ गते

रोशीमा आयु अभिषेक, शरण गमणको शिल साथै ल्होसार शुभकामना आदानप्रदान कार्यक्रम माघ २२ गते

शुक्रबार, माघ १३, २०७९
तेमाल ३ चेप्टेढुंगामा बज्र गुरु बिश्व शान्ति पुजाको शुभारम्भ

तेमाल ३ चेप्टेढुंगामा बज्र गुरु बिश्व शान्ति पुजाको शुभारम्भ

शुक्रबार, मंसिर १, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु
Roshi Khabar E-Paper

अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु

सोमवार, अशोज २०, २०८२
नमोबुद्ध नगरपालिकाका पुर्व नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको निधन
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाका पुर्व नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको निधन

मङ्लबार, अशोज ७, २०८२
रोशी गाउँपालिका अन्तर्गतका सडकहरूको स्तरोन्नतिका लागि टेन्डर आह्वान
Roshi Khabar E-Paper

रोशी गाउँपालिका अन्तर्गतका सडकहरूको स्तरोन्नतिका लागि टेन्डर आह्वान

मङ्लबार, भदौ ३१, २०८२
नवनियुक्त तीन मन्त्रीहरुकोे शपथ साढे ११ बजे शीतल निवासमा
Roshi Khabar E-Paper

नवनियुक्त तीन मन्त्रीहरुकोे शपथ साढे ११ बजे शीतल निवासमा

सोमवार, भदौ ३०, २०८२
नेपालको नयाँ अन्तरिम सरकारलाई अन्तर्राष्ट्रिय समुदायहरुको बधाई
Roshi Khabar E-Paper

नेपालको नयाँ अन्तरिम सरकारलाई अन्तर्राष्ट्रिय समुदायहरुको बधाई

शनिबार, भदौ २८, २०८२
कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आइतबार
Roshi Khabar E-Paper

कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आइतबार

शनिबार, भदौ २१, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.