Wednesday, July 8, 2026
Date
बुध, असार २४, २०८३
Wed, July 8, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीमा जंगलको डढेलो बस्तीमा पस्दा करोडौँको क्षति, यस्तो छ क्षतिको विवरण

RadioRoshi by RadioRoshi
बुधबार, बैशाख १९, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
रोशीमा जंगलको डढेलो बस्तीमा पस्दा करोडौँको क्षति, यस्तो छ क्षतिको विवरण
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकामा जंगलको डढेलो बस्तीमा पस्दा करोडौँको आर्थिक क्षति भएको छ । हिजो पालिकाको वडा नम्बर ४ महादेवटार सामुदायिक जंगलको डढेलो बस्तीमा पस्दा १५ वटा घर जलेर नष्ट भएका छन् । आगलागीबाट १५ घर, १० गोठ र ८ वटा शौचालय जलेका छन् । आगलागीमा कुनै मानवीय र पशुचौपायको क्षति भने भएको छैन् तर घरभित्र रहेका अन्न, लत्ताकपडा लगायत चलअचल सम्पत्ति पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

You might also like

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

आगलागीबाट रोशी गा.पा.वडा नं.४ सानो पोटा बस्ने वर्ष ४२ को प्रेम तामाङको ढुङगा माटो र काठले बनेको जस्ताले छाएको ४ कोठाको १ तले घर, काठले बनेको २ वडा गोठ, चाँदीको पैसा २ पाथी,नगत ७लाख,सुन३ तोला,लत्ताकपडा,भाँडा वर्तन गरी (चालिस लाख) बराबरको क्षती भएको छ ।

त्यसैगरी जनक तामाङको ढुङगामाटोले बनेको जस्ताले छाएको २ तले घर ,गोठ र ट्वाइलेट भाँडा वर्तन ,अन्नपानी र लत्ताकपडा अं.मु जम्मा–२८,००,००० (अठ्ठाइस लाख) बराबरको क्षती भएको छ ।

राम ब.तामाङको जस्ताले छाएको २ तले घर ,गोठ र ट्वाइलेट भाँडा वर्तन ,अन्नपानी र लत्ताकपडा पुरानो पैसा नगद ५५००० हजार गरी अं.मु जम्मा–३९०००००) बराबरको क्षती भएको छ । सत्यलाल तामाङको घर २ वटा घर गोठ र ट्वाइलेट भाँडा वर्तन,अन्नपात,लत्ताकपडा ,खाट र दराज अन्नपात टि.भि.र डिसहोम गरी २७ लाख पचास हजार बराबर क्षेती भएको छ ।

तिर्थ लाल तामाङको २ तले घर, गोठ र ट्वाइलेट भाँडा वर्तन,अन्नपात,लत्ताकपडा र सरसामानहरु गरी जम्मा अन्दाजी १७ लाख, धन काजि तामाङको भुकम्प राहात घर २तले पुरानो घर २ वटा गोठ र ट्वालेट हजारभाँडा वर्तन, अन्नपात, लत्ताकपडा गरी जम्मा अं.मु.१६लाख ८० हजार बराबरको क्षति भएको छ ।

त्यस्तै पदम ब.तामाङ को २ तले कच्ची घर २ वटा भाँडा वर्तन,अन्नपात,लत्ताकपडा र सरसामानहरु गरी जम्मा अं.मु.१३ लाख , प्रशान्त थिङ तामाङको२ तले पक्की घर किराना पसल र खाद्यन्न समानहरू नगत २लाख गरी जम्मा अं.मु.२४लाख , माया तामाङको १ तले घर भाँडा वर्तन,अन्नपात,लत्ताकपडा र सरसामानहरु जम्मा अं.मु.६लाख ५०हजार , पल ब.तामाङको १वटा पक्की घर भाँडा वर्तन,अन्नपात,लत्ताकपडा र सरसामानहरु गरी अं.मु.११ लाख पचास हजार र साईली माया तामाङको १ वटा कच्ची घर(पुर्ण क्षती) भाँडा वर्तन,अन्नपात,लत्ताकपडा र सरसामानहरु गरेर जम्मा अं.मु.–३ लाख ५० हजार बराबरको क्षति भएको छ । ११ जनाको गरी १५ वटा घर जलेको थियो ।

Previous Post

आगलागी पीडितलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न पालिका अध्यक्ष लामाको अपील

Next Post

रोशीका आगलागी पीडितलाई अत्यावस्यक राहत सामग्री वितरण

RadioRoshi

RadioRoshi

Related Posts

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Next Post
रोशीका आगलागी पीडितलाई अत्यावस्यक राहत सामग्री वितरण

रोशीका आगलागी पीडितलाई अत्यावस्यक राहत सामग्री वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

काभ्रेमा आजदेखि राष्ट्रिय परिचय–पत्र वितरण

काभ्रेमा आजदेखि राष्ट्रिय परिचय–पत्र वितरण

मङ्लबार, साउन १६, २०८०
काभ्रेमा विपदबाट अतिप्रभावित रोशी सहित ५ पालिकाले १ करोड राहत पाउने

काभ्रेमा विपदबाट अतिप्रभावित रोशी सहित ५ पालिकाले १ करोडको दरले राहत पाउने

आइतवार, कार्तिक ४, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.