Sunday, October 19, 2025
Date
आइत, कार्तिक ३, २०८२
Sun, October 19, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीका सरकारसँग बिद्यार्थी

RadioRoshi by RadioRoshi
शनिबार, जेष्ठ २६, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, शिक्षा, स्थानीय खबर, स्थानीय तह
0
रोशीका सरकारसँग बिद्यार्थी
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिकाको सरकारसँग बिद्यार्थी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । रोशी गाउँपालिका वडा नं. ७ मा अवस्थित रोशी माध्यामिक विद्यालयको आयोजनामा सरकारसँग बिद्यार्थी कार्यक्रम सम्पन्न भएको हो । हिजो शुक्रबार रोशी माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा तथा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको प्रमुख आतिथ्यतामा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

You might also like

अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु

नमोबुद्ध नगरपालिकाका पुर्व नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको निधन

रोशी गाउँपालिका अन्तर्गतका सडकहरूको स्तरोन्नतिका लागि टेन्डर आह्वान

अन्र्तक्रियामा बिद्यार्थीहरूले रोशी सरकारका लागि बिभिन्न प्रश्नहरू गरेका थिए । विद्यार्थीहरूको प्रश्नको जवाफ रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाईबा, प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङ र वडा नं. ७ का वडाध्यक्ष अशोक गौतमले दिएका थिए ।

स्थानीय सरकारसँग बिद्यार्थी अन्र्तक्रिया कार्यक्रम पहिलोपटक आयोजना गरेकोमा विद्यालयलाई गाउँपालिका अध्यक्ष लामाले धन्यवाद व्यक्त गर्नुभएको छ । बिकासको पहिलो आधार शिक्षा भएकाले गाउँपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर कार्यक्रम गर्दै आएको उँहाको भनाई छ ।

आगामी दिनमा पनि यस्तै रचनात्मक कार्यक्रम गर्दै जान लामाले आग्रह गर्नुभयो । ‘जनमानसमा सामुदायिक विद्यालयहरूले क्रिएटिभ क्रियाकलाप र कार्यक्रम गर्दैनन् । सामुदायिक विद्यालयको गुणस्तर राम्रो हुदैन भन्ने एक खालको धारणलाई यस कार्यक्रमले चिर्न सफल भएको छ ।’ गाउँपालिका अध्यक्ष लामाले भन्नुभयोे, ‘सामुदायिक विद्यालयका शिक्षकहरूले चाह्यो भने गर्न सक्छन् भन्ने यो उदाहरण बनेको छ यसरी नै अगाडी बढ्नुहोला ।’ शिक्षाको क्षेत्रमा पालिकाले गर्न सक्ने कुराहरू पालिकाले गर्ने र नसक्ने कुराहरू प्रदेश सरकार र संघीय सरकारसँग पहल गर्नेद अध्यक्ष लामाले बताउनुभयो । गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले शिक्षालाई गाउँपालिकाले उच्च प्राथमिकतामा राखेर कार्यक्रम गर्दै आएको बताउनुभयो ।

सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले शिक्षाको नीतिगत कामहरू जनप्रतिनिधिले गर्ने र प्रशासनिक काम कर्मचारीले गर्ने बताउनुभएको छ । शिक्षाको क्षेत्रमा संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार मिलेर गर्ने र विद्यालय पनि एक खालको सरकार भएकाले सबै एक आपसमा मिलेर अगाडी बढ्नुपर्ने उँहाको भनाई छ ।

रोशी–७ का वडाध्यक्ष अशोक गौतमले गुणस्तरीय शिक्षाका लागि वडाकार्यालयबाट हुने कुनै पनि सहयोग बाँकी नराख्ने बताउनुभयो ।

उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य गौरव मोक्तान, प्रमोद उप्रेती, प्रधानाध्यापक रामशरण सिग्देल लगायत शिक्षक बिद्यार्थीहरूको उपस्थिती रहेको थियो ।

Previous Post

भुम्लु र चौरीदेउराली गाउँपालिकामा संयुक्त बजार अनुगमन

Next Post

चण्डेश्वरी जात्रामा झडप हुँदा घाइते भएका युवाको उपचारका क्रममा निधन

RadioRoshi

RadioRoshi

Related Posts

अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु
Roshi Khabar E-Paper

अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु

by RadioRoshi
सोमवार, अशोज २०, २०८२
नमोबुद्ध नगरपालिकाका पुर्व नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको निधन
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाका पुर्व नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको निधन

by RadioRoshi
मङ्लबार, अशोज ७, २०८२
रोशी गाउँपालिका अन्तर्गतका सडकहरूको स्तरोन्नतिका लागि टेन्डर आह्वान
Roshi Khabar E-Paper

रोशी गाउँपालिका अन्तर्गतका सडकहरूको स्तरोन्नतिका लागि टेन्डर आह्वान

by RadioRoshi
मङ्लबार, भदौ ३१, २०८२
नवनियुक्त तीन मन्त्रीहरुकोे शपथ साढे ११ बजे शीतल निवासमा
Roshi Khabar E-Paper

नवनियुक्त तीन मन्त्रीहरुकोे शपथ साढे ११ बजे शीतल निवासमा

by RadioRoshi
सोमवार, भदौ ३०, २०८२
नेपालको नयाँ अन्तरिम सरकारलाई अन्तर्राष्ट्रिय समुदायहरुको बधाई
Roshi Khabar E-Paper

नेपालको नयाँ अन्तरिम सरकारलाई अन्तर्राष्ट्रिय समुदायहरुको बधाई

by RadioRoshi
शनिबार, भदौ २८, २०८२
Next Post
चण्डेश्वरी जात्रामा झडप हुँदा घाइते भएका युवाको उपचारका क्रममा निधन

चण्डेश्वरी जात्रामा झडप हुँदा घाइते भएका युवाको उपचारका क्रममा निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

SEE उत्कृष्ट नतिजा हासिल गर्ने ३ विद्यार्थीलाई रोशीले ग¥यो नगद सहित सम्मान

SEE उत्कृष्ट नतिजा हासिल गर्ने ३ विद्यार्थीलाई रोशीले ग¥यो नगद सहित सम्मान

सोमवार, असार २५, २०८०
रोशीमा निःशुल्क आँखा शिविरबाट ४ सय भन्दा बढी नागरिक लाभान्वित

रोशीमा निःशुल्क आँखा शिविरबाट ४ सय भन्दा बढी नागरिक लाभान्वित

शनिबार, फाल्गुन ५, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु
Roshi Khabar E-Paper

अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु

सोमवार, अशोज २०, २०८२
नमोबुद्ध नगरपालिकाका पुर्व नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको निधन
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाका पुर्व नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको निधन

मङ्लबार, अशोज ७, २०८२
रोशी गाउँपालिका अन्तर्गतका सडकहरूको स्तरोन्नतिका लागि टेन्डर आह्वान
Roshi Khabar E-Paper

रोशी गाउँपालिका अन्तर्गतका सडकहरूको स्तरोन्नतिका लागि टेन्डर आह्वान

मङ्लबार, भदौ ३१, २०८२
नवनियुक्त तीन मन्त्रीहरुकोे शपथ साढे ११ बजे शीतल निवासमा
Roshi Khabar E-Paper

नवनियुक्त तीन मन्त्रीहरुकोे शपथ साढे ११ बजे शीतल निवासमा

सोमवार, भदौ ३०, २०८२
नेपालको नयाँ अन्तरिम सरकारलाई अन्तर्राष्ट्रिय समुदायहरुको बधाई
Roshi Khabar E-Paper

नेपालको नयाँ अन्तरिम सरकारलाई अन्तर्राष्ट्रिय समुदायहरुको बधाई

शनिबार, भदौ २८, २०८२
कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आइतबार
Roshi Khabar E-Paper

कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आइतबार

शनिबार, भदौ २१, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.