Saturday, July 18, 2026
Date
शनि, साउन २, २०८३
Sat, July 18, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीका सरकारसँग बिद्यार्थी

RadioRoshi by RadioRoshi
शनिबार, जेष्ठ २६, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, शिक्षा, स्थानीय खबर, स्थानीय तह
0
रोशीका सरकारसँग बिद्यार्थी
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिकाको सरकारसँग बिद्यार्थी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । रोशी गाउँपालिका वडा नं. ७ मा अवस्थित रोशी माध्यामिक विद्यालयको आयोजनामा सरकारसँग बिद्यार्थी कार्यक्रम सम्पन्न भएको हो । हिजो शुक्रबार रोशी माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा तथा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको प्रमुख आतिथ्यतामा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

अन्र्तक्रियामा बिद्यार्थीहरूले रोशी सरकारका लागि बिभिन्न प्रश्नहरू गरेका थिए । विद्यार्थीहरूको प्रश्नको जवाफ रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाईबा, प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङ र वडा नं. ७ का वडाध्यक्ष अशोक गौतमले दिएका थिए ।

स्थानीय सरकारसँग बिद्यार्थी अन्र्तक्रिया कार्यक्रम पहिलोपटक आयोजना गरेकोमा विद्यालयलाई गाउँपालिका अध्यक्ष लामाले धन्यवाद व्यक्त गर्नुभएको छ । बिकासको पहिलो आधार शिक्षा भएकाले गाउँपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर कार्यक्रम गर्दै आएको उँहाको भनाई छ ।

आगामी दिनमा पनि यस्तै रचनात्मक कार्यक्रम गर्दै जान लामाले आग्रह गर्नुभयो । ‘जनमानसमा सामुदायिक विद्यालयहरूले क्रिएटिभ क्रियाकलाप र कार्यक्रम गर्दैनन् । सामुदायिक विद्यालयको गुणस्तर राम्रो हुदैन भन्ने एक खालको धारणलाई यस कार्यक्रमले चिर्न सफल भएको छ ।’ गाउँपालिका अध्यक्ष लामाले भन्नुभयोे, ‘सामुदायिक विद्यालयका शिक्षकहरूले चाह्यो भने गर्न सक्छन् भन्ने यो उदाहरण बनेको छ यसरी नै अगाडी बढ्नुहोला ।’ शिक्षाको क्षेत्रमा पालिकाले गर्न सक्ने कुराहरू पालिकाले गर्ने र नसक्ने कुराहरू प्रदेश सरकार र संघीय सरकारसँग पहल गर्नेद अध्यक्ष लामाले बताउनुभयो । गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले शिक्षालाई गाउँपालिकाले उच्च प्राथमिकतामा राखेर कार्यक्रम गर्दै आएको बताउनुभयो ।

सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले शिक्षाको नीतिगत कामहरू जनप्रतिनिधिले गर्ने र प्रशासनिक काम कर्मचारीले गर्ने बताउनुभएको छ । शिक्षाको क्षेत्रमा संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार मिलेर गर्ने र विद्यालय पनि एक खालको सरकार भएकाले सबै एक आपसमा मिलेर अगाडी बढ्नुपर्ने उँहाको भनाई छ ।

रोशी–७ का वडाध्यक्ष अशोक गौतमले गुणस्तरीय शिक्षाका लागि वडाकार्यालयबाट हुने कुनै पनि सहयोग बाँकी नराख्ने बताउनुभयो ।

उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य गौरव मोक्तान, प्रमोद उप्रेती, प्रधानाध्यापक रामशरण सिग्देल लगायत शिक्षक बिद्यार्थीहरूको उपस्थिती रहेको थियो ।

Previous Post

भुम्लु र चौरीदेउराली गाउँपालिकामा संयुक्त बजार अनुगमन

Next Post

चण्डेश्वरी जात्रामा झडप हुँदा घाइते भएका युवाको उपचारका क्रममा निधन

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
चण्डेश्वरी जात्रामा झडप हुँदा घाइते भएका युवाको उपचारका क्रममा निधन

चण्डेश्वरी जात्रामा झडप हुँदा घाइते भएका युवाको उपचारका क्रममा निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

“विचार र सिद्धान्त स्पष्ट भएका लोकतान्त्रिक शक्तिहरुमा मात्र भविष्य हुन्छ”– सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)

“विचार र सिद्धान्त स्पष्ट भएका लोकतान्त्रिक शक्तिहरुमा मात्र भविष्य हुन्छ”– सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)

आइतवार, जेष्ठ ७, २०८०
सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ

सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ

शुक्रबार, भदौ २२, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.