Friday, July 17, 2026
Date
शुक्र, साउन १, २०८३
Fri, July 17, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

भकुण्डेबेशीमै पहिलोपटक दक्ष र अनुभवी शिक्षकहरुबाट नृत्य कक्षा सञ्चालन

RadioRoshi by RadioRoshi
शनिबार, साउन ५, २०८१
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
भकुण्डेबेशीमै पहिलोपटक दक्ष र अनुभवी शिक्षकहरुबाट नृत्य कक्षा सञ्चालन
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

नमोबुद्ध नगरपालिकाको भकुण्डेबेशीमा पहिलोपटक नृत्य कक्षा सञ्चालनमा आएको छ । बनेपा नगरपालिका वडा नं १० मा मुख्य कार्यालय रहेको उर्रा डान्स एण्ड थेटरको आज एक कार्यक्रम आयोजना गरेर भकुण्डेबेशीको माथिल्लो चोकको सामुदायिक सहकारी भएको घरमा शाखा कार्यालय समुद्घाटन गरीएको हो । ‘कला र सस्कृतिको जगेर्ना हाम्रो चाहाना’ भन्ने मुल नाराका साथ कक्षा सञ्चालन गरिएको हो ।

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

नेपाली लोक नृत्यहरुको संरक्षण गर्न तथा बालबालिकाहरुलाई नृत्य कलामा निखारेर बिभिन्न राष्ट्रिय अन्तराष्ट्रिय मञ्चमा पु¥याउने र राम्रो कलाकार उत्पादन गर्ने उदेश्यले नृत्य कक्षा सञ्चालन गरिएको सञ्चालक एवम बरिस्ठ जुम्बा, डान्सर इश्वर थापाले बताउनुभयो । बिहान ६ देखि ९ बजेसम्म र अपराह्न ४ः३० देखी राती ८ बजेसम्म कक्षा सञ्चालक तथा बरिस्ठ जुम्बा, डान्सर इश्वर थापा र अनुभवी डान्सर रन्जिना श्रेष्ठबाट नृत्य सिकाईने उहाँले जानकारी दिनुभयो । कक्षामा सहभागी हुन मासिक एक हजार (१,०००) रुपैया शुल्क तोकिएको छ । आज पहिलो दिन ८ जनाले नाम दर्ता गराएको उहाँले जानकारी दिनुभयो ।

समुद्घाटन कार्यक्रममा डान्स डाईरेक्टर एसोसिएसन नेपालका केन्द्रिय सदस्य मोहन तौजले, डान्स डाईरेक्टर एसोसिएसन काभ्रेका अध्यक्ष अमर किसोर चन्द, नमोबुद्ध नगरपालिकाका कार्यसमिति सदस्य स्याम गोपाल श्रेष्ठ, जनक मा.विका प्रशासनिक अधिकृत हरिहर अधिकारी, जनक मा.वि का शिक्षक राजु काफ्ले (बयलघारी) लगायत स्थानीयहरुको सहभागिता रहेको कक्षा सञ्चालक इश्वर थापाले जानकारी दिनुभयो ।

Previous Post

त्रिशूली नदीमा बेपत्ता बस र शवको खोजीमा भारतीय उद्धार टोली खटियो

Next Post

आज बीपी कोइरालाको ४२ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
आज बीपी कोइरालाको ४२ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

आज बीपी कोइरालाको ४२ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

बिभिन्न कार्यक्रम गर्दै मनायो श्री बिन्ध्यबासिनी मा वि ले ५९ औं राष्ट्रिय बाल दिवस

बिभिन्न कार्यक्रम गर्दै मनायो श्री बिन्ध्यबासिनी मा वि ले ५९ औं राष्ट्रिय बाल दिवस

शुक्रबार, भदौ २९, २०८०
गृहमन्त्री गुरुङ आज रोशी खोला र बीपी राजमार्गको अनुगमनमा आउँदै

गृहमन्त्री गुरुङ आज रोशी खोला र बीपी राजमार्गको अनुगमनमा आउँदै

मङ्लबार, चैत्र २४, २०८२

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.