Tuesday, September 2, 2025
Date
बुध, भदौ १८, २०८२
Wed, September 3, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

भकुण्डेबेशीमा भूमिडाँडा सहकारीद्धारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

RadioRoshi by RadioRoshi
बिहिबार, भदौ २०, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, राजनीति, रोशी खबर, स्थानीय खबर
0
भकुण्डेबेशीमा भूमिडाँडा सहकारीद्धारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

नमोबुद्ध नगरपालिका–७ स्थित भकुण्डेबेशीमा आयोजित वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज नमोबुद्ध नगर प्रमुख कुन्साङ लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । श्री भुमिडाँडा बचत तथा ऋण सहकारी संस्थाको आयोजना, नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाको सहयोेग तथा नमोबुद्ध नगरपालिकाको समन्वयनमा भकुण्डेबेशीको माथिल्लो चोकमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान कार्यक्रमको जय श्री चामुण्डा सप्लायर्स भकुण्डे काभ्रे, उपहार कृषि फर्म नमोबुद्ध–३ र नमोबुद्ध डेली फ्रेस भकुण्डेले प्रायोजन गरेका थिए ।

You might also like

सिपालीमा काक्रो उत्पादन प्रशस्त, तर पुल नहुँदा बजार पुर्याउन समस्या

दशैँका लागि भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने

फुलकन्ट्याक्ट कराते महासङ्घको प्रथम बागमती प्रदेश स्तरिय बृहत् भेला सम्पन्न

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नगर प्रमुख लामाले सहकारीले गरेको यसप्रकारको उदाहरणीय कार्यप्रति धन्यबाद ज्ञापन गर्नुभएको छ । उहाँले रगतको अभावमा कसैकोे अकालमैै मृत्यु हुन नदिन नियमित रुपमा रक्तदान गनुुपर्ने कुराका जोड दिनुभयो । धर्म गर्न मठमन्दिर धाउन नपर्ने बताउनुहुदै उहाँले जस्ले रक्तदान गरेर मानिसको जिवन बचाउछ उ नै भगवान सावित हुने बताउनुभयो । समय समयमा रक्तदान गर्ने ब्यक्ति स्वस्थ रहने भएकाले रक्तदान कार्यमा सहभागि हुन सम्पुर्णलाई अनुरोध समेत गर्नुभयो ।

कार्यक्रमममा नमोबुद्ध–७ का वडा अध्यक्ष धर्मसिं लामा, प्रहरीहरु, जनप्रतिनिधीहरु, स्थानीयहरु लगायतयत ४० जनाले रक्तदान गरेका छन् । संकलन भएको ४० पाउन्ड रगत नेपाल रेडक्रस सोसाईटी बनेपा शाखामा पठाईने सहकारी सञ्चालक समितिका सदस्य सन्तोस कुमार दाहालले जानकारी दिनुभयो ।

कार्यक्रममा नमोबुद्ध नगरपालिकाका उपप्रमुख रत्न लामा, प्रमुख प्रशासकिय अधिकृत शेसकान्त पौडेल, नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाका रघुनाथ हुमागाई, रक्तसंचार प्रमुख राधा थापा, राजु सिग्देल, नमोबुद्ध नगरका स्वास्थ्य शाखा प्रमुख सुनिल केसी , सहकारीका अध्यक्ष देबराज शाह र प्रतिनिधिहरु, बिभिन्न संस्थाका प्रतिनिधिहरु, समाजसेवी लगायत स्थानीयहरुको सहभागिता रहेको थियो । रक्तदानमा सहभागि रक्तदाताहरुलाई सहकारी संस्थाका अध्यक्ष देबराज शाहले प्रमाणपत्र वितरण गर्नुभएको छ ।

Previous Post

असोज ९ गतेबाट बनेपा महोत्सव–२०८१ (पाँचौ संस्करण) हुदै

Next Post

रोशीको सिखरपुरमा मानसिक स्वास्थ्य सम्बन्धि दुई दिवसीय कार्यशाला सम्पन्न

RadioRoshi

RadioRoshi

Related Posts

सिपालीमा काक्रो उत्पादन प्रशस्त, तर पुल नहुँदा बजार पुर्याउन समस्या
Roshi Khabar E-Paper

सिपालीमा काक्रो उत्पादन प्रशस्त, तर पुल नहुँदा बजार पुर्याउन समस्या

by RadioRoshi
मङ्लबार, भदौ १७, २०८२
दशैँका लागि भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने
Roshi Khabar E-Paper

दशैँका लागि भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने

by RadioRoshi
आइतवार, भदौ १५, २०८२
फुलकन्ट्याक्ट कराते महासङ्घको प्रथम बागमती प्रदेश स्तरिय बृहत् भेला सम्पन्न
Roshi Khabar E-Paper

फुलकन्ट्याक्ट कराते महासङ्घको प्रथम बागमती प्रदेश स्तरिय बृहत् भेला सम्पन्न

by RadioRoshi
शनिबार, भदौ १४, २०८२
काठमाण्डौको जडीबुटीमा स्कुटर दुर्घटना हुँदा काभ्रेका एक सहित दुईको मृत्यु
Roshi Khabar E-Paper

काठमाण्डौको जडीबुटीमा स्कुटर दुर्घटना हुँदा काभ्रेका एक सहित दुईको मृत्यु

by RadioRoshi
शुक्रबार, भदौ १३, २०८२
सुनको भाउ तोलाको १ लाख ९९ हजार ४ सय पुग्यो
Roshi Khabar E-Paper

सुनको भाउ तोलाको १ लाख ९९ हजार ४ सय पुग्यो

by RadioRoshi
बिहिबार, भदौ १२, २०८२
Next Post
रोशीको सिखरपुरमा मानसिक स्वास्थ्य सम्बन्धि दुई दिवसीय कार्यशाला सम्पन्न

रोशीको सिखरपुरमा मानसिक स्वास्थ्य सम्बन्धि दुई दिवसीय कार्यशाला सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

फोनिज काभ्रेको चारदिने मोबाईल जर्नालिजम (मोजो) तालिम सम्पन्न

फोनिज काभ्रेको चारदिने मोबाईल जर्नालिजम (मोजो) तालिम सम्पन्न

शुक्रबार, जेष्ठ १८, २०८१
रोशीको गाउँ सभाको तेह्रौ अधिवेशनमा ७४ करोड २७ लाख ६० हजार वार्षिक बजेट प्रस्तुत

रोशीको गाउँ सभाको तेह्रौ अधिवेशनमा ७४ करोड २७ लाख ६० हजार वार्षिक बजेट प्रस्तुत

आइतवार, असार १०, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सिपालीमा काक्रो उत्पादन प्रशस्त, तर पुल नहुँदा बजार पुर्याउन समस्या
Roshi Khabar E-Paper

सिपालीमा काक्रो उत्पादन प्रशस्त, तर पुल नहुँदा बजार पुर्याउन समस्या

मङ्लबार, भदौ १७, २०८२
दशैँका लागि भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने
Roshi Khabar E-Paper

दशैँका लागि भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने

आइतवार, भदौ १५, २०८२
फुलकन्ट्याक्ट कराते महासङ्घको प्रथम बागमती प्रदेश स्तरिय बृहत् भेला सम्पन्न
Roshi Khabar E-Paper

फुलकन्ट्याक्ट कराते महासङ्घको प्रथम बागमती प्रदेश स्तरिय बृहत् भेला सम्पन्न

शनिबार, भदौ १४, २०८२
काठमाण्डौको जडीबुटीमा स्कुटर दुर्घटना हुँदा काभ्रेका एक सहित दुईको मृत्यु
Roshi Khabar E-Paper

काठमाण्डौको जडीबुटीमा स्कुटर दुर्घटना हुँदा काभ्रेका एक सहित दुईको मृत्यु

शुक्रबार, भदौ १३, २०८२
सुनको भाउ तोलाको १ लाख ९९ हजार ४ सय पुग्यो
Roshi Khabar E-Paper

सुनको भाउ तोलाको १ लाख ९९ हजार ४ सय पुग्यो

बिहिबार, भदौ १२, २०८२
नेपालको बाटो हुँदै आतंकवादी घुसेको भारतको दाबीः बिहारमा ‘हाईअलर्ट’
विश्व

नेपालको बाटो हुँदै आतंकवादी घुसेको भारतको दाबीः बिहारमा ‘हाईअलर्ट’

बिहिबार, भदौ १२, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.