Sunday, July 12, 2026
Date
आइत, असार २८, २०८३
Sun, July 12, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी–३ शिखरआम्बोटेका बाढीपिडितलाई राहत वितरण

RadioRoshi by RadioRoshi
सोमवार, कार्तिक ५, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
रोशी–३ शिखरआम्बोटेका बाढीपिडितलाई राहत वितरण
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिका वडा नं. ३ का बाढीपिडितलाई राहत वितरण गरीएको छ । रोशी उद्योग बाणिज्य संघको समन्यवन, रोशी गाउँपालिका तथा वडा न ३ को उपस्थितिमा लायन्स क्लव अफ काठमाडौँ फेलोसिप ३२५ एफ नेपालले बाढी पहिरोबाट घरबार विहिन बनेका ५४ परिवारलाई राहत वितरण गरेको हो ।

You might also like

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

राहतमा किचेन सामग्रीहरुः थाल, कराई, डेक्ची, पन्यू डाडु, बाल्टी, मग, पानी पिउने बोतल, खाद्याान्नहरूमाः दाल, चामल, चिउरा, गेडागुडी, चिनी, चियापती र लत्ताकपडाहरुमाः महिला पुरुषका लागि सर्ट, पाईन्ट, टिसर्ट, टाउजर, तावल, गलबन्दी ज्याकेट, गम्सा, हाफपाईन्ट, टोपी, पञ्जा, व्याग, ब्ल्यांकेट, डसना, तकिया लगायत गरेर ९ लाख ५० हजार बराबरको राहात सामग्री वितरण गरीएको थियो ।

राहत सामग्री वितरणका लागि क्लवका तर्फबाट चार्टर प्रेसिडेन्ट कृष्ण ज्योति शाक्यको टिम र रोशी उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष मनिष वलको टिम शिखर पुगेका थिए । साथै स्वास्थ्य चौकीका लागि औषधी र महिला तथा बालबालिकाका लागि लत्ताकपडा पनि हस्तान्तरण गरीएको छ ।

राहत वितरण गर्नुहुदै प्रेसिडेन्ट शाक्यले बाढी पिडितको घाउमा मलम लगाउन राहत लिएर आएको बताउनुभयो । त्यसैगरी संघका अध्यक्ष मनिष वलले बाढी पिडितको अवस्था देखेपछि राहतको पहल गरीएको बताउनुभयो । रोशी उद्योग वाणिज्य संघ भर्खरै स्थापना भएको कारण दाताहरूलाई पहल गरेर भएपनि पिडितको घाउमा मल्हम लगाउन कोशिस गरेको उहाँको भनाई छ ।

राहत वितरण कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष, लाईन्स क्लवका क्लस्टर चिफ लक्ष्मी महत, डिस्ट्रिक्ट सहसचिव सरस्वती श्रेष्ठ, क्लव प्रेसिडेन्ट हिरा आले, पास्ट ट्रेजर शुसिला श्रेष्ठ र चण्डीका श्रेष्ठ उद्योग वाणिज्य संघबाट महासचिव विकास लामा, कोषाध्यक्ष चन्द्र लामा र सदस्य लक्ष्मी वाईबा लगायतको सहभागिता रहेको थियो ।

Previous Post

काभ्रेमा विपदबाट अतिप्रभावित रोशी सहित ५ पालिकाले १ करोडको दरले राहत पाउने

Next Post

सुनको भाउमा लगातार कीर्तिमान, तोलाको १ लाख ६५ हजार ६ सय पुग्यो

RadioRoshi

RadioRoshi

Related Posts

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
सुन तोलाको १ लाख ६२ हजार ४ सय रुपैयाँ पुग्यो

सुनको भाउमा लगातार कीर्तिमान, तोलाको १ लाख ६५ हजार ६ सय पुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

आइतवार, बैशाख २०, २०८३
लोकप्रिय गायक विक्रमजंग शाहको नयाँ गीत ‘गलफ्रेन्ड छोडे मैले’ सार्वजनिक (भिडियोसहित)

लोकप्रिय गायक विक्रमजंग शाहको नयाँ गीत ‘गलफ्रेन्ड छोडे मैले’ सार्वजनिक (भिडियोसहित)

बुधबार, साउन ३१, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.