Friday, July 3, 2026
Date
शुक्र, असार १९, २०८३
Fri, July 3, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीमा ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसः अपाङ्गता भएकाहरुले गरे क्षमता प्रदर्शन

RadioRoshi by RadioRoshi
मङ्लबार, मंसिर १८, २०८१
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
रोशीमा ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसः अपाङ्गता भएकाहरुले गरे क्षमता प्रदर्शन
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

काभ्रे जिल्लाको रोशी गाउँपालिकाले ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस बिबिध कार्यक्रम गरेर मनाएको छ । आज अपाङ्गता भएका व्यक्तिहरुको क्षमता प्रदर्शन गर्दै काभ्रे जिल्लाको रोशी गाउँपालिकाले ३३ औं अन्तर्राष्ट्रिय दिवस मनाएको हो। गाउँपालिकाका उपाध्यक्ष तथा अपाङ्गता समन्वय समिति अध्यक्ष मिम बहादुर वाईवाको अध्यक्षता एवम् गाउँपालिका अध्यक्ष दिनेस लामाको प्रमुख आतिथ्यतामा आज अपाङ्गता समन्वय समिति रोशी गाउँपालिकाको आयोजना, स्रोत ब्यवस्थापन तथा ग्रामीण शसक्तिकरण केन्द्र रिमरेक काभ्रेको सहजिकरण र सिबिएम ग्लोबल नेपालको साझेदारीमा गाउँपालिकाले ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाएको हो ।

You might also like

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

कार्यक्रममा पालिकाभित्र अपाङ्गता भएका ब्यक्तिहरुले आफुभित्र रहेका क्षमता प्रदर्शन गरेका थिए । उनीहरुले गायन, नृत्य, कथा, लगायत कलाहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा उपस्थित भएका ३२ जना अपाङ्गता भएका व्यक्तिहरुलाई ५०० का दरले यातायात खर्च प्रदान गरीएको थियो ।

कार्यक्रममा गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत शिव प्रसाद भन्तना, गाउँपालिकाका प्रवक्ता एवं वडा नं १२ वडा अध्यक्ष बसन्त कुमार तामाङ, बिभिन्न वडाका वडा अध्यक्षहरु, पालिकाको बिभिन्न शाखाका कर्मचारी, अपाङ्गता भएका व्यक्तिहरुको संरक्षक लगायतको सहभागिता रहेको थियो ।

Previous Post

रामेछापमा आमा समूहले शुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम

Next Post

बाढीले क्षति गरेको अन्तरपालिका योजना पुनर्निर्माणको लागि तीन पालिकाले संयुक्त पहल गर्ने

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
Next Post
बाढीले क्षति गरेको अन्तरपालिका योजना पुनर्निर्माणको लागि तीन पालिकाले संयुक्त पहल गर्ने

बाढीले क्षति गरेको अन्तरपालिका योजना पुनर्निर्माणको लागि तीन पालिकाले संयुक्त पहल गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

चिसोबाट बालबालिका र वृद्धवृद्धालाई जोगाउन डाक्टरहरुकोअनुरोध

चिसोबाट बालबालिका र वृद्धवृद्धालाई जोगाउन डाक्टरहरुकोअनुरोध

शुक्रबार, मंसिर २८, २०८१
कडा ८ प्रकारका रोगको निःशुल्क उपचार, तोकियो एक सय २० अस्पताल

कडा ८ प्रकारका रोगको निःशुल्क उपचार, तोकियो एक सय २० अस्पताल

बिहिबार, मंसिर १४, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.