Thursday, June 25, 2026
Date
बिहि, असार ११, २०८३
Thu, June 25, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

बाढीले क्षति गरेको अन्तरपालिका योजना पुनर्निर्माणको लागि तीन पालिकाले संयुक्त पहल गर्ने

RadioRoshi by RadioRoshi
बिहिबार, मंसिर २०, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल
0
बाढीले क्षति गरेको अन्तरपालिका योजना पुनर्निर्माणको लागि तीन पालिकाले संयुक्त पहल गर्ने
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिकाको अन्तरपालिका बैठक सम्पन्न भएको छ । बुधबार नमोबुद्ध नगरपालिकाको सभाहलमा नगरप्रमुख कुन्साङ लामाको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । असोज १० देखि १३ गतेसम्म परेको अविरल बर्षापछि आएको बाढी र पहिरोबाट प्रभावित पीडितहरूको पुर्नस्थापन र पुनःर्निमाणको लागि बागमती प्रदेश र संघ सरकारले कुनै ठोस नीति, योजना र कार्यक्रम नआएको उक्त बैठकको निष्कर्श निकालेका छन् । त्यस बिषयमा संघ र प्रदेश सरकारलाई ध्यानाकार्षण गर्ने बैठकले संयुक्त निणर्य गरेको छ । बैठकको निणर्यमा भनेको छ – ‘बाढीपछि काभ्रे जिल्लाका पालिकाहरूलाई संकटग्रस्त पालिका घोषणा गरेर पनि पार गरीसक्दा पनि संघ र प्रदेश सरकारले बाढीपिडितको पुर्नस्थापन र पुनःनिर्माणको कुनै ठोस नीति, योजना र कार्यक्रम ल्याउन नसकेकोमा ध्यानाकार्शन गर्ने निणर्य गरको छौँ ।’

You might also like

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

रोशी गाउँपालिकामा भोलि शोक विदा

सो बैठकले त्यस्तै ९ बुँदामा निणर्य गरेको छ । बाढीले क्षती पुर्याएको अन्र्तपालिका सञ्चालित योजनाहरू पुनःनिर्माण र मर्मतका लागि संघ र प्रदेश सरकारसँग माग तथा पहल गर्ने निणर्य गरेको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयो । नमोबुद्ध, रोशी र तेमालका संयुक्त योजनाहरू संयुक्त पहल गरी निर्माण गर्नको लागि बैठकको आयोजना गरेको लामाको भनाई छ । विपी राजमार्गसहित ६ वटा अन्र्तपालिका सडकहरू, दुई वटा पक्की पुल, ९ वटा झोलुंगे पुल र ५ वटा खानेपानी आयोजनाहरू पुनःनिर्माण तथा मर्मतको लागि प्रदेश तथा संघ सरकारलाई संयुक्त पहल गर्ने निणर्य भएको उहाँको भनाई छ ।

नमोबुद्ध नगरपालिकाका नगरप्रमुख कुन्साङ लामाको अध्यक्षतामा बसेको बैठकमा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्र लामा, नमोबुद्धका नगरउपप्रमुख रत्न लामा, रोशीका उपाध्याक्ष मिमबहादुर वाईबा, तेमालका उपाध्यक्ष दलमान थोकर, नमोबुद्ध नगरपालिका वडा न ६ का वडाध्यक्ष टिकाबहादुर केसी, वडा न ३ का रमेश तिवारी, वडा न १० का रामकृष्ण अधिकारी, नमोबुद्ध, रोशी र तेमाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्रमशः शेषकान्त पौडेल, शिव प्रसाद भन्तना र योगेन्द्र राज गुरुङ, इन्जीनियरहरू उज्ज्वल अर्याल, भुपेन्द्र अधिकारी र डम्बर बटाला लगायतको उपस्थिती रहेका थिए ।– ईपाना नेपाल

Previous Post

रोशीमा ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसः अपाङ्गता भएकाहरुले गरे क्षमता प्रदर्शन

Next Post

रोशीका बाढी प्रभावित, प्रजनन योग्य र एकल महिलाहरुलाई डिग्नीटी किट वितरण

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

by RadioRoshi
बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

by RadioRoshi
शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

by RadioRoshi
शुक्रबार, जेष्ठ २९, २०८३
Next Post
रोशीका बाढी प्रभावित, प्रजनन योग्य र एकल महिलाहरुलाई डिग्नीटी किट वितरण

रोशीका बाढी प्रभावित, प्रजनन योग्य र एकल महिलाहरुलाई डिग्नीटी किट वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

विदेशमा मृत्यु भएकाको बीमा रकममा ठगी गर्ने रोशीका १ सहित ७ पक्राउ

विदेशमा मृत्यु भएकाको बीमा रकममा ठगी गर्ने रोशीका १ सहित ७ पक्राउ

शुक्रबार, चैत्र २४, २०७९
रोशी ७ का वडा अध्यक्ष गौतम र कबाडी व्यवसायीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

रोशी ७ का वडा अध्यक्ष गौतम र कबाडी व्यवसायीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

शुक्रबार, असार ६, २०८२

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

शुक्रबार, जेष्ठ २९, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

बुधबार, जेष्ठ २७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.