Tuesday, June 9, 2026
Date
मङ्ल, जेष्ठ २६, २०८३
Tue, June 9, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीका बाढी प्रभावित, प्रजनन योग्य र एकल महिलाहरुलाई डिग्नीटी किट वितरण

RadioRoshi by RadioRoshi
बिहिबार, मंसिर २०, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
रोशीका बाढी प्रभावित, प्रजनन योग्य र एकल महिलाहरुलाई डिग्नीटी किट वितरण
607
SHARES
3.4k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

रेडक्रस सोसाइटीले रोशी गाउँपालिकाका बाढी प्रभावित, प्रजनन योग्य, एकल महिलाहरु र किशोरीहरु लाई डिग्नीटी किट वितरण गरेको छ । आज गाउँपालिका अध्यक्ष दिनेस लामाको प्रमुख आतिथ्यतामा रेडक्रस सोसाइटीले महिलाहरुलाई डिग्नीटी किट वितरण गरेको हो ।

You might also like

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

आज संयुक्त रास्ट्र जनसंख्या कोष युएनएफपिए को सहकार्य, रोशी गाउँपालिका र मंगलटार रेडक्रस उपशाखाको पहलमा नेपाल रेडक्रस सोसाइटी केन्द्रिय आपतकालिन पूर्वतयारी तथा प्रतिकार्य परीयोजना अन्तर्गत ६, ७ र ८ नम्बर वडाका बाढी पीडित तथा अति जोखीममा रहेका सीमान्तकृत वर्ग, बिपन्न , प्रजनन उमेर समुहका महिलाहरु , अपाङ्गता भएका र एकल १५१ जना महिलाहरुलाई डिग्नीटी किट वितरण गरीएको हो । पालिका भित्रका सबै वडाका बाढी प्रभावित क्षेत्रका सीमान्तकृत बर्ग, बिपन्न प्रजनन उमेर समुहका गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका र एकल महिलाहरुलाई किट वितरण गरीने बताईएको छ ।

डिग्निटी किट भित्र महिलाहरुले प्रयोग गर्ने भित्रि बस्त्र, साडी, धोती, पेटिकोट, म्याक्सि, पछ्यौरा, तौलिया, सल, ज्याकेट, महिनावारी प्याड, चोलो, नुहाउने र लुगा धुने साबुन, नेल कटर, मन्जन ब्रस, सियो धागो, टर्च लाईट, काईयो, चप्पल, सेफ्टि पिन, र झोला रहेका छन् ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, ६ र ७ नम्बर वडाका वडा अध्यक्ष, ११ नं. वडाका वडा अध्यक्ष, केन्द्रिय रेडक्रस संयुक्त रास्ट्रसंघीय जनसंख्या कोषका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सभापतित्व नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कार्यसमिति सदस्य तथा नेपाल रेडक्रस सोसाइटी मंगलटार उपशाखाका सभापति दामोदर श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण र समन्वय महिला पुनस्थापन केन्द्रले गरेको थियो ।

Previous Post

बाढीले क्षति गरेको अन्तरपालिका योजना पुनर्निर्माणको लागि तीन पालिकाले संयुक्त पहल गर्ने

Next Post

सप्तरीमा अस्पतालका कर्मचारी झ्यालमा डोरीले बाँधेको अवस्थामा मृत फेला

RadioRoshi

RadioRoshi

Related Posts

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

by RadioRoshi
मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

by RadioRoshi
शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रोशी–११ स्थित भ्याकुरे खोलाले बगाउँदा फुपु र भदैनीको मृत्यु

रोशी–११ स्थित भ्याकुरे खोलाले बगाउँदा फुपु र भदैनीको मृत्यु

शनिबार, असार २२, २०८१
विद्यालय व्यवस्थापन समिति महासंघ नेपलको अध्यक्षमा गुणराज मुक्तान चयन

विद्यालय व्यवस्थापन समिति महासंघ नेपलको अध्यक्षमा गुणराज मुक्तान चयन

बिहिबार, चैत्र २३, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.