काभ्रे,
इलाका प्रहरी कार्यालय मंगलटार काभ्रेपलाञ्चोकको आयोजनामा भोलि “नागरिक सुनुवाई” कार्यक्रम हुने भएको छ । भोलि बिहान ११ः०० बजे रोशी–७ कटुन्जेवेशी स्थित श्री रोशी माध्यमिक विद्यालयको सभाहलमा “नागरिक सुनुवाई” गर्न लागिएको हो ।
“नागरिक सुनुवाई कार्यक्रम” मा सम्पुर्ण सरोकारवाला पक्षहरुलाई उपस्थितिको लागि इलाका प्रहरी कार्यालय मंगलटारले अनुरोध गरेको छ ।