Thursday, August 28, 2025
Date
बिहि, भदौ १२, २०८२
Thu, August 28, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी गाउँपालिकाका नागरिकको आँखा उपचारका लागि त्रिपक्षीय सम्झौता

RadioRoshi by RadioRoshi
मङ्लबार, पुस २३, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह, स्वास्थ्य
0
रोशी गाउँपालिकाका नागरिकको आँखा उपचारका लागि त्रिपक्षीय सम्झौता
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिकाका नागरिकको आँखा उपचारको लागि त्रिपक्षीय सम्झौता भएको छ । हिजो बनेपा–६ बुडोलमा रहेको रेयुकाई मासुनागा आँखा अस्पताल, रोशी गाँउपालिका र बनेपाको मनकामना हार्डवेयर सप्लायर्सबिच सम्झौता भएको हो ।

You might also like

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा

आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन

बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन

सम्झौता भएसँगै गाँउपालिका भित्र बसोबास गर्ने नागरिकहरुको निःशुल्क मोतिबिन्दु रोगको उपचार हुने भएको छ । त्रिपक्षीय सम्झौतामा अस्पतालका तर्फबाट महासचिब हिरामणी शर्मा पालिकाको तर्फबाट अध्यक्ष दिनेश लामा र हार्डवेयरको तर्फबाट सञ्चालक राम प्रसाद झाङले हस्ताक्षर गरेका छन् ।

गत असोज दोस्रो हप्ता परेको अबिरल बर्षाका कारण रोशी गाँउपालिकामा ठुलो धनजनको क्षति पुगेको अवस्थामा मनकामना हार्डवेयर सप्लायर्सले सामाजिक उत्तरदायित्व अन्तर्गत ४ लाख रुपैयाँ उपलब्ध गराई रोशी गाउँपालिकाका नागरिकहरुको निःशुल्क आँखाको उपचारका लागी सहयोग गरेको हो ।

उक्त सम्झौता कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले रोशी गाउँपालिकाले गत वर्षहरुमा पनि रेयुकाई मासुनागा आँखा अस्पतालसँग समन्वय गरी पालिकाका नागरिकहरुको निःशुल्क आँखाको उपचार तथा मोतिबिन्दुको अप्रेसन गर्दै आएको बताउनुभयो।

गत असोजमा अबिरल बर्षा सँगै आएको बाढि पहिरोको कारण गाँउपालिकामा ठुलो धनजनको क्षति पुगेको अवस्थामा पालिकालाई साथ दिन रेयुकाई मासुनागा आँखा अस्पताल र मनकामना हार्डवेयर सप्लायर्सले सहयोग गरेकोमा अध्यक्ष लामाले धन्यवाद ज्ञापन गर्नुभयो ।

सम्झौतामा पालिका भित्र वडा गत रुपमा शिबिर सञ्चालन गर्ने, शिबिरमा मोतिबिन्दुको अप्रेसन गर्नु पर्ने देखिएमा अस्पतालमा ल्याई निःशुल्क अप्रेसन गर्ने रहेको छ ।

कार्यक्रममा अस्पतलको तर्फबाट कोषाध्यक्ष दिनेशराज कायस्थ, सह–सचिब धर्मभक्त प्रधान, पालिकाका उपाध्यक्ष मिम बहादुर वाईबा(ज्वाला), प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद भन्तना हार्डवेयरका सञ्चालक सज्जन कुमार अग्रवालको उपस्थिती रहेको थियो ।

Previous Post

रोशी मा.वि मा खेलकुद सप्ताह सुरु (तस्विरहरु)

Next Post

आज बिहान गएको भूकम्पमा परी चीनमा ३२ जनाको मृत्यु, ३८ घाइते

RadioRoshi

RadioRoshi

Related Posts

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा
Roshi Khabar E-Paper

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा

by RadioRoshi
शनिबार, भदौ ७, २०८२
आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन
Roshi Khabar E-Paper

आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन

by RadioRoshi
शनिबार, भदौ ७, २०८२
बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन
Roshi Khabar E-Paper

बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन

by RadioRoshi
शनिबार, भदौ ७, २०८२
नेपाल शिक्षक महासङ्घले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रमहरु
Roshi Khabar E-Paper

नेपाल शिक्षक महासङ्घले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रमहरु

by RadioRoshi
शुक्रबार, भदौ ६, २०८२
जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी
Roshi Khabar E-Paper

जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी

by RadioRoshi
शुक्रबार, भदौ ६, २०८२
Next Post
आज बिहान गएको भूकम्पमा परी चीनमा ३२ जनाको मृत्यु, ३८ घाइते

आज बिहान गएको भूकम्पमा परी चीनमा ३२ जनाको मृत्यु, ३८ घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

इलाका प्रहरी कार्यालय मंगलटारद्वारा नागरिक सुनुवाई सम्पन्न

इलाका प्रहरी कार्यालय मंगलटारद्वारा नागरिक सुनुवाई सम्पन्न

मङ्लबार, मंसिर २६, २०८०
बागमतीमा काभ्रेका शेरबहादुर लामा सहित ५ जना मतदाता अनुपस्थित

बागमतीमा काभ्रेका शेरबहादुर लामा सहित ५ जना मतदाता अनुपस्थित

बिहिबार, माघ ११, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा
Roshi Khabar E-Paper

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा

शनिबार, भदौ ७, २०८२
आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन
Roshi Khabar E-Paper

आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन

शनिबार, भदौ ७, २०८२
बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन
Roshi Khabar E-Paper

बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन

शनिबार, भदौ ७, २०८२
नेपाल शिक्षक महासङ्घले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रमहरु
Roshi Khabar E-Paper

नेपाल शिक्षक महासङ्घले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रमहरु

शुक्रबार, भदौ ६, २०८२
जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी
Roshi Khabar E-Paper

जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी

शुक्रबार, भदौ ६, २०८२
बर्दघाटमा उच्च शिक्षा पढ्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान
Roshi Khabar E-Paper

बर्दघाटमा उच्च शिक्षा पढ्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान

शुक्रबार, भदौ ६, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.