Thursday, September 18, 2025
Date
बिहि, अशोज २, २०८२
Thu, September 18, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीमा विपत्तिका नायक गौरबलाई सडक विभागको सम्मान

RadioRoshi by RadioRoshi
बुधबार, माघ ९, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
रोशीमा विपत्तिका नायक गौरबलाई सडक विभागको सम्मान
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

अविरल बर्षापछिको काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाको बिपी राजमार्गमा परेको विपत्तिमा आफ्नो ज्यानको प्रवाह नगरी सेवा गर्ने युवालाई सडक विभागले सम्मान गरेको छ ।

You might also like

रोशी गाउँपालिका अन्तर्गतका सडकहरूको स्तरोन्नतिका लागि टेन्डर आह्वान

नवनियुक्त तीन मन्त्रीहरुकोे शपथ साढे ११ बजे शीतल निवासमा

नेपालको नयाँ अन्तरिम सरकारलाई अन्तर्राष्ट्रिय समुदायहरुको बधाई

असोज १० देखि १२ सम्म परेको अविरल बर्षामा बिपी राजमार्ग सुचारु गर्न सहयोग गर्ने गौरव तामाङलाई सम्मान गरिएको हो । भौतिक पुर्वधार तथा यातायात मन्त्रालय सडक विभागले रोशी गाउँ पालिका वडा न ७ निवासी समाजिक ब्याक्तित्व गौरब तामाङ लाई प्रशंसा पत्र बाट सम्मान गरिएको मन्त्रालयले जनाएको छ ।

माननीय मन्त्री देवेन्द्र दाहाल, सडक विभागको निर्देशक रामहरी पोखरेल, सचिव केशव कुमार शर्मा र सडक सुपरिटेन्डेन्ट इन्जिनियर शुभराज न्यौपानेले तामाङलाई सम्मान पत्रले सम्मान गर्नुभएको हो ।

रोशी गाउँपालिका वडा नं ७ का स्थायी बासिन्दा तामाङले निरन्तर बिपी राजमार्ग आसपास विपत्तिमा परेकाहरुलाइ हर तवरबाट सहयोग गर्दै आउनु भएको थियो । विपद्पछि अति आवश्यक वस्तु देखि राजमार्ग सुचारु गर्नको लागि तामाङ निरन्तर फिल्डमै खट्नु भएको थियो ।

तामाङले आफ्नो परिवारले अप्ठारोमा परेका व्यक्तीलाई सहयोग गर्न सिकाएकाले आफूले सहयोग गरेको बताउनुभयो । उहाँले सम्मानपत्र पाउने र सम्मानित हुने भनेर सहयोग नगरेको र सहयोग गर्न पाउनुनै आफ्नो अहोभाग्य भएको उल्लेख गर्नुभयो ।

उहाँले रोशी गाउँ पालिका पुर्व अध्यक्ष डिबी लामा दाइ निरन्तर जनताको लागि लागिरहेको देखेर मनले आफुलाइ पनि बिपदमा कसरी सहयोग गर्न सकिन्छ भन्ने प्रेरणा मिलेर बिना स्वार्थ सहयोगमा उत्रिएको बताउनुभयो ।

आफू बाढी बर्षामा भएको समयमा रोशीमै रहेको र त्यो समय कसरी कुन तरिकाले सहयोग गर्न सकिन्छ भनेर रात दिन खटिएको सरोकार निकायले कदर गरेकोमा खुशी लागेको बताउनुभयो । सम्मान गर्नु राम्रो कुराको सुरुवात भएपनि आफूले सम्मान पाउने भनेर सहयोग नगरेको बताउनुभयो ।

विपद्पछि अति आवश्यक वस्तु देखि राजमार्ग सुचारु गर्नको लागि तामाङ निरन्तर फिल्डमै खट्नु भएको थियो ।– काभ्रे हेडलाईनबाट साभार

Previous Post

भारतीय सस्तो गोलभेँडाको अत्यधिक आयातले सर्लाहीका किसान संकटमा

Next Post

भारतमा रेल दुर्घटनाः मृत्यु हुनेको संख्या १३ पुग्यो, ४ नेपालीको सनाखत

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिका अन्तर्गतका सडकहरूको स्तरोन्नतिका लागि टेन्डर आह्वान
Roshi Khabar E-Paper

रोशी गाउँपालिका अन्तर्गतका सडकहरूको स्तरोन्नतिका लागि टेन्डर आह्वान

by RadioRoshi
मङ्लबार, भदौ ३१, २०८२
नवनियुक्त तीन मन्त्रीहरुकोे शपथ साढे ११ बजे शीतल निवासमा
Roshi Khabar E-Paper

नवनियुक्त तीन मन्त्रीहरुकोे शपथ साढे ११ बजे शीतल निवासमा

by RadioRoshi
सोमवार, भदौ ३०, २०८२
नेपालको नयाँ अन्तरिम सरकारलाई अन्तर्राष्ट्रिय समुदायहरुको बधाई
Roshi Khabar E-Paper

नेपालको नयाँ अन्तरिम सरकारलाई अन्तर्राष्ट्रिय समुदायहरुको बधाई

by RadioRoshi
शनिबार, भदौ २८, २०८२
कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आइतबार
Roshi Khabar E-Paper

कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आइतबार

by RadioRoshi
शनिबार, भदौ २१, २०८२
आज इन्द्रजात्रा पर्व मनाइँदै
Roshi Khabar E-Paper

आज इन्द्रजात्रा पर्व मनाइँदै

by RadioRoshi
शनिबार, भदौ २१, २०८२
Next Post
भारतमा रेल दुर्घटनाः मृत्यु हुनेको संख्या १३ पुग्यो, ४ नेपालीको सनाखत

भारतमा रेल दुर्घटनाः मृत्यु हुनेको संख्या १३ पुग्यो, ४ नेपालीको सनाखत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रोशी गाउँपालिकाको १० नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

रोशी गाउँपालिकाको १० नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

बिहिबार, बैशाख २५, २०८२
दाप्चेखोला देउराली डिप बोरिङ खानेपानी आयोजनाको सफल परीक्षण

दाप्चेखोला देउराली डिप बोरिङ खानेपानी आयोजनाको सफल परीक्षण

बिहिबार, अशोज १८, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिका अन्तर्गतका सडकहरूको स्तरोन्नतिका लागि टेन्डर आह्वान
Roshi Khabar E-Paper

रोशी गाउँपालिका अन्तर्गतका सडकहरूको स्तरोन्नतिका लागि टेन्डर आह्वान

मङ्लबार, भदौ ३१, २०८२
नवनियुक्त तीन मन्त्रीहरुकोे शपथ साढे ११ बजे शीतल निवासमा
Roshi Khabar E-Paper

नवनियुक्त तीन मन्त्रीहरुकोे शपथ साढे ११ बजे शीतल निवासमा

सोमवार, भदौ ३०, २०८२
नेपालको नयाँ अन्तरिम सरकारलाई अन्तर्राष्ट्रिय समुदायहरुको बधाई
Roshi Khabar E-Paper

नेपालको नयाँ अन्तरिम सरकारलाई अन्तर्राष्ट्रिय समुदायहरुको बधाई

शनिबार, भदौ २८, २०८२
कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आइतबार
Roshi Khabar E-Paper

कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आइतबार

शनिबार, भदौ २१, २०८२
आज इन्द्रजात्रा पर्व मनाइँदै
Roshi Khabar E-Paper

आज इन्द्रजात्रा पर्व मनाइँदै

शनिबार, भदौ २१, २०८२
नमोबुद्धमा बजार अनुगमनः म्याद गुज्रेका सामान र होटलमा सरसफाई न्यून
Roshi Khabar E-Paper

नमोबुद्धमा बजार अनुगमनः म्याद गुज्रेका सामान र होटलमा सरसफाई न्यून

बिहिबार, भदौ १९, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.