Wednesday, February 11, 2026
Date
बुध, माघ २९, २०८२
Wed, February 11, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

प्रहरी चौकी शिखरपुरको नवनिर्मित भवन उद्धाटन

RadioRoshi by RadioRoshi
मङ्लबार, माघ २२, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल
0
प्रहरी चौकी शिखरपुरको नवनिर्मित भवन उद्धाटन
593
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं ५, कानपुरमा अवस्थित प्रहरी चौकी शिखरपुर (कानपुर) को नवनिर्मित भवन उद्घाटन भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायब महानिरिक्षक कृष्णहरी शर्माले प्रहरी चौकीको नवनिर्मित प्रशासनिक भवनको उद्धाटन गर्नुभएको हो ।

You might also like

दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग

रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा भौतिक पूर्वाधार शाखा प्रमुख रहेका प्रहरी नायब उपरिक्षक इन्जिनियर शम्भुप्रसाद कोइरीका अनुसार, नेपाल प्रहरीको नियमित बजेटबाट २ करोड ७१ लाख ०९ हजार ५ सय ३१ रुपैयाँको लागतमा बनेको भवनमा डाइनिङ कक्षसहितको भान्छाघर, कार्यालय, पुरुष र महिला प्रहरीको लागि अलग अलग ब्यारेक, सञ्चार कक्ष, स्नान कक्षसहितको शौचालय, पुरुष र महिलाको लागि अलग अलग हिरासत कक्ष, गार्ड रुमसहितका संरचना निर्माण गरिएका छन् ।

२०५४ साल माघ ६ गते तत्कालिन भीमखोरी गाविसको शिखरपुरमा स्थापना भएको प्रहरी चौकी तत्कालिन सशस्त्र युद्धको कारण विस्थापित भएको थियो । पछि कानपुरमा स्थापना भएको चौकी व्यक्तिको कच्ची घर भाडामा लिएर सञ्चालन हुँदै आएको थियो । २०७९ साल पुष ६ गते सम्झौता भएको प्रहरी चौकी निर्माण २०८१ असोज ५ गते सम्पन्न भएको थियो ।

सहयोगीलाइ सम्मान, उत्कृष्ट प्रहरीलाई पुरस्कार

कार्यक्रममा प्रहरी चौकी निर्माणका लागि जग्गा उपलव्ध गराउने स्थानीय कुलमान तामाङ, मानबहादुर तामाङ, नमोबुद्ध नगरपालिका, ५ नं वडा कार्यालय, तेमाल गाउँपालिका, स्थानीय समाजसेवीलाई सम्मान गरिएको थियो भने प्रहरी सहायक निरिक्षक सनकबहादुर मोक्तान, प्रहरी वरिष्ठ हवल्दार सन्तोष नेपाली, प्रहरी सहायक हवल्दार किसान गुरुङ, मिनप्रसाद भट्टराई, मोहमद जुगाड ठकुराई, कृष्ण अर्याल पुरस्कृत भएका थिए ।

नमोबुद्ध नगर प्रमुख कुनसाङ लामाले शान्ती सुरक्षा कायम र अपराध नियन्त्रणमा बिना बर्दीका प्रहरी नागरिकको पनि भूमिका हुने भन्दै सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले निर्मित संरचनाले नागरिकलाई सर्वसुलभ र प्रभावकारी सेवा प्रवाहमा सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । नागरिकलाई विपद पर्दा प्रहरीले सहयोग गर्दै आएको र बाढिपहिरोमा जिल्ला प्रहरीले उल्लेखनिय सहयोग गरेको लामले बताउनुभयो ।

प्रहरी चौकी उद्दघाटन गर्दै प्रहरी नायब महानिरिक्षक शर्माले प्रहरीलाई आवश्यक न्यूनतम भौतिक संरचना निर्माण हुदा शान्ति सुरक्षा मजबुत हुनेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष बद्रिराज तिमल्सिना, नमोबुद्ध नगरपालिकाका प्रवक्ता टिकाबहादुर के.सी., जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरिक्षक (एसपी) बसुन्धरा खड्का, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरिक्षक मिनबहादुर घले लगायतले प्रहरी र नागरिक सम्बन्ध सुदृढ भए अपराध नियन्त्रणसंगै शान्ती सुरक्षा कायम गर्न सहज हुने धारणा राखेका थिए ।– ईपाना नेपालबाट

Previous Post

आजदेखि पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप अभियान सुरु

Next Post

फागुन ९ गतेदेखी काभ्रेमा ‘प्रथम जिल्ला ब्यापी राष्ट्रपति रनिङ्ग शिल्ड महोत्सव’

RadioRoshi

RadioRoshi

Related Posts

दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न
Roshi Khabar E-Paper

दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न

by RadioRoshi
आइतवार, माघ २६, २०८२
दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग
Roshi Khabar E-Paper

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग

by RadioRoshi
शनिबार, माघ २५, २०८२
रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै
Roshi Khabar E-Paper

रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै

by RadioRoshi
शनिबार, माघ २५, २०८२
बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते
Roshi Khabar E-Paper

बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते

by RadioRoshi
शुक्रबार, माघ २४, २०८२
भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण
Roshi Khabar E-Paper

भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण

by RadioRoshi
सोमवार, माघ २०, २०८२
Next Post
फागुन ९ गतेदेखी काभ्रेमा ‘प्रथम जिल्ला ब्यापी राष्ट्रपति रनिङ्ग शिल्ड महोत्सव’

फागुन ९ गतेदेखी काभ्रेमा ‘प्रथम जिल्ला ब्यापी राष्ट्रपति रनिङ्ग शिल्ड महोत्सव’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

जाजरकोटमा चिसोका कारण तीन वर्षिया बालिकाको मृत्यु

जाजरकोटमा चिसोका कारण तीन वर्षिया बालिकाको मृत्यु

बिहिबार, मंसिर १४, २०८०

रोशी गाउँपालिकामा तीज विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न

बिहिबार, भदौ ५, २०८२

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न
Roshi Khabar E-Paper

दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न

आइतवार, माघ २६, २०८२
दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग
Roshi Khabar E-Paper

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग

शनिबार, माघ २५, २०८२
रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै
Roshi Khabar E-Paper

रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै

शनिबार, माघ २५, २०८२
बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते
Roshi Khabar E-Paper

बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते

शुक्रबार, माघ २४, २०८२
भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण
Roshi Khabar E-Paper

भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण

सोमवार, माघ २०, २०८२
रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण
Roshi Khabar E-Paper

रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण

शुक्रबार, माघ १७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.