Wednesday, April 8, 2026
Date
बुध, चैत्र २५, २०८२
Wed, April 8, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नव प्रतिभा अङ्ग्रेजी मा.वि ले मनायोे ४८औं वार्षिकोत्सब

RadioRoshi by RadioRoshi
शनिबार, माघ २६, २०८१
in Roshi Khabar E-Paper, शिक्षा
0
नव प्रतिभा अङ्ग्रेजी मा.वि ले मनायोे ४८औं वार्षिकोत्सब
622
SHARES
3.5k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

नमोबुद्द नगरपालिका वडा नं.७ भकुञ्डेबेशीमा अवस्थित श्री नवप्रतिभा अङ्ग्रेजी माध्यामिक बिद्यालयले ४८औं वार्षिकोत्सब भब्यताको साथ मनाएको छ । आज नमोबुद्ध नगरपालिकाका नगरप्रमुख कुन्साङ लामाको प्रमुख आतिथ्यता तथा प्याब्सन काभ्रे जिल्ला अध्यक्ष श्याम बहादुर भुजेलको विशिष्ट आतिथ्यतामा बिद्यालयले ४८औं वार्षिकोत्सब मनाएको हो । वार्षिकोत्सबको अवसरमा बिद्यालयबाट २०८० सालमा एस.इ.इ परिक्षामा सहभागि १० जना विद्यार्थीहरुलाई सम्मान गरेर बिदाई समेत गरेको छ ।

You might also like

बाढीले क्षतिग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र

बाढीग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र

गृहमन्त्री गुरुङद्वारा रोशी खोला क्षेत्रमा भएको क्षति र सम्भावित जोखिमको निरीक्षण

कार्यक्रमलाइ सम्बोधन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि तथा नगरप्रमुख लामाले विद्यालयले बिभिन्न चुनौतीहरुको सामना गर्दै शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । विद्यालयका शिक्षकहरूले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न अथक प्रयास गरेका छन्। जसको फलस्वरुप, विद्यार्थीहरूले विभिन्न क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै आएको बताउनुभयो । आगामी दिनमा पनि विद्यालयले शिक्षाको क्षेत्रमा थप उचाई हासिल गर्नेमा आफु आसाबादि रहेको बताउनुभयो । साथै आगामि दिनहरुमा विद्यालयको अझै विकासको लागि आफ्नो तर्फबाट हरसम्भव प्रयास गर्ने बताउनुहुदै विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको लागि शुभकामना ब्यक्त गर्नुभयो ।

त्यसैगरी वडा अध्यक्ष धर्म सि लामाले यस बिद्यालयले बार्षिक उत्सबको अवसरमा गरेको यसप्रकारको सास्कृतीक कार्यक्रमले हाम्रो सस्कृतीलाई जीवन्त राख्न महत्वपुर्ण योगदान पुर्याउने बताउनुभयो । बिद्यालयले स्थापना कालदेखी आज ४८औं बार्षिक उत्सब मनाइरहदा बिबिध चुनौती र समस्याहरु झेल्दै आएपनी बिचलित नभई अघि बढेर गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताउनुभयो । १० कक्षा सम्म मात्र पढाइ हुँदै आएको यस बिद्यालयमा बिद्यार्थीहरु ११ र १२ पढ्न अन्य बिद्यालयहरुमा धाउनपर्ने अवस्था अन्त्य गर्न आगामी बर्षहरुबाट ११, १२ सम्म पढाई हुने वातावरण मिलाउन आग्रह गर्नुभयो ।

वार्षिक उत्सबको अवसरमा बिद्यालयले गत पुस १९ गतेबाट सञ्चालन गरेको खेलकुद सप्ताहमा विजेता विद्यार्थीहरुलाई विद्यालयका प्रवन्ध निर्देशक रीता सिग्देलले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको छ । त्यसैगरी कागेश्वरी आइडल वर्षा लामाले विशेष नृत्य प्रस्तुति दिनुका साथै विद्यार्थीहरुले सस्कृती झल्कने गीतहरुमा नृत्य, गायन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नमोबुद्व नगरपालिका नगर युवा परिषद् कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, वडा नं ७ का वडा अध्यक्ष धर्म सिं लमा, वडा नं ६ का अध्यक्ष टीका बहादुर के.सी, वडा नं ९ का अध्यक्ष वीर बहादुर लामा, रोशी गाउँपालिकाका निवर्तमान उपाध्यक्ष लक्ष्मी उप्रेती बर्तौला, विभिन्न विद्यालयका प्र.अ हरु, अभिभावकहरु लगायतको सहभागिता रहेको थियो । विद्यालयका संस्थापक सन्तोष अधिकारीको सभापतित्व रहेको कार्यक्रम बिद्यालयका शिक्षक मोहन खड्काले सञ्चालन गर्नुभएको थियो ।

Previous Post

नमोबुद्दमा एच.पि.भी. खोप दिन खटिने स्वास्थ्यकर्मीहरुलाई १ दिने अभिमुखीकरण

Next Post

तेमाल गाउँपालिकामा “तेमाल ग्रामिण आँखा केन्द्र” स्थापना

RadioRoshi

RadioRoshi

Related Posts

बाढीग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र
Roshi Khabar E-Paper

बाढीले क्षतिग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र

by RadioRoshi
बुधबार, चैत्र २५, २०८२
बाढीग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र
Roshi Khabar E-Paper

बाढीग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र

by RadioRoshi
बुधबार, चैत्र २५, २०८२
गृहमन्त्री गुरुङद्वारा रोशी खोला क्षेत्रमा भएको क्षति र सम्भावित जोखिमको निरीक्षण
Roshi Khabar E-Paper

गृहमन्त्री गुरुङद्वारा रोशी खोला क्षेत्रमा भएको क्षति र सम्भावित जोखिमको निरीक्षण

by RadioRoshi
मङ्लबार, चैत्र २४, २०८२
गृहमन्त्री गुरुङ आज रोशी खोला र बीपी राजमार्गको अनुगमनमा आउँदै
Roshi Khabar E-Paper

गृहमन्त्री गुरुङ आज रोशी खोला र बीपी राजमार्गको अनुगमनमा आउँदै

by RadioRoshi
मङ्लबार, चैत्र २४, २०८२
उच्च शिक्षा अध्ययनरत रोशीका ७ जना दलित विद्यार्थीलाई गाउँपालिकाको आर्थिक सहयोग
Roshi Khabar E-Paper

उच्च शिक्षा अध्ययनरत रोशीका ७ जना दलित विद्यार्थीलाई गाउँपालिकाको आर्थिक सहयोग

by RadioRoshi
आइतवार, चैत्र २२, २०८२
Next Post
तेमाल गाउँपालिकामा “तेमाल ग्रामिण आँखा केन्द्र” स्थापना

तेमाल गाउँपालिकामा “तेमाल ग्रामिण आँखा केन्द्र” स्थापना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

काभ्रेका इन्द्र सिंह लामाले रचे इतिहासः पहिलो पटक तामाङ समुदायबाट राष्ट्रिय अनुसन्धान विभागको डिआईजी पदमा बढुवा

काभ्रेका इन्द्र सिंह लामाले रचे इतिहासः पहिलो पटक तामाङ समुदायबाट राष्ट्रिय अनुसन्धान विभागको डिआईजी पदमा बढुवा

बिहिबार, असार १४, २०८०
राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनको सिट बाँडफाँड टुङ्गियो

राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनको सिट बाँडफाँड टुङ्गियो

आइतवार, पुस २२, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बाढीग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र
Roshi Khabar E-Paper

बाढीले क्षतिग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र

बुधबार, चैत्र २५, २०८२
बाढीग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र
Roshi Khabar E-Paper

बाढीग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र

बुधबार, चैत्र २५, २०८२
गृहमन्त्री गुरुङद्वारा रोशी खोला क्षेत्रमा भएको क्षति र सम्भावित जोखिमको निरीक्षण
Roshi Khabar E-Paper

गृहमन्त्री गुरुङद्वारा रोशी खोला क्षेत्रमा भएको क्षति र सम्भावित जोखिमको निरीक्षण

मङ्लबार, चैत्र २४, २०८२
गृहमन्त्री गुरुङ आज रोशी खोला र बीपी राजमार्गको अनुगमनमा आउँदै
Roshi Khabar E-Paper

गृहमन्त्री गुरुङ आज रोशी खोला र बीपी राजमार्गको अनुगमनमा आउँदै

मङ्लबार, चैत्र २४, २०८२
उच्च शिक्षा अध्ययनरत रोशीका ७ जना दलित विद्यार्थीलाई गाउँपालिकाको आर्थिक सहयोग
Roshi Khabar E-Paper

उच्च शिक्षा अध्ययनरत रोशीका ७ जना दलित विद्यार्थीलाई गाउँपालिकाको आर्थिक सहयोग

आइतवार, चैत्र २२, २०८२
फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य
Roshi Khabar E-Paper

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

शुक्रबार, चैत्र २०, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.