Friday, December 12, 2025
Date
शनि, मंसिर २८, २०८२
Sat, December 13, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नमोबुद्ध ९ का वडा सदस्य माथि निर्घात कुटपिटः दोषीलाई तत्काल कार्वाहीको माग

RadioRoshi by RadioRoshi
आइतवार, बैशाख १४, २०८२
in Roshi Khabar E-Paper, अपराध, काभ्रे खबर
0
नमोबुद्ध ९ का वडा सदस्य माथि निर्घात कुटपिटः दोषीलाई तत्काल कार्वाहीको माग
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १, काभ्रेले नमोबुद्ध नगरपालिका वडा नं.९ का वडा सदस्य माथि भएको निर्घात कुटपिट प्रति घोर भत्र्सना गरेको छ । नेपाली कांग्रेस नमोबुद्ध नगरपालिका वडा नं. ९ का वडा कार्यसमितिका सभापति एवं निवांचित वडा सदस्य कान्छामान तामाङमाथि २०८२ वैशाख १३ गते आफूलाई नेकपा (माओवादी केन्द्र) को नगर सचिव बताउने व्यक्तिबाट निर्घात कुटपिट भएको थियो ।

You might also like

जनक मा.वि मा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

चौकीडाँडामा यात्रुबाहक बस दुर्घटनाः ८ जना सामान्य घाइते

भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण

आज एक विज्ञप्ति जारी गर्नुहुदै नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १ काभ्रेका सभापति दिनेस लामाले घटनामा संलग्न दोषीलाई तत्काल कानुनी कार्वाहीको माग गर्नुभएको हो । साथै उहाँले उपचाररत घाइते कान्छमान तामाङको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

विकास निर्माणसँग सम्बन्धित सामान्य विवादमा वडा सदस्य कान्छामान तामाङमाथि कुटपिट भएको खुल्नमा आएको छ । कुटपिटबाट तामाङको टाउको, घाँटी र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । अझै अचेत रहनुभएको उहाँको थापाथली स्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ।

विज्ञप्तिमा भनिएको छः
“नेपाली कांग्रेस नमोबुद्ध नगरपालिका वडा नं. ९ का वडा कार्यसमितिका सभापति एवं निवांचित वडा सदस्य कान्छामान तामाङमावि ज्यानै मार्ने नियतले २०८२ वैशाख १३ गते भएको हमलाप्रति नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १, काभ्रेपलाञ्चोक घोर भत्र्सना गर्दछ।

आफूलाई नेकपा (माओवादी केन्द्र) को नगर सचिव बताउने व्यक्तिबाट भएको यस प्रकारको आपराधिक घटनाको जति निन्दा गरे पनि कम हुन्छ। घटनामा संलग्न दोषीलाई तत्काल कानुनी कार्वाहीको जोडदार माग गर्दछौं।

लोकतान्त्रिक शासन व्यवस्थामा हरेक समस्याको समाधान आपसी छलफल र सहमतिबाट निरुपण हुने र अन्य कानुनी मार्गहरु हुदाहुदै जंगली शैलीमा निर्वाचित जनप्रतिनिधिमाथी साङ्घातिक आक्रमण गर्ने जो कोहिलाई तत्काल कडा भन्दा कडा कार्वाही गर्न विलम्ब नगर्न यसै विज्ञप्ति मार्फत सम्बन्धित प्रशासनको ध्यानाकर्षण गराउदछु। साथै उपचाररत घाइते कान्छमान तामाङको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।”

Previous Post

विद्यालयको नियमित गतिविधि र पठनपाठन सुचारु गर्न मण्डनदेउपुर नगरपालिकाको अनुरोध

Next Post

विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सांसदहरूले गराए सरकारको ध्यानाकर्षण

RadioRoshi

RadioRoshi

Related Posts

जनक मा.वि मा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
Roshi Khabar E-Paper

जनक मा.वि मा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

by RadioRoshi
शुक्रबार, मंसिर २७, २०८२
चौकीडाँडामा यात्रुबाहक बस दुर्घटनाः ८ जना सामान्य घाइते
Roshi Khabar E-Paper

चौकीडाँडामा यात्रुबाहक बस दुर्घटनाः ८ जना सामान्य घाइते

by RadioRoshi
शुक्रबार, मंसिर २७, २०८२
भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण
Roshi Khabar E-Paper

भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण

by RadioRoshi
शुक्रबार, मंसिर २०, २०८२
सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु
Roshi Khabar E-Paper

सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

by RadioRoshi
आइतवार, मंसिर १५, २०८२
एनपिएलमा आज कर्णाली र काठमाडौँ भिड्दै
Roshi Khabar E-Paper

एनपिएलमा आज कर्णाली र काठमाडौँ भिड्दै

by RadioRoshi
आइतवार, मंसिर १५, २०८२
Next Post
विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सांसदहरूले गराए सरकारको ध्यानाकर्षण

विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सांसदहरूले गराए सरकारको ध्यानाकर्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

महाशिवरात्रिको अवसरमा श्री जगबैजेश्वर महादेब मन्दिरमा भक्तजनको बाक्लो भिड

महाशिवरात्रिको अवसरमा श्री जगबैजेश्वर महादेब मन्दिरमा भक्तजनको बाक्लो भिड

शनिबार, फाल्गुन ६, २०७९
काभ्रेमा यहि २० गतेदेखि जिल्ला स्तरीय बृहत खेलकुद महोत्सव हुदै

काभ्रेमा यहि २० गतेदेखि जिल्ला स्तरीय बृहत खेलकुद महोत्सव हुदै

बिहिबार, माघ ५, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

जनक मा.वि मा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
Roshi Khabar E-Paper

जनक मा.वि मा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

शुक्रबार, मंसिर २७, २०८२
चौकीडाँडामा यात्रुबाहक बस दुर्घटनाः ८ जना सामान्य घाइते
Roshi Khabar E-Paper

चौकीडाँडामा यात्रुबाहक बस दुर्घटनाः ८ जना सामान्य घाइते

शुक्रबार, मंसिर २७, २०८२
भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण
Roshi Khabar E-Paper

भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण

शुक्रबार, मंसिर २०, २०८२
सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु
Roshi Khabar E-Paper

सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

आइतवार, मंसिर १५, २०८२
एनपिएलमा आज कर्णाली र काठमाडौँ भिड्दै
Roshi Khabar E-Paper

एनपिएलमा आज कर्णाली र काठमाडौँ भिड्दै

आइतवार, मंसिर १५, २०८२
बागमती प्रदेशका मुख्यमन्त्री बानियाँद्वारा बाढीले बगाएको थान्सिङ मोटोरेवल पुलको अवलोकन
Roshi Khabar E-Paper

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँद्वारा बाढीले बगाएको थान्सिङ मोटोरेवल पुलको अवलोकन

शुक्रबार, मंसिर १३, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.