Wednesday, June 10, 2026
Date
बिहि, जेष्ठ २८, २०८३
Thu, June 11, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नमोबुद्ध ९ का वडा सदस्य माथि निर्घात कुटपिटः दोषीलाई तत्काल कार्वाहीको माग

RadioRoshi by RadioRoshi
आइतवार, बैशाख १४, २०८२
in Roshi Khabar E-Paper, अपराध, काभ्रे खबर
0
नमोबुद्ध ९ का वडा सदस्य माथि निर्घात कुटपिटः दोषीलाई तत्काल कार्वाहीको माग
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १, काभ्रेले नमोबुद्ध नगरपालिका वडा नं.९ का वडा सदस्य माथि भएको निर्घात कुटपिट प्रति घोर भत्र्सना गरेको छ । नेपाली कांग्रेस नमोबुद्ध नगरपालिका वडा नं. ९ का वडा कार्यसमितिका सभापति एवं निवांचित वडा सदस्य कान्छामान तामाङमाथि २०८२ वैशाख १३ गते आफूलाई नेकपा (माओवादी केन्द्र) को नगर सचिव बताउने व्यक्तिबाट निर्घात कुटपिट भएको थियो ।

You might also like

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

आज एक विज्ञप्ति जारी गर्नुहुदै नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १ काभ्रेका सभापति दिनेस लामाले घटनामा संलग्न दोषीलाई तत्काल कानुनी कार्वाहीको माग गर्नुभएको हो । साथै उहाँले उपचाररत घाइते कान्छमान तामाङको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

विकास निर्माणसँग सम्बन्धित सामान्य विवादमा वडा सदस्य कान्छामान तामाङमाथि कुटपिट भएको खुल्नमा आएको छ । कुटपिटबाट तामाङको टाउको, घाँटी र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । अझै अचेत रहनुभएको उहाँको थापाथली स्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ।

विज्ञप्तिमा भनिएको छः
“नेपाली कांग्रेस नमोबुद्ध नगरपालिका वडा नं. ९ का वडा कार्यसमितिका सभापति एवं निवांचित वडा सदस्य कान्छामान तामाङमावि ज्यानै मार्ने नियतले २०८२ वैशाख १३ गते भएको हमलाप्रति नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १, काभ्रेपलाञ्चोक घोर भत्र्सना गर्दछ।

आफूलाई नेकपा (माओवादी केन्द्र) को नगर सचिव बताउने व्यक्तिबाट भएको यस प्रकारको आपराधिक घटनाको जति निन्दा गरे पनि कम हुन्छ। घटनामा संलग्न दोषीलाई तत्काल कानुनी कार्वाहीको जोडदार माग गर्दछौं।

लोकतान्त्रिक शासन व्यवस्थामा हरेक समस्याको समाधान आपसी छलफल र सहमतिबाट निरुपण हुने र अन्य कानुनी मार्गहरु हुदाहुदै जंगली शैलीमा निर्वाचित जनप्रतिनिधिमाथी साङ्घातिक आक्रमण गर्ने जो कोहिलाई तत्काल कडा भन्दा कडा कार्वाही गर्न विलम्ब नगर्न यसै विज्ञप्ति मार्फत सम्बन्धित प्रशासनको ध्यानाकर्षण गराउदछु। साथै उपचाररत घाइते कान्छमान तामाङको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।”

Previous Post

विद्यालयको नियमित गतिविधि र पठनपाठन सुचारु गर्न मण्डनदेउपुर नगरपालिकाको अनुरोध

Next Post

विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सांसदहरूले गराए सरकारको ध्यानाकर्षण

RadioRoshi

RadioRoshi

Related Posts

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

by RadioRoshi
बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

by RadioRoshi
मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

by RadioRoshi
शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

आजबाट काभ्रेका क्रसर उद्योगहरु पुनः संचालन हुँदै

आजबाट काभ्रेका क्रसर उद्योगहरु पुनः संचालन हुँदै

शनिबार, माघ १४, २०७९
इलाका प्रहरी कार्यालय मंगलटार मातहतका प्रहरी चौकीहरुको अनुगमन

इलाका प्रहरी कार्यालय मंगलटार मातहतका प्रहरी चौकीहरुको निरीक्षण

मङ्लबार, पुस ९, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.