Friday, August 21, 2026
Date
शुक्र, भदौ ५, २०८३
Fri, August 21, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

विद्यालयको नियमित गतिविधि र पठनपाठन सुचारु गर्न मण्डनदेउपुर नगरपालिकाको अनुरोध

RadioRoshi by RadioRoshi
बिहिबार, बैशाख ११, २०८२
in Roshi Khabar E-Paper, काभ्रे खबर, शिक्षा
0
विद्यालयको नियमित गतिविधि र पठनपाठन सुचारु गर्न मण्डनदेउपुर नगरपालिकाको अनुरोध
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाले विद्यालयको नियमित गतिविधि र पठनपाठन सुरु गर्न अनुरोध गरेको छ । हिजो बुधबार नगरप्रमुख टोक बहादुर वाईबाले विज्ञप्ति जाँदै गर्नुहुदै आज ११ बैशाखदेखि नगरपालिकाभित्रका सबै विद्यालयहरुमा पढाइ सुरु गर्न शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावकहरुलाई अनुरोध गर्नुभएको हो ।

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका सरकारी स्कुलका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा होमिँदा नयाँ शैक्षिक सत्रको पढाइ र अन्य शैक्षिक गतिविधि ठप्प भएको छ । नगरपालिकाले शिक्षकहरुको जायज माग तत्काल पुरा गर्न संघीय सरकारसँग आग्रह समेत गरेको छ ।

विज्ञप्तिमा भनिएको छः
‘मिति २०८१ ÷१२ ÷२० गतेदेखि नेपाल शिक्षक महासंघको आह्वानमा सञ्चालन भई रहेको काठमाडौ केन्द्रित शिक्षकहरुको आन्दोलनको कारण विद्यालयको नियमित शैक्षिक कार्यक्रमहरु प्रभावित भई बालबालिकाको पढ्न पाउने मौलिक हक र अधिकारमा प्रतिकूल प्रभाव परेको छ । आन्दोलन २२ औं दिनसम्म पनि निरन्तर चलिरहनु, सकारात्मक दिशा उन्मुख नदेखिनु चिन्ताको विषय बनेको छ । शिक्षा क्षेत्रको स्थायित्व र विकासको लागि शिक्षकहरुको आत्मसम्मान र मर्यादा कायम राख्दै आफ्नो कार्यस्थलमा फर्कने उचित वातावरण निर्माणका लागि तत्काल समस्या समाधानतर्फ गम्भीर हुन नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।

ग्रेडवृद्धि परीक्षा, कक्षा १२ को वार्षिक परीक्षा, शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना अभियान, पाठ्यपुस्तक वितरण, शैक्षिक कार्ययोजना निर्माण, शिक्षक तालिम, विषयगत शिक्षक अभिमुखीकरण लगायतका विविध शैक्षिक गतिविधि र पठनपाठन सुचारु नहुँदा बालबालिकाको पढ्ने र व्यवहारमा आएको विचलन प्रति अभिभावक तथा बौद्धिक जगतको चासो प्रत्यक्ष रुपमा स्थानीय सरकारतर्फ परेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको अधिकार र स्थानीय सरकारको कर्तव्य, जिम्मेवार जनताको सरकारको हैसियतले हाल उत्पन्न समग्र शिक्षा क्षेत्रको विषयमा मण्डनदेउपुर नगरपालिका गम्भीर र जिम्मेवार छ । जुनसुकै अवस्थामा पनि बालबालिकाको पठनपाठन अवरुद्ध हुनुहुँदैन भन्ने हाम्रो मान्यता हो ।

वर्तमान परिप्रेक्ष्यमा आफ्नो माग र विचार राख्न पाउने अधिकार प्रयोग गर्दै गर्दा पदीय जिम्मेवारी र कर्तव्यतर्फ गम्भीर र संवेदनशील हुँदै बालबालबालिकाले पढ्न पाउने मौलिक हक संरक्षण गर्दै, बालबालिकाको भविष्यप्रति उत्तरदायी भई पठनपाठन र शैक्षिक गतिविधिलाई सुचारु हुने लोकतान्त्रिक विधि र प्रकृया अनुसार आन्दोलनको स्वरुप परिवर्तन गरी मिति २०८२÷ १÷११ गतेदेखि विद्यालयको नियमित गतिविधि र पठनपाठन सुचारु गर्नु÷गराउनु हुन सम्पूर्ण शिक्षक, विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक संघ र अभिभावकहरुलाई अनुरोध गर्दछु ।’

Previous Post

गृहिणी महिलाको आयआर्जन बढाउन रोशीमा महिला सशक्तिकरण सम्बन्धी अभिमुखीकरण

Next Post

नमोबुद्ध ९ का वडा सदस्य माथि निर्घात कुटपिटः दोषीलाई तत्काल कार्वाहीको माग

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
नमोबुद्ध ९ का वडा सदस्य माथि निर्घात कुटपिटः दोषीलाई तत्काल कार्वाहीको माग

नमोबुद्ध ९ का वडा सदस्य माथि निर्घात कुटपिटः दोषीलाई तत्काल कार्वाहीको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

चिसोबाट बालबालिका र वृद्धवृद्धालाई जोगाउन डाक्टरहरुकोअनुरोध

चिसोबाट बालबालिका र वृद्धवृद्धालाई जोगाउन डाक्टरहरुकोअनुरोध

शुक्रबार, मंसिर २८, २०८१
जाजरकोटमा पहिरोले पुरिएर वडासदस्य सहित २ जना बेपत्ता

जाजरकोटमा पहिरोले पुरिएर वडासदस्य सहित २ जना बेपत्ता

आइतवार, भदौ २३, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.