Sunday, July 5, 2026
Date
आइत, असार २१, २०८३
Sun, July 5, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

गृहिणी महिलाको आयआर्जन बढाउन रोशीमा महिला सशक्तिकरण सम्बन्धी अभिमुखीकरण

RadioRoshi by RadioRoshi
बुधबार, बैशाख १०, २०८२
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
गृहिणी महिलाको आयआर्जन बढाउन रोशीमा महिला सशक्तिकरण सम्बन्धी अभिमुखीकरण
594
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

काभ्रे जिल्लाको रोशी गाउँपालिकामा गृहिणी महिलाहरुको आयआर्जन बढाउन गृहिणी महिला सशक्तिकरण कार्यक्रमको अभिमुखीकरण गराईएको छ । आज रोशी गाउँपालिकाका उपाध्यक्ष मिम बहादुर वाईबाको अध्यक्षतामा अभिमुखिकरण कार्यक्रम सञ्चालन भएको हो ।

You might also like

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बाग्मती प्रदेश सरकारको सामाजिक बिकास कार्यालय र रोशी गाउँपालिकाको साझेदारी एवं सहकार्यमा पालिकाको बिभिन्न ४ वटा वडाहरुमा गृहिणी महिला सशक्तिकरण कार्यक्रम हुन लागेको हो । बाग्मती प्रदेश सरकारको सामाजिक बिकास कार्यालयको ८५ प्रतिशत र गाउँपालिकाको १५ प्रतिशत लागतमा कार्यक्रम हुन लागेको हो । यो कार्यक्रम जम्मा १६ लाख ७० हजारको लागतमा सञ्चालन हुने बताईएको छ ।

कार्यक्रममा पालिकाका प्रमुख प्रसाशकीय अधिकृत शिव प्रसाद भन्तनाले स्वागत मन्तब्य तथा कार्यक्रमको उदेश्यबारे प्रस्ट पार्नुभएको थियो । गृहिणी महिलाको आयआर्जन बढाउन तथा आर्थिक रूपमा आत्मनिर्भर बनाउन, उनीहरूको सीप र क्षमता विकास गर्ने उदेश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको प्रमुख प्रसाशकीय अधिकृत शिव प्रसाद भन्तनाले जानकारी दिनुभयो । त्यसैगरी सामाजिक बिकास कार्यालय धुलिखेलका प्रमुख रन माया फ्याक र महिला विकास निरीक्षक मन्जु कार्कीले उपस्थितहरुलाई अभिमुखिकरण गराउनुभएको थियो ।

यो आर्थिक बर्षमा पालिकाको ३, ७, ११ र १२ नम्बर वडामा यो कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रम अन्तर्गत वडा नम्बर ११ मा मौरीपालन सम्बन्धी तालिम दिईने प्रमुख प्रसाशकीय अधिकृत शिव प्रसाद भन्तनाले जानकारी दिनुभयो । त्यसैगरी ३, ७ र १२ नम्बर वडामा बेमौसमी तरकारी खेती सम्बन्धी तालिम दिईने उहाँले बताउनुभयो । प्रत्येक वडाबाट २० देखी २५ जनालाई १५ दिनको तालिम दिईने छ ।

कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष धनजीत लामा, वडा नं. ७ का वडा अध्यक्ष अशोक कुमार गौतम, वडा नं. ११ का वडा अध्यक्ष लाल कुमार पाख्रीन, वडा नं. १२ का वडा अध्यक्ष बसन्त कुमार तामाङ , पालिकाका बिभिन्न शाखाका प्रमुखहरु लगायत ४ वटै वडाका करिब ५० जना नागरिकहरुको सहभागिता रहेको थियो ।

Previous Post

नेपाल शिक्षक महासङ्घले आन्दोलन थप चर्काउने

Next Post

विद्यालयको नियमित गतिविधि र पठनपाठन सुचारु गर्न मण्डनदेउपुर नगरपालिकाको अनुरोध

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
Next Post
विद्यालयको नियमित गतिविधि र पठनपाठन सुचारु गर्न मण्डनदेउपुर नगरपालिकाको अनुरोध

विद्यालयको नियमित गतिविधि र पठनपाठन सुचारु गर्न मण्डनदेउपुर नगरपालिकाको अनुरोध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

रोशी ४ महादेवटारमा आगलागीबाट १४ घर जलेर नष्ट, क्षतिको बिबरण खुल्न बाँकी

रोशी ४ महादेवटारमा आगलागीबाट १४ घर जलेर नष्ट, क्षतिको बिबरण खुल्न बाँकी

मङ्लबार, बैशाख १८, २०८१
रोशी–३ भञ्ज्याङगाउँ हत्या प्रकरणः सुन र पैसाको लोभले आफ्नै आमाको हत्या

रोशी–३ भञ्ज्याङगाउँ हत्या प्रकरणः सुन र पैसाको लोभले आफ्नै आमाको हत्या

मङ्लबार, कार्तिक २०, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.