Thursday, January 22, 2026
Date
बिहि, माघ ९, २०८२
Thu, January 22, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

शंखुमा बिभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश

RadioRoshi by RadioRoshi
आइतवार, बैशाख २८, २०८२
in Roshi Khabar E-Paper, राजनीति
0
शंखुमा बिभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

धुलिखेल नगरपालिका वडा नम्बर १२ शंखुपाटीचौरमा बिभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । नेकपा एमालेका स्थानीय नेता रविन्द्र अधिकारी, आशिष सापकोटा, दीपकजंग थापा, अजय तामाङ लगायतले नेपाली कांग्रेसको सदस्यता लिएका हुन् ।

You might also like

इजाजत प्राप्त हातहतियार प्रहरी चौकीमा बुझाउन काभ्रे प्रशासनको निर्देशन

प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि आज मनोनयन दर्ता, काभ्रेबाट को को छन् चुनावी प्रतिस्पर्धामा? हेर्नुहोस

शिक्षामन्त्री पुनले दिए राजीनामा

नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा, उपसभापति रमेश हुमागाई, प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सभापति दिनेश लामा, धुलिखेल नगर सभापति बिदुरबहादुर बस्नेत, धुलिखेल वडा नं १२ का सभापति हिरा सिं वाइबा लगायतले पार्टीमा स्वागत गरेका थिए । त्यसैगरी नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि धनकुमारी नगरकोटी, माइला तामाङ, मनिकराज तामाङ पुरानै घर नेपाली कांग्रेस फर्किएका छन् ।

शंखुपाटीचौरका पूर्व सभापति नीरबहादुर तामाङलाई प्रतिनिधिसभा क्षेत्र नम्बर १ को आमन्त्रित सदस्य मनोनित गरिएको पत्र सोही कार्यक्रममा हस्तान्तरण गरिएको छ । राजकुमार थापालाई धुलिखेल नगर कार्यसमितिको सदस्य मनोनित गरिएको छ ।

जिल्ला सभापति समेत रहनुभएको प्रदेश सभाका सदस्य, पूर्वमन्त्री तीर्थ लामाले शंखुपाटीचौरमा दुई–चार महिनाको अन्तरालमा भएका कार्यक्रमले पार्टी संगठनलाई मजबूद, बलियो र संगठित बनाउने भन्दै यसमा खटिएका नेता, कार्यकर्तालाई आभार प्रकट गर्नुभयो । अप्ठ्यारोमा परेकाहरूलाई सहयोग गर्ने उद्देश्यले सुरु गरिएको ‘सुख दुखमा धुलिखेल कांग्रेस’को अभियानको प्रशंसा गर्दै उनले जिल्लाका १३५ वटै वडामा सो अभियान लैजानुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस काभ्रेका उपसभापति रमेश प्रसाद हुमागाईंले कांग्रेसमार्फत आएको बजेटमा अन्य दलले हालीमुहाली गरिरहेको तर्क गर्दै संघ र प्रदेश सरकार मार्फत विकास अघि बढाउने बताउनुभयो ।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सभापति दिनेश लामाले कांग्रेस ‘जे बोल्छ त्यही गर्छ’ भन्दै दिउँसो जनवादी विवाह गरेर बेलुका रिसोर्टमा ‘लड्ने’ चरित्र भएको पार्टी नभएको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सहसचिव रविन्द्र सिग्देल, प्रवक्ता सन्तमान तामाङ, महासमिति सदस्य सार्कीमान बल, जिल्ला सदस्य एवं धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगम, धुलिखेल नगर कार्यसमितिका सभापति बिदुरबहादुर बस्नेत, वडा सभापति हिरा सिं वाइबा, नेता माधव थापा, अनुप लामिछाने, नेपाल महिला संघका वडा सभापति दुर्गादेवी सत्याल लगायतले शंखुपाटीचौरमा कांग्रेसको संगठन मजबुत भएपनि चुनावमा परिणाम निकाल्न नसकेको तर्क गर्दै आगामी दिनमा एक ढिक्का भएर अघि बढ्नुपर्ने तर्क गरेका थिए ।

शंखुपाटीचौरको संगठन निर्माणमा विगतमा योगदान गरेका पिप्लेका हिराकाजी तामाङ, रामप्रसाद सापकोटा, काजीबहादुर भुजेल, रामबहादुर तामाङ, कान्छीमाया तामाङलाई सम्मान गरिएको थियो ।

Previous Post

मण्डनदेउपुरमा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

Next Post

काठमाण्डौ उपत्यकासहित देशभरको तापक्रम बढ्यो

RadioRoshi

RadioRoshi

Related Posts

इजाजत प्राप्त हातहतियार प्रहरी चौकीमा बुझाउन काभ्रे प्रशासनको निर्देशन
Roshi Khabar E-Paper

इजाजत प्राप्त हातहतियार प्रहरी चौकीमा बुझाउन काभ्रे प्रशासनको निर्देशन

by RadioRoshi
बिहिबार, माघ ९, २०८२
प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि आज मनोनयन दर्ता, काभ्रेबाट को को छन् चुनावी प्रतिस्पर्धामा? हेर्नुहोस
Roshi Khabar E-Paper

प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि आज मनोनयन दर्ता, काभ्रेबाट को को छन् चुनावी प्रतिस्पर्धामा? हेर्नुहोस

by RadioRoshi
मङ्लबार, माघ ७, २०८२
शिक्षामन्त्री पुनले दिए राजीनामा
Roshi Khabar E-Paper

शिक्षामन्त्री पुनले दिए राजीनामा

by RadioRoshi
मङ्लबार, माघ ७, २०८२
रोशी गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा तीन दिन स्थानीय बिदा
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा तीन दिन स्थानीय बिदा

by RadioRoshi
आइतवार, माघ ५, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता
Roshi Khabar E-Paper

निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता

by RadioRoshi
शुक्रबार, माघ ३, २०८२
Next Post
काठमाण्डौ उपत्यकासहित देशभरको तापक्रम बढ्यो

काठमाण्डौ उपत्यकासहित देशभरको तापक्रम बढ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

जिल्ला प्रहरी कार्यालय सिरहाभित्रै महिला प्रहरी जवान मृत फेला

जिल्ला प्रहरी कार्यालय सिरहाभित्रै महिला प्रहरी जवान मृत फेला

बिहिबार, जेष्ठ ३१, २०८१
धुलिखेल–११ कल्छेवेशीमा निर्माण हुने सिंचाई आयोजनाको मन्त्री लामाद्धारा शिलान्यास

धुलिखेल–११ कल्छेवेशीमा निर्माण हुने सिंचाई आयोजनाको मन्त्री लामाद्धारा शिलान्यास

सोमवार, पुस २, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

इजाजत प्राप्त हातहतियार प्रहरी चौकीमा बुझाउन काभ्रे प्रशासनको निर्देशन
Roshi Khabar E-Paper

इजाजत प्राप्त हातहतियार प्रहरी चौकीमा बुझाउन काभ्रे प्रशासनको निर्देशन

बिहिबार, माघ ९, २०८२
प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि आज मनोनयन दर्ता, काभ्रेबाट को को छन् चुनावी प्रतिस्पर्धामा? हेर्नुहोस
Roshi Khabar E-Paper

प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि आज मनोनयन दर्ता, काभ्रेबाट को को छन् चुनावी प्रतिस्पर्धामा? हेर्नुहोस

मङ्लबार, माघ ७, २०८२
शिक्षामन्त्री पुनले दिए राजीनामा
Roshi Khabar E-Paper

शिक्षामन्त्री पुनले दिए राजीनामा

मङ्लबार, माघ ७, २०८२
रोशी गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा तीन दिन स्थानीय बिदा
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा तीन दिन स्थानीय बिदा

आइतवार, माघ ५, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता
Roshi Khabar E-Paper

निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता

शुक्रबार, माघ ३, २०८२
भारतको आशाममा सम्पन्न अन्तर्राष्ट्रिय करातेमा नेपाली टोलीलाई ३ स्वर्ण सहित पाँच पदक
Roshi Khabar E-Paper

भारतको आशाममा सम्पन्न अन्तर्राष्ट्रिय करातेमा नेपाली टोलीलाई ३ स्वर्ण सहित पाँच पदक

शुक्रबार, माघ ३, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.