Saturday, June 28, 2025
Date
शनि, असार १४, २०८२
Sat, June 28, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

काठमाण्डौ उपत्यकासहित देशभरको तापक्रम बढ्यो

RadioRoshi by RadioRoshi
सोमवार, बैशाख २९, २०८२
in Roshi Khabar E-Paper
0
काठमाण्डौ उपत्यकासहित देशभरको तापक्रम बढ्यो
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काठमाण्डौ उपत्यकासहित देशभरको तापक्रम बढेको छ । दुई तीन दिनयता पर्याप्त वर्षा नभएका कारण काठमाण्डौ उपत्यकासहित देशका विभिन्न भेगमा तापक्रम बढेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँको अनुसार अहिलेको तापक्रम वृद्धि मनसुन शुरू हुनुपूर्वको गतिविधि हो । यसलाई प्रि–मनसुनी गतिविधिकै रुपमा लिइन्छ । तापक्रम अझै बढ्दै जाने उहाँको भनाइ छ ।

You might also like

एसईई परीक्षामा रोशीका ३ वटा बिद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण

काभ्रेमा कुन पालिकाले कति ल्याए बजेट? हेर्नुहोस

रोशी–३ फलामेसागु स्थित रोशी खोलाको किनारमा शव फेला

आज काठमाण्डौको अधिकतम तापक्रम ३०–३२ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो पनि काठमाण्डौको तापक्रम ३२ डिग्री सेल्सियस रहेको थियो । काठमाण्डौ उपत्यकामा हिजोजस्तै छिटपुट पानी पर्ने सम्भावना रहेको छ ।

देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । आज पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

Previous Post

शंखुमा बिभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश

Next Post

आज २५६९औं बुद्ध जयन्तीः काभ्रेको पनौतीदेखि नमोबुद्धसम्म शान्ति पदयात्रा

RadioRoshi

RadioRoshi

Related Posts

एसईई परीक्षामा रोशीका ३ वटा बिद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण
Roshi Khabar E-Paper

एसईई परीक्षामा रोशीका ३ वटा बिद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण

by RadioRoshi
शनिबार, असार १४, २०८२
काभ्रेमा कुन पालिकाले कति ल्याए बजेट? हेर्नुहोस
Roshi Khabar E-Paper

काभ्रेमा कुन पालिकाले कति ल्याए बजेट? हेर्नुहोस

by RadioRoshi
बिहिबार, असार १२, २०८२
रोशी–३ फलामेसागु स्थित रोशी खोलाको किनारमा शव फेला
Roshi Khabar E-Paper

रोशी–३ फलामेसागु स्थित रोशी खोलाको किनारमा शव फेला

by RadioRoshi
बुधबार, असार ११, २०८२
रोशी गाउँपालिकाको गाउँ सभाको १७ औं अधिवेशनः ७२ करोड ४ लाख ३७ हजारको बजेट प्रस्ताव
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको गाउँ सभाको १७ औं अधिवेशनः ७२ करोड ४ लाख ३७ हजारको बजेट प्रस्ताव

by RadioRoshi
मङ्लबार, असार १०, २०८२
रोशी–२ मा निःशुल्क सिलाइकटाइ तालिम सम्पन्नः महिलाहरुमा सिप विकास र आयआर्जनको अवसर
Roshi Khabar E-Paper

रोशी–२ मा निःशुल्क सिलाइकटाइ तालिम सम्पन्नः महिलाहरुमा सिप विकास र आयआर्जनको अवसर

by RadioRoshi
आइतवार, असार ८, २०८२
Next Post
आज २५६९औं बुद्ध जयन्तीः काभ्रेको पनौतीदेखि नमोबुद्धसम्म शान्ति पदयात्रा

आज २५६९औं बुद्ध जयन्तीः काभ्रेको पनौतीदेखि नमोबुद्धसम्म शान्ति पदयात्रा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रोशीको गाउँ सभाको तेह्रौ अधिवेशनमा ७४ करोड २७ लाख ६० हजार वार्षिक बजेट प्रस्तुत

रोशीको गाउँ सभाको तेह्रौ अधिवेशनमा ७४ करोड २७ लाख ६० हजार वार्षिक बजेट प्रस्तुत

आइतवार, असार १०, २०८०
रोशी गाउँपालिकाको ८ औँ स्थापना दिवसः चार कर्मचारी पुरस्कृत

रोशी गाउँपालिकाको ८ औँ स्थापना दिवसः चार कर्मचारी पुरस्कृत

आइतवार, फाल्गुन २७, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एसईई परीक्षामा रोशीका ३ वटा बिद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण
Roshi Khabar E-Paper

एसईई परीक्षामा रोशीका ३ वटा बिद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण

शनिबार, असार १४, २०८२
काभ्रेमा कुन पालिकाले कति ल्याए बजेट? हेर्नुहोस
Roshi Khabar E-Paper

काभ्रेमा कुन पालिकाले कति ल्याए बजेट? हेर्नुहोस

बिहिबार, असार १२, २०८२
रोशी–३ फलामेसागु स्थित रोशी खोलाको किनारमा शव फेला
Roshi Khabar E-Paper

रोशी–३ फलामेसागु स्थित रोशी खोलाको किनारमा शव फेला

बुधबार, असार ११, २०८२
रोशी गाउँपालिकाको गाउँ सभाको १७ औं अधिवेशनः ७२ करोड ४ लाख ३७ हजारको बजेट प्रस्ताव
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको गाउँ सभाको १७ औं अधिवेशनः ७२ करोड ४ लाख ३७ हजारको बजेट प्रस्ताव

मङ्लबार, असार १०, २०८२
रोशी–२ मा निःशुल्क सिलाइकटाइ तालिम सम्पन्नः महिलाहरुमा सिप विकास र आयआर्जनको अवसर
Roshi Khabar E-Paper

रोशी–२ मा निःशुल्क सिलाइकटाइ तालिम सम्पन्नः महिलाहरुमा सिप विकास र आयआर्जनको अवसर

आइतवार, असार ८, २०८२
बनेपामा सवारी दुर्घटनाः स्कुटर चालक तेमालका ज्ञान ध्वज तामाङको निधन
Roshi Khabar E-Paper

बनेपामा सवारी दुर्घटनाः स्कुटर चालक तेमालका ज्ञान ध्वज तामाङको निधन

शनिबार, असार ७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.