Tuesday, June 2, 2026
Date
मङ्ल, जेष्ठ १९, २०८३
Tue, June 2, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नमोबुद्धमा प्रथम वान भर्सेज वान फुल कन्ट्राक्ट कराते प्रतियोगिता सम्पन्न

RadioRoshi by RadioRoshi
शनिबार, जेष्ठ ३, २०८२
in Roshi Khabar E-Paper, खेलकुद
0
नमोबुद्धमा प्रथम वान भर्सेज वान फुल कन्ट्राक्ट कराते प्रतियोगिता सम्पन्न
594
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

नमोबुद्ध नगरपालिकामा प्रथम वान भर्सेज वान फुल कन्ट्राक्ट कराते प्रतियोगिता सम्पन्न भएको छ ।हिजो शनिबार नरेफाट सेवा समाजका अध्यक्ष सार्किमान लामाको प्रमुख आतिथ्यतामा नमोबुद्ध नगरपालिका वडा नं ४ को कभर्ट हलमा प्रतियोगिता सञ्चालन भएको हो ।

You might also like

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

विश्व स्वतन्त्रत क्योकुशिन संगठन नेपालको आयोजनामा प्रतियोगिता आयोजना भएको हो । प्रतियोगितामा यहि शाखाका खेलाडिहरु, काठमाडौं र ललितपुर जिल्लाका गरि ७४ जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।कार्यक्रममा खेलाडीहरुलाई मेडल र प्रमाणपत्र समेत वितरण गरेको थियो।

कार्यक्रममा बोल्नुहुदै समाजका अध्यक्ष एवं प्रमुख अतिथि लामाले खेलले विभिन्न विकास गर्ने र शारीरिक चेतनाको विकास गर्न खेल आवश्यक रहेको बताउदै खेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन खेलले सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रमको सभापति तथा  विश्व स्वतन्त्र क्योकुशिन संगठन नेपालको अध्यक्ष एवं शाखा प्रमुख शिहान दिल दोर्जे लामाले २०७२ सालमा स्थापना भएको डोजोले ३२ जना Black Belt हुन सफल भएको र अब क्योकुशिन कराते अन्तर्राष्ट्रिय क्षेत्रमा हुने जानकारी दिनुहुदै खेल गलत प्रयोजनको लागि नभइ आफ्नो सुरक्षाको लागि महत्त्वपूर्ण रहेको बताउनु भयो ।  अबको ३ महिनापछि यही क्षेत्रमा  प्रोफेसन गेम हुने समेत उहाले  जानकारी दिनुभयो ।

कार्यक्रमका अतिथि एवं खेलकुद विकास केन्द्रका अध्यक्ष कान्छमान तामाङले खेलमा खेलाडीले  अनुशासन र इमानदारी भएर खेल्नुपर्ने बताउदै खेल क्षेत्रको विकासमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका अतिथि नमोबुद्ध चेम्बर अफ कमर्सका अध्यक्ष विदुर वर्तौलाले खेलमा लगनशीलता,धैर्यता,र अनुशासन र धृष्ट संकल्पले खेलमा सफल हुने र खेलमा भएको हारजित स्विकार गर्न सक्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा खेलकुद विकास केन्द्रका अध्यक्ष कान्छामान तामाङ,नमोबुद्भ चेम्बर अफ कर्मसका अध्यक्ष विदुर वर्तौला,तामाङ पत्रकार संघ काभ्रेका जिल्ला सचिव अशोक बुद्ध लामा पुर्व खेलाडी तथा शिक्षक विष्णु न्यौपाने, प्रहरी मेडिकल टिम लगायत दर्शकहरुको उपस्थिति रहेको थियोे । कार्यक्रम भने विश्व स्वतन्त्र क्योकुशिन संगठन नेपालका सचिव सिर्जना तामाङले सन्चानन गर्नुभएको थियो ।

Previous Post

धुलिखेलमा विद्युत पोलमा काम गर्दागर्दै करेन्ट लागेर एक मजदुरको मृत्यु

Next Post

आज देशका धेरै ठाउँहरुमा पानी पर्ने सम्भावना

RadioRoshi

RadioRoshi

Related Posts

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

by RadioRoshi
आइतवार, जेष्ठ १७, २०८३
Next Post
आज देशका धेरै ठाउँहरुमा पानी पर्ने सम्भावना

आज देशका धेरै ठाउँहरुमा पानी पर्ने सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रोशी गाउँपालिकाको “एक घर एक धारा” कार्यक्रमले गति लिदै

रोशी गाउँपालिकाको “एक घर एक धारा” कार्यक्रमले गति लिदै

बुधबार, असार २७, २०८०
नियमित खोप कार्यक्रममा छुटेका बालबालिकालाई आज खोप लगाइँदै

नियमित खोप कार्यक्रममा छुटेका बालबालिकालाई आज खोप लगाइँदै

आइतवार, बैशाख ३१, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आइतवार, जेष्ठ १७, २०८३
आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

शुक्रबार, जेष्ठ १५, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.