Sunday, January 11, 2026
Date
आइत, पुस २७, २०८२
Sun, January 11, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नमोबुद्धमा प्रथम वान भर्सेज वान फुल कन्ट्राक्ट कराते प्रतियोगिता सम्पन्न

RadioRoshi by RadioRoshi
शनिबार, जेष्ठ ४, २०८२
in Roshi Khabar E-Paper, खेलकुद
0
नमोबुद्धमा प्रथम वान भर्सेज वान फुल कन्ट्राक्ट कराते प्रतियोगिता सम्पन्न
594
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

नमोबुद्ध नगरपालिकामा प्रथम वान भर्सेज वान फुल कन्ट्राक्ट कराते प्रतियोगिता सम्पन्न भएको छ ।हिजो शनिबार नरेफाट सेवा समाजका अध्यक्ष सार्किमान लामाको प्रमुख आतिथ्यतामा नमोबुद्ध नगरपालिका वडा नं ४ को कभर्ट हलमा प्रतियोगिता सञ्चालन भएको हो ।

You might also like

रोशी माध्यामिक बिद्यालयको ५३औं वार्षिकउत्सव सम्पन्न

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो, १ लाख ३३ हजार ९८० जना माग

विश्व स्वतन्त्रत क्योकुशिन संगठन नेपालको आयोजनामा प्रतियोगिता आयोजना भएको हो । प्रतियोगितामा यहि शाखाका खेलाडिहरु, काठमाडौं र ललितपुर जिल्लाका गरि ७४ जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।कार्यक्रममा खेलाडीहरुलाई मेडल र प्रमाणपत्र समेत वितरण गरेको थियो।

कार्यक्रममा बोल्नुहुदै समाजका अध्यक्ष एवं प्रमुख अतिथि लामाले खेलले विभिन्न विकास गर्ने र शारीरिक चेतनाको विकास गर्न खेल आवश्यक रहेको बताउदै खेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन खेलले सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रमको सभापति तथा  विश्व स्वतन्त्र क्योकुशिन संगठन नेपालको अध्यक्ष एवं शाखा प्रमुख शिहान दिल दोर्जे लामाले २०७२ सालमा स्थापना भएको डोजोले ३२ जना Black Belt हुन सफल भएको र अब क्योकुशिन कराते अन्तर्राष्ट्रिय क्षेत्रमा हुने जानकारी दिनुहुदै खेल गलत प्रयोजनको लागि नभइ आफ्नो सुरक्षाको लागि महत्त्वपूर्ण रहेको बताउनु भयो ।  अबको ३ महिनापछि यही क्षेत्रमा  प्रोफेसन गेम हुने समेत उहाले  जानकारी दिनुभयो ।

कार्यक्रमका अतिथि एवं खेलकुद विकास केन्द्रका अध्यक्ष कान्छमान तामाङले खेलमा खेलाडीले  अनुशासन र इमानदारी भएर खेल्नुपर्ने बताउदै खेल क्षेत्रको विकासमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका अतिथि नमोबुद्ध चेम्बर अफ कमर्सका अध्यक्ष विदुर वर्तौलाले खेलमा लगनशीलता,धैर्यता,र अनुशासन र धृष्ट संकल्पले खेलमा सफल हुने र खेलमा भएको हारजित स्विकार गर्न सक्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा खेलकुद विकास केन्द्रका अध्यक्ष कान्छामान तामाङ,नमोबुद्भ चेम्बर अफ कर्मसका अध्यक्ष विदुर वर्तौला,तामाङ पत्रकार संघ काभ्रेका जिल्ला सचिव अशोक बुद्ध लामा पुर्व खेलाडी तथा शिक्षक विष्णु न्यौपाने, प्रहरी मेडिकल टिम लगायत दर्शकहरुको उपस्थिति रहेको थियोे । कार्यक्रम भने विश्व स्वतन्त्र क्योकुशिन संगठन नेपालका सचिव सिर्जना तामाङले सन्चानन गर्नुभएको थियो ।

Previous Post

धुलिखेलमा विद्युत पोलमा काम गर्दागर्दै करेन्ट लागेर एक मजदुरको मृत्यु

Next Post

आज देशका धेरै ठाउँहरुमा पानी पर्ने सम्भावना

RadioRoshi

RadioRoshi

Related Posts

रोशी माध्यामिक बिद्यालयको ५३औं वार्षिकउत्सव सम्पन्न
Roshi Khabar E-Paper

रोशी माध्यामिक बिद्यालयको ५३औं वार्षिकउत्सव सम्पन्न

by RadioRoshi
शुक्रबार, पुस २५, २०८२
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
Roshi Khabar E-Paper

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा

by RadioRoshi
बिहिबार, पुस २४, २०८२
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो, १ लाख ३३ हजार ९८० जना माग
Roshi Khabar E-Paper

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो, १ लाख ३३ हजार ९८० जना माग

by RadioRoshi
बिहिबार, पुस २४, २०८२
वीरगञ्जमा दिउँसो १ बजेसम्म लम्बियो कफ्र्यु
Roshi Khabar E-Paper

वीरगञ्जमा दिउँसो १ बजेसम्म लम्बियो कफ्र्यु

by RadioRoshi
मङ्लबार, पुस २२, २०८२
रोशी–१० वाल्टिङमा अवस्थित पञ्चकन्या मा.वि को ७६औं वार्षिक उत्सव सम्पन्न
Roshi Khabar E-Paper

रोशी–१० वाल्टिङमा अवस्थित पञ्चकन्या मा.वि को ७६औं वार्षिक उत्सव सम्पन्न

by RadioRoshi
बिहिबार, पुस १७, २०८२
Next Post
आज देशका धेरै ठाउँहरुमा पानी पर्ने सम्भावना

आज देशका धेरै ठाउँहरुमा पानी पर्ने सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

संविधान दिवसको अवसरमा धुलिखेलको गौखुरेश्वर मन्दिर परिसरमा सरसफाइ तथा वृक्षारोपण

संविधान दिवसको अवसरमा धुलिखेलको गौखुरेश्वर मन्दिर परिसरमा सरसफाइ तथा वृक्षारोपण

सोमवार, अशोज ३, २०७९
निःशुल्क लोक सेवा आयोग तयारी कक्षा संचालन गर्दै रोशी गाउँपालिका

निःशुल्क लोक सेवा आयोग तयारी कक्षा संचालन गर्दै रोशी गाउँपालिका

आइतवार, चैत्र १७, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी माध्यामिक बिद्यालयको ५३औं वार्षिकउत्सव सम्पन्न
Roshi Khabar E-Paper

रोशी माध्यामिक बिद्यालयको ५३औं वार्षिकउत्सव सम्पन्न

शुक्रबार, पुस २५, २०८२
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
Roshi Khabar E-Paper

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा

बिहिबार, पुस २४, २०८२
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो, १ लाख ३३ हजार ९८० जना माग
Roshi Khabar E-Paper

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो, १ लाख ३३ हजार ९८० जना माग

बिहिबार, पुस २४, २०८२
वीरगञ्जमा दिउँसो १ बजेसम्म लम्बियो कफ्र्यु
Roshi Khabar E-Paper

वीरगञ्जमा दिउँसो १ बजेसम्म लम्बियो कफ्र्यु

मङ्लबार, पुस २२, २०८२
आफू निर्दोष रहेको भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको बयान
विश्व

आफू निर्दोष रहेको भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको बयान

मङ्लबार, पुस २२, २०८२
रोशी–१० वाल्टिङमा अवस्थित पञ्चकन्या मा.वि को ७६औं वार्षिक उत्सव सम्पन्न
Roshi Khabar E-Paper

रोशी–१० वाल्टिङमा अवस्थित पञ्चकन्या मा.वि को ७६औं वार्षिक उत्सव सम्पन्न

बिहिबार, पुस १७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.