Monday, July 27, 2026
Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

मन्त्री बन्न लागेका खगेन्द्रविरुद्ध अनेक काण्डः शपथ ग्रहण अलमल

RadioRoshi by RadioRoshi
आइतवार, कार्तिक ९, २०८२
in Roshi Khabar E-Paper
0
मन्त्री बन्न लागेका खगेन्द्रविरुद्ध अनेक काण्डः शपथ ग्रहण अलमल
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रेबाट यही साउनमा जारी भएको थियो पक्राउ पुर्जी ।

काभ्रे,

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मन्त्री बन्न लागेका दलित अधिकारकर्मी एवम् अभियन्ता खगेन्द्र सुनार विरुद्ध एकपछि अर्को गम्भीर विवाद र काण्ड बाहिरिन थालेपछि शपथ ग्रहण अलमलमा परेको छ । उनीबारे प्रधानमन्त्री सुशीला कार्की पुनर्विचार गर्ने तहमा पुग्नुभएको छ । प्रधानमन्त्रीनिकट उच्च स्रोतका अनुसार उनी गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनाल लगायतसँग अहिले छलफलमा छिन् ।

गम्भीर प्रश्न उठेपछि अन्य मन्त्रीहरूको शपथ ग्रहण भएपनि सुनारलाई रोक्ने तयारी प्रधानमन्त्रीको कार्यालयले गरेको छ। सुनारलाई प्रधानमन्त्री कार्कीले श्रम मन्त्रालयको जिम्मेवारी दिने तयारी गर्नुभएको थियो ।

आफूलाई दलित अधिकारकर्मीका रूपमा परिचित गराउँदै आएका सुनारविरुद्ध अहिले पनि विभिन्न तीन ठाउँबाट पक्राउ पुर्जी जारी भएको खुलेको छ।

उनीविरुद्ध पछिल्लो पटक यही साउन ५ गते विद्युतीय कारोबार ऐनअन्तर्गत काभ्रे जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको पाइएको छ। काभ्रेपलाञ्चोक जिल्ला अदालतले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐनअन्तर्गतको मुद्दामा दलित अधिकारकर्मीसमेत रहेका सुनारविरुद्ध पक्राउ पुर्जी जारी गरेको खुलेको छ।

त्यस्तै उनीविरुद्ध दैलेख जिल्ला अदातलमा २०७९ असोज २६ गते जिल्ला अदालत दैलेखमा बहुविवाहको मुद्दा दायर भएको भेटिएको छ । उनकी जेठी पत्नीले आफू हुँदा हुँदै २७ वर्षीया गीता खत्रीलाई बहुविवाह गरेको भन्दै मुद्दा दायर गरेकी थिइन् ।

अदालतको दायरी शाखाबाट २०८२ साउन ५ गते जारी पत्रअनुसार अधिवक्ता मनिषा गौतमको जाहेरीका आधारमा नेपाल सरकार वादी र खगेन्द्र सुनार प्रतिवादी रहने गरी पनि मुद्दा दर्ता भएको थियो ।

Previous Post

मन्त्रिपरिषद् विस्तारको तयारीः चार जना मन्त्री बन्दै

Next Post

चौतारा सामुदायिक वन उपभोक्ता समितिको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
चौतारा सामुदायिक वन उपभोक्ता समितिको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

चौतारा सामुदायिक वन उपभोक्ता समितिको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Katha 3:00 pm - 5:00 pm

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण

भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण

शुक्रबार, मंसिर १९, २०८२
साँगामा शेयर मार्केट सम्बन्धि प्रशिक्षण कार्यक्रम

साँगामा शेयर मार्केट सम्बन्धि प्रशिक्षण कार्यक्रम

आइतवार, भदौ ३, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.