Thursday, June 4, 2026
Date
बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

प्रथम राष्ट्रिय रोशी कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता-२०८२ सम्पन्न

RadioRoshi by RadioRoshi
शनिबार, मंसिर ६, २०८२
in Roshi Khabar E-Paper
0
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
Pinterest Hidden ImagePinterest Hidden Image

काभ्रे,

काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकामा प्रथम राष्ट्रिय रोशी कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता–२०८२ सम्पन्न भएको छ । विश्व स्वतन्त्र क्योकुशिन संघ नेपाल (डब्लुआइकेओ) को आयोजना तथा रोशी गाउँपालिकाको सहयोगमा आयोजित प्रतियोगिता आज रोशी गाउँपालिकाका उपाध्यक्ष मिम बहादुर वाईबा (ज्वाला) को प्रमुख आतिथ्यता एवम् डब्लुआइकेओ का प्रमुख दिल दोर्जे लामाको सभापतित्वमा सम्पन्न भएको हो ।

You might also like

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

प्रतियोगिता हिजो र आज दुई दिन चलेको थियो ।प्रतियोगिताको पहिलो दिन हिजो रोशी गाउँपालिकाका अध्यक्ष दिनेस लामाले उद्घाटन गर्नुभएको थियो।

प्रतियोगितामा ३५ केजी मुनि महिला तर्फ प्रथम सितल तामाङ, दोस्रो अनामिका तामाङ, कुमारी तामाङ र एलिना लामा तेस्रो भएका छन् ।

४५ केजी मुनि महिला तर्फ रिना माझी प्रथम, कुसुम थिङ, तेस्रो सिर्जना थापा र प्रियशा मगर भएका छन् ।

५५ केजी मुनि महिला तर्फ निशा सुनुवार प्रथम, सविता मिजार दोस्रो, अनिशा तामाङ र पूर्णिमा तामाङ, महिला भारी वजन तर्फ सुमित्रा नगरकोटीप्रथम, रोशनी लामा दोस्रो, रुबिना श्रेष्ठ र ऋतिका सुर्खेती तेस्रो भएका छन् ।

त्यस्तै ३० केजी मुनि पुरुष तर्फ आर्यन तामाङ प्रथम, दिपेक लोप्चन दोस्रो, रोहन बि.के र सुमन बि.के तेस्रो, ३५ केजी मुनि पुरुष तर्फ विनय तामाङ प्रथम, राजु तामाङ दोस्रो, माणिक मोक्तान र सुबराज थिङ तेस्रो भएका छन् ।

४० केजी मुनि पुरुष तर्फ रोमन तामाङ पहिलो, अजित तामाङ दोस्रो, अभिराज लामा र प्रकाश तामाङ तेस्रो, ४५ केजी मुनि पुरुष तर्फ रमित महर्जन प्रथम, अनिल बोहरा दोस्रो, अमिर तामाङ र वीरध्वज मोक्तान तेस्रो भएका छन् ।

५० केजी मुनि पुरुष तर्फ प्रभात स्याङ्‌तान पहिलो, राजेश नगरकोटी दोस्रो, सुमन स्याङ्‌तान र मनोज तामाङ तेस्रो, ५५ केजी मुनि पुरुष तर्फ होमबहादुर राई प्रथम, शमूल मगर दोस्रो, साम्तेन लामा र निश्चल तामाङ तेस्रो भएका छन् ।

महिला काता तर्फ सोनाक्षी लामा प्रथम, आशमान तामाङ दोस्रो र सोनिया लामा तेस्रो, पुरुष काता तर्फ सरोज थिङ, आयुष अधिकारी दोस्रो र सुदीप ग्याबा तेस्रो भएका छन् ।

खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी मिम बहादुर वाइबा, विशिष्ट अतिथिहरु लगायत अतिथिहरुले प्रमाणपत्र बितरण गरेका थिए ।

कार्यक्रममा बोल्नुहुदै प्रमुख अतिथी मिम बहादुर  वाईबा ज्वालाले कराँते खेल सङसङै हरेक प्रकारको खेलहरुको विकास र विस्तारका लागि पालिकाले विशेष प्राथमिकता दिएको बताउनुभयो । आगामी दिनहरुमा खेलमा अझ उत्कृष्टता प्रदर्सन गरेर देसको नाम उच्च बनाउने गरि खेल्न आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समिति काभ्रेपलाञ्चोकका अध्यक्ष मानवीर वाईबाले कराँते खेललाई नितिगत रुपमै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समावेश गरेर जानुपर्नेमा जोड दिनुभयो ।

विश्व स्वतन्त्र क्युकोशिन कराते संघका अध्यक्ष दिलदोर्जे तामाङले प्रतियोगिता एकपछि अर्को वर्ष विशेष बन्दै गइरहेको बताउनुभयो । ग्रामीण भेगबाट खेलाडी उत्पादन गर्ने यो प्रतियोगिताले निकै मद्दत गरेको बताउनुभयो ।

त्यसैगरी ब्यवसायी एवं समाजसेवी स्मृता तामाङले विद्यालय तहबाटै खास गरी किशोरीहरुका लागि आत्मा रक्षा तालिम दिइनुपर्ने बताउनुभयो ।

Previous Post

रोशीमा स्त्री रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्नः ५ सय ५७ जना लाभान्वित

Next Post

रोशी–१२ शिखरपुरमा बौद्ध शिक्षा अध्ययन केन्द्र गुम्बा भवनको शिलान्यास

RadioRoshi

RadioRoshi

Related Posts

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

by RadioRoshi
आइतवार, जेष्ठ १७, २०८३
Next Post
रोशी–१२ शिखरपुरमा बौद्ध शिक्षा अध्ययन केन्द्र  गुम्बा भवनको शिलान्यास

रोशी–१२ शिखरपुरमा बौद्ध शिक्षा अध्ययन केन्द्र गुम्बा भवनको शिलान्यास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रोशी गाउँपालिका परिसरमा सरसफाई

रोशी गाउँपालिका परिसरमा सरसफाई

शुक्रबार, भदौ २२, २०८०
नेपाली कांग्रेसको पनौती–काठमाडौं सम्पर्क समिति पुनर्गठन

नेपाली कांग्रेसको पनौती–काठमाडौं सम्पर्क समिति पुनर्गठन

सोमवार, कार्तिक २१, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आइतवार, जेष्ठ १७, २०८३
आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

शुक्रबार, जेष्ठ १५, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.