Friday, May 1, 2026
Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण

RadioRoshi by RadioRoshi
शुक्रबार, माघ १७, २०८२
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह, स्वास्थ्य
0
रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

रोशी गाउँपालिका भित्रका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । रोशी गाउँपालिकाको आयोजनामा कार्यक्रम सुरु भएको हो । आज रोशी गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत टंक बहादुर नेगीको आतिथ्यतामा भकुञ्डेवेशीको कुटुम्ब रिसोर्टमा अभिमुखिकरण कार्यक्रमको शुभारम्भ भएको हो । कार्यक्रममा पालिका भित्र रहेका बिभिन्न स्वास्थ्य एकाईहरुमा कार्यरत २० जना स्वास्थ्यकर्मीहरु सहभागि भएका छन् ।

You might also like

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन

आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह

रोशी गाउँपालिका अन्तर्गतका स्वास्थ्य इकाईहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूको कार्यक्षमतामा वृद्धि गरी सुरक्षित मातृत्व, बाल स्वास्थ्य, र पोषण लगायतका स्वास्थ्य सेवाहरूलाई थप प्रभावकारी, गुणस्तरीय र व्यवस्थित बनाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो ।

आजबाट सुरु भएको कार्यक्रममा पालिकाको स्वास्थ्य शाखाका अ.न.मी अन्जली लामाले आमा तथा नवजात शिशु स्वास्थ्यको बारेमा सहभागी स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरण गराउनुभएको छ । जसअन्तर्गत गर्भावस्था देखि सुत्केरी अवस्था पछिसम्मको निरन्तर हेरचाह, सुरक्षित सुत्केरी सेवाहरू, यो अवस्थामा खतराका लक्षणहरूको पहिचान र आपतकालीन व्यवस्थापनको पक्षहरुमा प्रस्तुतीकरण दिनुभएको थियो ।

भोलि सम्म सञ्चालन हुने कार्यक्रममा खोप तथा बाल स्वास्थ्य सेवा अन्तर्गत विस्तारित खोप आयोजना, कोल्ड चेन व्यवस्थापन, अभिलेखिकरण तथा प्रतिवेदन तयार बिषयमा अभिमुखिकरण एवं अन्तक्रिया गरिने छ । त्यस्तै सरुवा तथा नसर्ने रोगहरूको बिषयमा पनि अभिमुखिकरण एवं अन्तक्रिया गरिने छ ।

त्यस्तै परिवार नियोजन तथा पोषण कार्यक्रम अन्तर्गत परिवार नियोजनका विधिहरू, आमा, शिशु, र किशोर–किशोरी पोषण, कुपोषणको पहिचान र व्यवस्थापन, परामर्श सीपहरूको बारेमा अभिमुखिकरण एवं अन्तक्रिया गरिने बताईएको छ ।

त्यसैगरी अभिलेखिकरण तथा प्रतिवेदन कार्यक्रम अन्तर्गत रजिष्टर सञ्चालन तथा मर्मत बिधिहरु, सम्पन्न गरेका कार्यहरुको मासिक प्रतिवेदन तयार पार्ने प्रक्रियाहरु र HMIS/DHIS2 को बारेमा जानकारी प्रदान गरिने छ ।

Previous Post

प्रथम रोशी गाउँपालिका स्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता–२०८२ सुरु

Next Post

भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण

RadioRoshi

RadioRoshi

Related Posts

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

by RadioRoshi
बिहिबार, बैशाख १७, २०८३
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन
Roshi Khabar E-Paper

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन

by RadioRoshi
मङ्लबार, बैशाख १५, २०८३
आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह
Roshi Khabar E-Paper

आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह

by RadioRoshi
मङ्लबार, बैशाख १५, २०८३
खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित
Roshi Khabar E-Paper

खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित

by RadioRoshi
बिहिबार, बैशाख १०, २०८३
दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Roshi Khabar E-Paper

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन

by RadioRoshi
मङ्लबार, बैशाख ८, २०८३
Next Post
भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण

भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

आज नेपाली टोपी दिवस मनाइँदै

आज नेपाली टोपी दिवस मनाइँदै

आइतवार, पुस १७, २०७९
बनेपामा ‘प्रगति वाङमय पुस्तक मेला’ सुरु

बनेपामा ‘प्रगति वाङमय पुस्तक मेला’ सुरु

शुक्रबार, अशोज १९, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

बिहिबार, बैशाख १७, २०८३
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन
Roshi Khabar E-Paper

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन

मङ्लबार, बैशाख १५, २०८३
आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह
Roshi Khabar E-Paper

आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह

मङ्लबार, बैशाख १५, २०८३
खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित
Roshi Khabar E-Paper

खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित

बिहिबार, बैशाख १०, २०८३
दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Roshi Khabar E-Paper

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन

मङ्लबार, बैशाख ८, २०८३
दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Roshi Khabar E-Paper

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन

मङ्लबार, बैशाख ८, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.