Friday, May 22, 2026
Date
शुक्र, जेष्ठ ८, २०८३
Fri, May 22, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

RadioRoshi by RadioRoshi
शुक्रबार, जेष्ठ ८, २०८३
in Roshi Khabar E-Paper, काभ्रे खबर, स्थानीय खबर, स्थानीय तह, स्वास्थ्य
0
नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा भएको छ । हिजो बिहिबार जिल्ला समन्य समिति प्रमुुख एवं जिल्ला बालमैत्री अनुुगमन समितिका संयोजक दिपक कुमार गौतमको प्रमुुख आतिथ्यता, नगर बाल अधिकार समितिका अध्यक्ष एवम् नगर उप–प्रमुुख रत्न बहादुुर लामाको विशेष आतिथ्यता तथा वडा बालमैत्री समितिका अध्यक्ष एवम् वडा नं. ७ का वडाध्यक्ष धर्म सिं लामाको अध्यक्षतामा बालमैत्री वडा घेषणा गरिएको हो ।

You might also like

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

“बालबालिकामा लगानी, सुनौलो विहानी” भन्ने नारालाई साकार पार्ने अभियानमा रहेको नगरपालिकाले यसअघि बिभिन्न समयमा वडा नं १, ८ र ११ लाई बालमैत्री वडा घोषणा गरीसकेको छ । ११ वटा वडा रहेको नमोबुद्धमा वडा नं ७ बालमैत्री घोषणा हुने नमोबुद्धको चौथो वडा हो ।

बालमैत्री वडा घोषणाका लागि आवश्यक ५१ वटा सूचक पूरा गरेपछि जिल्ला समन्वय समिति प्रमुख एवं बालमैत्री जिल्ला समितिका संयोजकको टोलीले अनुुगमन गरेर मिति २०८३ जेष्ठ ५ गते वडा घोषणा अनुुमति दिएसँगै नमोवुद्ध नगरपालिका वडा नं ७ लाई बालमैत्री घोषणा गरिएको हो । बालमैत्री वडा घोषणा गर्दै वडा अध्यक्ष श्री धर्म सिं लामालाई जिल्ला समन्वय प्रमुखले प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि जिसस प्रमुख गौतमले नमोवुद्ध नगरपालिकाले वडाहरुलाई क्रमशः बालमैत्री वडा घोषणा गर्दै गएकोमा खुसी व्यक्त गर्नुहुर्दैै यो निरन्तर प्रक्रियामा सबै सरोकारवालाहरु लाग्नुु पर्ने धारणा राख्नुभयो ।

बालअधिकार समितिका संयोजक एवं नगर उप प्रमुख रत्न बहादुुर लामाले सबै वडाहरुलाई बालमैत्री बनाउने प्रतिवद्धता जनाउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले नगरपालिकाका सबै वडा बालमैत्री बनाउँन प्राविधिक कार्यका लागि आफुु सधै सकात्मक रहेको र अन्य वडामा पनि यसैगरी वडा घोषण गर्दै जाने बताउनुभयो ।

वडा अध्यक्षहरुको तर्फबाट वडा नं १० का वडा अध्यक्ष श्री रामकृष्ण उपाध्यायले नगरलाई पुर्णरुपमा बालमैत्री बनाउनको लागि सबैजना लागि परेको बताउनुहुदै आगमी वर्षमापनि क्रमशः बालमैत्री वडा घोषणा हुने बताउनुभयो ।

महिला बालबालिका शाखा प्रमुख तारा सुनुवारले बालमैत्री घाषणा पूूर्वका विभिन्न चरणहरु पार गर्नु पर्नेमा सबै चरण पार गरिसकेको र नमोवुद्ध नगरका सम्पुर्ण वडाहरु घोषणाको चरणमा पुगेको जानकारी दिनुभयो ।

Previous Post

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

RadioRoshi

RadioRoshi

Related Posts

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

by RadioRoshi
आइतवार, जेष्ठ ३, २०८३
काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण
Roshi Khabar E-Paper

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

by RadioRoshi
आइतवार, जेष्ठ ३, २०८३
सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ
Roshi Khabar E-Paper

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

by RadioRoshi
शुक्रबार, जेष्ठ १, २०८३
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

by RadioRoshi
बिहिबार, बैशाख ३१, २०८३
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार
Roshi Khabar E-Paper

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

by RadioRoshi
मङ्लबार, बैशाख २९, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

वैदेशिक रोजगारीको क्रममा अलपत्र परेका तेमालका छोईगु तामाङको उद्दार

वैदेशिक रोजगारीको क्रममा अलपत्र परेका तेमालका छोईगु तामाङको उद्दार

सोमवार, मंसिर ४, २०८०
रोशीमा बाढिले बगाएको आधारभूत अस्पतालको नवनिर्मित अस्थायी भवन हस्तान्तरण

रोशीमा बाढिले बगाएको आधारभूत अस्पतालको नवनिर्मित अस्थायी भवन हस्तान्तरण

बिहिबार, जेष्ठ १६, २०८२

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

शुक्रबार, जेष्ठ ८, २०८३
कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

आइतवार, जेष्ठ ३, २०८३
काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण
Roshi Khabar E-Paper

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

आइतवार, जेष्ठ ३, २०८३
सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ
Roshi Khabar E-Paper

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

शुक्रबार, जेष्ठ १, २०८३
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

बिहिबार, बैशाख ३१, २०८३
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार
Roshi Khabar E-Paper

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

मङ्लबार, बैशाख २९, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.