Monday, June 29, 2026
Date
सोम, असार १५, २०८३
Mon, June 29, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

RadioRoshi by RadioRoshi
सोमवार, असार १५, २०८३
in Roshi Khabar E-Paper
0
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
Pinterest Hidden ImagePinterest Hidden Image

भकुञ्डेबेशी– २३ औँ राष्ट्रिय धान दिवस–२०८३ को अवसमा नमोबुद्द नगरपालिकाका २२ उत्कृस्ट कृषकहरु नगद सहित सम्मानित भएका छन् । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित जनक मा.वि को प्राङ्गणमा आयोजित एक कार्यक्रममा कृषकहरुलाई सम्मान गरीएको हो । नमोबुद्ध नगरपालिकाको आयोजनामा सञ्चालित कार्यक्रममा जिल्ला समन्वय समिती प्रमुख दिपक कुमार गौतमको प्रमुख आतिथ्यता तथा नगर प्रमुख कुन्साङ लामाको विशिष्ट आतिथ्यता रहेको थियो । १ देखि ११ वटै वडाहरुबाट उत्कृस्ट २२ जना कृषकहरुलाई कृषि क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्याङ्कन गर्दैै नगद दस हजार सहित सम्मानपत्रद्वारा सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा वडा नं. १ का कृषक सुन्दर नराल र प्रकाश तिमिल्सिना, वडा नं. २ का कृषक मिना मानन्धर र रमेश लाल श्रेष्ठ, वडा नं. ३ का कृषक तिलक तामाङ र गणेश प्रसाद भुर्तेल, वडा नं. ४ का कृषक जित बहादुर श्रेष्ठ र बिदुर चिमौरिया वडा नं. ५ का कृषक रत्न प्रसाद मैनाली लक्ष्मण श्रेष्ठ, वडा नं. ६ का कृषक हिरा बहादुर न्यौपाने र मुक्तिनाथ न्यौपाने, वडा नं. ७ का कृषक राज श्रेष्ठ र अच्युत सिग्देल, वडा नं. ८ का कृषक हरिबोल हुमागाई र दिपेश लामा, वडा नं. ९ का कृषक राम कुमार श्रेष्ठ र कृष्ण प्रसाद श्रेष्ठ, वडा नं. १० का कृषक निर्मल पाठक र उद्धव प्रसाद अधकारी , वडा नं. ११ का कृषक संगम तामाङ र शंकर तामाङ रहेका छन् । उनीहरुलाई प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरुले खादा ओढाएर नगद सहित सम्मानपत्रद्धारा सम्मान गरीएको हो।

You might also like

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

रोशी गाउँपालिकामा भोलि शोक विदा

वडा नं.४ का वडा अध्यक्ष अर्जुन बहादुर कार्किको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतक कृष्ण गिरी, रोजगार संयोजक अमृत खनाल, सूचना अधिकारी अनिता अधिकारी, बिभिन्न वडाका वडा अध्यक्षहरु, विद्यालयका शिक्षकहरु, भकुन्डेबेशी प्रहरी चौकी प्रमुख गणेश श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

Previous Post

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

by RadioRoshi
बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

by RadioRoshi
शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

by RadioRoshi
शुक्रबार, जेष्ठ २९, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

चन्द्रमामा मानिसको लागि उपयुक्त गुफा भेटिएको वैज्ञानिकको दाबी

चन्द्रमामा मानिसको लागि उपयुक्त गुफा भेटिएको वैज्ञानिकको दाबी

मङ्लबार, साउन १, २०८१
तेमाल गाउँपालिका वडा नः ३ भित्र विकास निर्माणका योजनाहरु तिब्र

तेमाल गाउँपालिका वडा नः ३ भित्र विकास निर्माणका योजनाहरु तिब्र

शनिबार, चैत्र १८, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

शुक्रबार, जेष्ठ २९, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.