Wednesday, July 1, 2026
Date
बुध, असार १७, २०८३
Wed, July 1, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी गाउँपालिकाको पाँचौ कार्यपालिका वैठक सम्पन्न , यस्ता छन् निर्णयहरु

RadioRoshi by RadioRoshi
आइतवार, कार्तिक २७, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
रोशी गाउँपालिकाको पाँचौ कार्यपालिका वैठक सम्पन्न , यस्ता छन् निर्णयहरु
606
SHARES
3.4k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिकाको पाँचौ कार्यपालिका वैठक सम्पन्न भएको छ । आज पालिकाअध्यक्ष दिनेश लामाको अध्यक्षतामा बसेको वैठकबाट बिभिन्न निष्कर्ष तथा निर्णयहरु गरेको छ । वैठकबाट वडा नम्बर १२ शिखरपुर स्थित गणेश माध्यमिक विद्यालयले आवश्यक कागजात सहित शैक्षिक शत्र २०७९ देखि कक्षा १२ सञ्चालन गर्न अनुमति माग गरेकोले सोही बमोजिम विद्यालयलाई कक्षा १२ सञ्चालन गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ ।
त्यसैगरी आर्थिक वर्ष २०७८÷७९ को लागि विद्यालयहरुको लेखा परीक्षण गर्न लेखा परीक्षकहरु भरत पोखरेल, तुलसीकुमार श्रेष्ठ, गणेश प्रसाददाहाल, मधुसुदन ढकाल, केशबकुमार शर्मा, द्धारिकाचौलागाई, लक्ष्मीचम्लागाई, रमेश बहादुर बस्नेत, सोम बहादुर बस्नेत, झलकलामा, ईश्वरी चन्द्र अधिकारीलाई नियुक्ति गर्ने एवं तिनपिप्ले रोडा ढुंगा उद्योग रोशी ९ ले उक्तखानीको क्ष्भ्भ्, त्इच्, र माइनिङ स्किमलाई खानी तथा भूगर्भ विभाग, लैनचौरमा सहमतिको लागि पठाउने निर्णय गरिएको गाउँपालिका सूचना अधिकारी प्रकाश पौड्यालले जानकारी दिनुभएको छ ।

You might also like

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

Previous Post

कार र बाइक एकआपसमा ठोक्किँदा काभ्रेका सन्दीपको मृत्यु

Next Post

दल तथा उम्मेदवारले आफूहरूको एजेण्डामा चासो राख्न पर्ने काभ्रेका विद्यार्थीको माग

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
Next Post
दल तथा उम्मेदवारले आफूहरूको एजेण्डामा चासो राख्न पर्ने काभ्रेका विद्यार्थीको माग

दल तथा उम्मेदवारले आफूहरूको एजेण्डामा चासो राख्न पर्ने काभ्रेका विद्यार्थीको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापनको अवस्था झन विकराल,दुर्गन्धनले मानव स्वास्थ्यमा असर

काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापनको अवस्था झन विकराल,दुर्गन्धनले मानव स्वास्थ्यमा असर

शनिबार, साउन २८, २०७९
नमोबुद्ध–३ मा अवस्थित श्रीकृष्ण आविका अबकास प्राप्त प्रधानाध्यापकको विदाइ

नमोबुद्ध–३ मा अवस्थित श्रीकृष्ण आविका अबकास प्राप्त प्रधानाध्यापकको विदाइ

सोमवार, भदौ १०, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.