Monday, June 29, 2026
Date
सोम, असार १५, २०८३
Mon, June 29, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

दल तथा उम्मेदवारले आफूहरूको एजेण्डामा चासो राख्न पर्ने काभ्रेका विद्यार्थीको माग

RadioRoshi by RadioRoshi
सोमवार, कार्तिक २८, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, शिक्षा, समाज चित्र, स्थानीय तह
0
दल तथा उम्मेदवारले आफूहरूको एजेण्डामा चासो राख्न पर्ने काभ्रेका विद्यार्थीको माग
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

भकुण्डेबेसी
दल तथा उम्मेदवारले आफूहरूको एजेण्डामा चासो देखाउनु पर्ने काभ्रेपलाञ्चोकका विद्यार्थीको माग रहेका छन् । चुनाव नजिकिएसँगै नागरिकले आ–आफ्नो क्षेत्रका लागि आवश्यक माग गरिरहेका छन् भने उम्मेदवारले पनि पूरा गर्ने आश्वासन दिइरहेका छन् । तर आफूहरूको आवाज उठाइदिने र सुनिदिने कोही नभएको बालबालिकाहरूको गुनासो छ । उम्मेदवारहरूले पनि बालबालिका र विद्यालयको क्षेत्रमा पर्याप्त ध्यान पु¥याउन सकेका छैनन् । अहिले उम्मेदवारहरूले विकास गर्ने भन्दै बाटोघाटो, सडक, पुल पुलेसालाई महत्व दिँदै घोषणापत्रमा पनि यस्ता विषय प्राथमिकतामा राखेका छन् । शिक्षा र बालबालिकाका विषय समेटिए पनि पर्याप्त नभएको बालबालिका तथा उनीहरूको क्षेत्रमा काम गर्नेहरू बताउँछन् । सामुदायिक विद्यालयको गुणस्तर सुधार, बालबालिकाका मुद्दा उम्मेदवारले उठाए पनि प्राथमिकतामा नपरेको पार्वती माध्यमीक विद्यालयका छात्रा नितिसा तिमल्सिनाले बताउनुभयो । काभ्रेका सुगम ठाउँका केही विद्यालयमा शिक्षाको गुणस्तरत राम्रै भए पनि विकट गाउँपालिकामा गुणस्तरीय शिक्षा सोचे जस्तो छैन । यस विषयमा शिक्षकहरुको अझ बढी ध्याज जान आवाश्यक छ ।काभ्रेमा हाल आधारभुत तहमा ३ सय ७८ र माध्यमीक तहमा १ सय ४९ गरी ५ सय २७ ओटा सामुदायिक विद्यालय छन् ।

Previous Post

रोशी गाउँपालिकाको पाँचौ कार्यपालिका वैठक सम्पन्न , यस्ता छन् निर्णयहरु

Next Post

स्वतन्त्र उम्मेदवार कणेलले लोकतान्त्रिक–बाम गठबन्धनलाई सघाउने

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

by RadioRoshi
बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

by RadioRoshi
शनिबार, जेष्ठ ३०, २०८३
Next Post
स्वतन्त्र उम्मेदवार कणेलले लोकतान्त्रिक–बाम गठबन्धनलाई सघाउने

स्वतन्त्र उम्मेदवार कणेलले लोकतान्त्रिक–बाम गठबन्धनलाई सघाउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Katha 3:00 pm - 5:00 pm

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

भुम्लु गाउँपालिकाको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान

भुम्लु गाउँपालिकाको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान

बिहिबार, चैत्र ९, २०७९
बनेपामा गठबन्धनका उम्मेदवारहरुलार्ई भव्य स्वागत

बनेपामा गठबन्धनका उम्मेदवारहरुलार्ई भव्य स्वागत

शनिबार, कार्तिक १९, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

शुक्रबार, जेष्ठ २९, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.