Monday, July 13, 2026
Date
सोम, असार २९, २०८३
Mon, July 13, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

माओवादी केन्द्र खानीखोलाकोे वार्षिकोत्सब सम्पन्न

RadioRoshi by RadioRoshi
सोमवार, मंसिर १२, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
माओवादी केन्द्र खानीखोलाकोे वार्षिकोत्सब सम्पन्न
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

नेकपा (माओवादी केन्द्र) खानिखोला गाउँपालिका कमिटीले आफ्नो वार्षिक उत्सव मनाइएको छ । हिजो आइतबार कमिटीले दोस्रो ऐतिहासिक सम्मेलन भएको १ बर्षको अवधि उपलब्धिमूलकसँगै सफलतापूर्वक बितेको निष्कर्ष सहित उत्सव मनाइएको हो । माओवादी केन्द्र बागमती प्रदेशका सचीव इन्द्रबहादुर थिङ (छिन्ताङ)ले एक बर्षको बिचमा खानीखोला माओवादीले गरेको कामको प्रसंसा गर्दै तीनै तहको निर्वाचन एकै पटक गर्ने गरि सबैतिरबाट आवाज उठ्नु पर्ने बताउनुभयो । उँहाले भन्नुभयोे, ’पुर्ण समानुपातिक प्रणालीबाट स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभाको चुनाव एकैपटक हुनुपर्छ । यसले राज्यको आर्थिक भारलाई समेत कम गर्छ ।’ नेता थिङले नयाँ सरकार गठनको लागि शीर्ष नेताहरूबिच छलफल भइरहेको भन्दै एमाले प्रतिपक्षी भए भने ५ बर्ष भ्रमको झ्याली पिट्दै हिड्ने बताउदै ती भ्रमबाट जनता भ्रमित हुनबाट जोगाउन सजक र तयार हुनु पर्ने धारणा ब्यक्त गर्नुभयो ।
माओवादी केन्द्र काभ्रेका संयोजक भोला आर्यालले खानीखोला कमिटीले अपेक्षा गरेभन्दा धेरै काम गरेको भन्दै खुशी व्यक्त गर्दै धन्यवाद समेत दिनुभएको छ । माओवादी केन्द्र खानीखोलाका अध्यक्ष अविरल जिम्बाले स्थानीय तह र संघ÷प्रदेशको निर्वाचनमा खानीखोला कमिटीले पार्टीले दिएको जिम्मेवारी तथा खेल्नु पर्ने भुमिका सफलतापुर्वक निर्वाह गरेको बताउनुभयो ।
उँहाले माओवादी आन्दोलनको जगमा देशमा व्यवस्था बदलेको दाबी गर्दै अब जनताको अवस्था बदल्ने काम पनि माओवादीले नेपाली जनताको ब्यबस्था बदलेको दिन माओवादीले नै गर्ने पनि बताउनुभयो । अध्यक्ष जिम्बाले भन्नुभयोे, ’जनताको अवस्था फेरिदाको दिन मात्र फेरि माओवादीले जितेको अनुभुति गर्नेछ ।’
त्यस्तै सचीव राजन अधिकारीले देशको विकास र समृद्धिसँगै लोकतान्त्रिक गणतन्त्र र संविधान रक्षाको लागि सधै अग्रगामी पक्षधरसँग मिलेर अघि बढ्ने बताउनुभएको छ । उँहाले भन्नुभयोे, ’खानिखोला माओवादीले वडा, पालिका, प्रदेश र संघमा आफ्नो दलका उम्मेदवारहरु जितेकोमा घमण्डको कमाई अलिकती पनि गरेको छैन आगामी दिनमा पनि गर्दैन ।’ कमिटीले खानीखोला माओवादीलाई माया र सद्भाव प्रदान गर्नुहुने खानिखोलाको जनसमुदाय, पार्टीको सम्पूर्ण सहकर्मीहरु, शिक्षक बुद्धिजीवी, यूवा, विद्यार्थी ,सन्चारकर्मी, स्वास्थ्यकर्मी, प्रहरी प्रशासन लगायत सबैमा आभार प्रकट गरेको छ । समृद्धि र विकास साझा भएकोले सबै पार्टी तथा पक्षसँग सदा सहकार्यको ढोका खुल्ला रहेको माओवादी केन्द्र खानीखोलाले जनाइएको छ ।

You might also like

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

Previous Post

दोलखामा निर्वाचन व्यवस्थापन समितिको बैठक जारीे ,चुनावको मिति तोकिने

Next Post

नयाँ प्रधानमन्त्री बन्नेमा देउवा ढुक्क

RadioRoshi

RadioRoshi

Related Posts

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
नयाँ प्रधानमन्त्री बन्नेमा देउवा ढुक्क

नयाँ प्रधानमन्त्री बन्नेमा देउवा ढुक्क

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Samachar 8:00 am - 9:00 am

Up Coming Program

  • Samachar 8:00 am - 9:00 am

Recommended

मुम्बईमा होर्डिङ बोर्ड ढल्दा च्यापिएर १४ जनाको मृत्यु, ७४ जना घाइते

मुम्बईमा होर्डिङ बोर्ड ढल्दा च्यापिएर १४ जनाको मृत्यु, ७४ जना घाइते

मङ्लबार, जेष्ठ १, २०८१
पनौती नगरपालिकाको सहकारीबाट ३२ देखि ३३ लाख रुपैँया रकम चोरी

पनौती नगरपालिकाको सहकारीबाट ३२ देखि ३३ लाख रुपैँया रकम चोरी

मङ्लबार, बैशाख १९, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.