Tuesday, April 7, 2026
Date
बुध, चैत्र २५, २०८२
Wed, April 8, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

च्याम्राङबेशिमा दुधालु गाई भैंसीको आहारा एवं ब्यवस्थापन सम्बन्धि ३ दिने तालिम सम्पन्न

RadioRoshi by RadioRoshi
बिहिबार, मंसिर २९, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
च्याम्राङबेशिमा दुधालु गाई भैंसीको आहारा एवं ब्यवस्थापन सम्बन्धि ३ दिने तालिम सम्पन्न
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

गृहमन्त्री गुरुङद्वारा रोशी खोला क्षेत्रमा भएको क्षति र सम्भावित जोखिमको निरीक्षण

गृहमन्त्री गुरुङ आज रोशी खोला र बीपी राजमार्गको अनुगमनमा आउँदै

उच्च शिक्षा अध्ययनरत रोशीका ७ जना दलित विद्यार्थीलाई गाउँपालिकाको आर्थिक सहयोग

काभ्रे,
बेथानचोक गाउँपालिकाको वडा नम्बर १ च्याम्राङबेशिमा कृषकहरुको लागि दुधालु गाई भैंसीको आहारा एवं ब्यवस्थापन सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ । राष्ट्रिय दुग्ध बिकास बोर्ड हरिहर भवन ललितपुरको आयोजना, मदानी डेरि उद्योग बेथानचोक १ को समन्वय र बेथानचोक गाउँपालिकाको सहयोगमा दुधालु गाई भैसीको आहार ब्यवस्थापन तालिम कार्यक्रम बिहीवार समापन भएको हो । समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । अध्यक्ष अधिकारीले कृषकहरुको लागि आयोजना गरिने तालिम कार्यक्रमहरुले कृषक तथा जनतामा उत्साह थपेको र ब्यवसायिक पशुपालनमा लाग्न प्रेरणा मिल्ने धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रमुख प्रशिक्षक डाक्टर बालक चौधरी, वडा अध्यक्ष मधुसूदन तिमल्सिना लगायतले आफ्नो भनाइ राख्नुभएको थियो ।

Previous Post

बागमती प्रदेशभित्र रहेका क्रियाशील प्राविधिक पत्रकारहरुको लागि रेडियो प्राविधिक तालिम सम्पन्न

Next Post

जाडो बढेसँग नवजात शिशुको स्वास्थ्यमा विशेष ध्यान दिन चिकित्सकहरूको आग्रह

RadioRoshi

RadioRoshi

Related Posts

गृहमन्त्री गुरुङद्वारा रोशी खोला क्षेत्रमा भएको क्षति र सम्भावित जोखिमको निरीक्षण
Roshi Khabar E-Paper

गृहमन्त्री गुरुङद्वारा रोशी खोला क्षेत्रमा भएको क्षति र सम्भावित जोखिमको निरीक्षण

by RadioRoshi
मङ्लबार, चैत्र २४, २०८२
गृहमन्त्री गुरुङ आज रोशी खोला र बीपी राजमार्गको अनुगमनमा आउँदै
Roshi Khabar E-Paper

गृहमन्त्री गुरुङ आज रोशी खोला र बीपी राजमार्गको अनुगमनमा आउँदै

by RadioRoshi
मङ्लबार, चैत्र २४, २०८२
उच्च शिक्षा अध्ययनरत रोशीका ७ जना दलित विद्यार्थीलाई गाउँपालिकाको आर्थिक सहयोग
Roshi Khabar E-Paper

उच्च शिक्षा अध्ययनरत रोशीका ७ जना दलित विद्यार्थीलाई गाउँपालिकाको आर्थिक सहयोग

by RadioRoshi
आइतवार, चैत्र २२, २०८२
फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य
Roshi Khabar E-Paper

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

by RadioRoshi
शुक्रबार, चैत्र २०, २०८२
काभ्रेका ६ हजार २ सय ८ विद्यार्थी एसईईमा सहभागी, एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी
Roshi Khabar E-Paper

काभ्रेका ६ हजार २ सय ८ विद्यार्थी एसईईमा सहभागी, एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी

by RadioRoshi
बिहिबार, चैत्र १९, २०८२
Next Post
जाडो बढेसँग नवजात शिशुको स्वास्थ्यमा विशेष ध्यान दिन चिकित्सकहरूको आग्रह

जाडो बढेसँग नवजात शिशुको स्वास्थ्यमा विशेष ध्यान दिन चिकित्सकहरूको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

महाभारतका मिङ्मा राज बनेपाबाट बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

महाभारतका मिङ्मा राज बनेपाबाट बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

शनिबार, मंसिर २३, २०८०
रोशी–३ को शिखर छाप भन्ज्याङ ताराखसे पोखरी गोकुले सडकमा ढलान

रोशी–३ को शिखर छाप भन्ज्याङ ताराखसे पोखरी गोकुले सडकमा ढलान

शनिबार, चैत्र २, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

गृहमन्त्री गुरुङद्वारा रोशी खोला क्षेत्रमा भएको क्षति र सम्भावित जोखिमको निरीक्षण
Roshi Khabar E-Paper

गृहमन्त्री गुरुङद्वारा रोशी खोला क्षेत्रमा भएको क्षति र सम्भावित जोखिमको निरीक्षण

मङ्लबार, चैत्र २४, २०८२
गृहमन्त्री गुरुङ आज रोशी खोला र बीपी राजमार्गको अनुगमनमा आउँदै
Roshi Khabar E-Paper

गृहमन्त्री गुरुङ आज रोशी खोला र बीपी राजमार्गको अनुगमनमा आउँदै

मङ्लबार, चैत्र २४, २०८२
उच्च शिक्षा अध्ययनरत रोशीका ७ जना दलित विद्यार्थीलाई गाउँपालिकाको आर्थिक सहयोग
Roshi Khabar E-Paper

उच्च शिक्षा अध्ययनरत रोशीका ७ जना दलित विद्यार्थीलाई गाउँपालिकाको आर्थिक सहयोग

आइतवार, चैत्र २२, २०८२
फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य
Roshi Khabar E-Paper

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

शुक्रबार, चैत्र २०, २०८२
काभ्रेका ६ हजार २ सय ८ विद्यार्थी एसईईमा सहभागी, एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी
Roshi Khabar E-Paper

काभ्रेका ६ हजार २ सय ८ विद्यार्थी एसईईमा सहभागी, एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी

बिहिबार, चैत्र १९, २०८२
काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ
Roshi Khabar E-Paper

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

मङ्लबार, चैत्र १७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.